फोकस

  २०७४ जेठ ७ गते ११:१३     विकासन्युज

काठमाडौं उपत्यका बासीले दशैं सम्ममा मेलम्चीको पानी पिउन पाउँछन् कि पाउँदैनन् ? विगतको प्रगतिलाई हेर्दा दशैंमा मेलम्चीको पानीलाई अस्थायी रुपमै भएपनि काठमाडौं बासीका धारामा ल्याउन सकिन्छ भन्ने आस थियो । तर अहिलेको परिस्थितिमा केहि...

  २०७४ जेठ ६ गते १९:५०     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि ७४४ वटा स्थानीय तहमा उपभोक्ता अधिकार संरक्षण तथा आपूर्ति व्यवस्थापन सहज पार्न छुट्टै बजेट विनियोजनको प्रस्ताव गरेको छ । स्थानीय निर्वाचनपछि मुलुक संघिय संरचनामा जाने...

  २०७४ जेठ ६ गते ९:३०     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुई वटा लामो दुरीको गन्तव्यमा उडान गर्न सक्ने क्षमतको जहाज वाइडवडि खरिद गर्न आगामी सोमबार भित्र ऋण सम्झौता गर्ने भएको छ । निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अुनसार...

  २०७४ जेठ ५ गते १७:२६     विकासन्युज

काठमाडौं । देवः विकास बैंक र कैलाश विकास बैंक बढाबढ मूल्यमा बिक्री आह्वान गरेको सेयर शुक्रबार बाँडफाँड भएको छ । देव: विकास बैंकको सेयरका लागि प्रतिकित्ता २३४ रुपैयाँ बुझाउनेले सेयर पाएका छन् भने कैलाश...

  २०७४ जेठ ५ गते १३:३८     विकासन्युज

काठमाडौं । जेठ ३ गते मेगा बैंक नेपालले २५००० हजारको मुद्धति खातामा १२ प्रतिशत ब्याज दिने र त्यसको भुक्तानी १५/१५ दिनमा गर्ने सार्वजनिक सूचना प्रकाशित गर्यो । नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष समेत रहेका मेगा...

  २०७४ जेठ ५ गते १२:२३     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रका सडकमा एक घण्टा भन्दा बढि समय सवारी साधन पार्किङ गर्न निषेध गरेको छ । महानगरपालिकाले जेठ १ गतेदेखि नै न्युरोड, पाको र सुन्धारा क्षेत्रका सडक आसपासमा एक घण्टा...

  २०७४ जेठ ५ गते ११:४३     विकासन्युज

काठमाडौं । आगामी आर्थिक बर्षमा भूकम्पपछिको पुननिर्माणका लागि एक खर्ब ४६ अर्बको बजेट विनियोजन हुने भएको छ । राष्ट्रिय योजना आयोगले उपलब्ध गराएको एक खर्ब ४६ अर्बको सिलिङमा राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिर्माणको कार्यक्रम धमाधम...

  २०७४ जेठ ५ गते १०:०१     विकासन्युज

काठमाडौं । सगरमाथा क्षेत्रबाट हरेक वर्षको बसन्त ऋतुमा मात्रै २ अर्ब भन्दा बढीको आर्थिक कारोबार हुने गरेको छ । वर्षेनी पर्यटकीय पर्यटनमा जाने र आरोहण गर्ने तथा आर्थिक गतिविधि बढ्ने क्रम बढिरहेको संस्कृति, पर्यटन...

  २०७४ जेठ ५ गते ९:३१     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले राजीनामा दिएका छन् । उच्च अदालतमा विचाराधिन उनको मुद्दा विहीबार खारेज भएपछि उनले तत्काल पदबाट राजीनमा दिएका हुन् । कम्पनीको सञ्चालक समितिले विहीबार...

  २०७४ जेठ ४ गते १७:४९     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरुको पुँजी १० गुणा वृद्धि गरेको छ । हालसम्म २० लाख रुपैंयाँ चुक्ता पुँजीमा काम गर्दै आएका ब्रोकरहरुले अब आफ्नो पुँजी २ करोड पुर्याउनुपर्नेछ । बोर्डले धितोपत्र व्यवसायी...

  २०७४ जेठ ४ गते १६:४५     विकासन्युज

काठमाडौं । कम्पनी ऐनको पहिलो संसोधनले पुराना कम्पनीलाई चुक्ता पुँजीको शुन्य दशमलब ५ प्रतिशत शुल्क बुझाएर खारेजीमा जाने सुबिधा उपलब्ध गराएको छ । संसोधन विधेयकमा राष्ट्रपतिले लालमोहर समेत लगाईसकेकी छिन् । करिब ८० हजार...

  २०७४ जेठ ४ गते ११:४४     विकासन्युज

काठमाडौं । नयाँ जागिरको खोजी गर्नेहरुका लागि बीमा बजारमा राम्रो अवसर सिर्जना भएको छ । अर्थमन्त्रालयले १० वटा जीवन बीमा कम्पनीलाई लाईसेन्स दिन बीमा समितिलाई सहमति दिएपछि ती कम्पनीहरु खुल्ने निश्चित भएको छ ।...

  २०७४ जेठ ४ गते ९:१४     विकासन्युज

काठमाडौं । नेपालमा झन्डै दुई दशकदेखि संचालन भएका केबलकारलाई नयाँ नियम ल्याएर कस्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पहिलो चरणको प्रयास असफल भएको छ । विकासन्युज विशेष स्रोतका अनुसार अर्थ मन्त्रालयको अनुमतिका लागि पुगेको...

  २०७४ जेठ ३ गते २०:१५     रामकृष्ण पौडेल

काठमाडौं । अर्थमन्त्रालयले १० वटा जीवन बीमा कम्पनीहरुलाई सञ्चालन अनुमति अर्थात लाईसेन्स वितरण गर्न बीमा समितिलाई स्वीकृति दिएको छ । बुधबार अर्थमन्त्री कृष्णवहादुर महराले बीमा समितिको सिफारिस अनुसार १० वटै जीवन बीमा कम्पनीलाई लाईसेन्स...

  २०७४ जेठ ३ गते १७:२७     दिगम्बर झा

नेपाल दूरसञ्चार प्राधिकरणले यतिबेला साइबर कानुन बनाउँदै छ । सकभर साइबर अपराध नै नहोस भन्ने हाम्रो मुल ध्येय हो । साइबर क्राइम भयो भने त्यसको निदानका लागि हामीले कडा व्यवस्था गर्दैछौं । अहिले संसारभर...

  २०७४ जेठ ३ गते १५:१६     विकासन्युज

काठमाडौं । भारतले नेपालीसँग रहेको भारतीय रुपैंयाँ साट्न आनाकानी गरेको छ । सुरुमा ४५ सय भारु साट्न तयार भएको भारत यतिबेला भने मौन बसेको छ । ‘हामीले ४५ सय नै भएपनि अहिलेलाई साट्न तयार...

  २०७४ जेठ ३ गते ९:५६     विकासन्युज

काठमाडौं । स्थानीय तहको निर्वाचनमा प्रमुख राजनीतिक दलको एक प्रमुख एजेण्डा रहेकाे छ स्थानीय सडक सञ्जाल जिल्ला सदरमुकाम जोड्ने, कालोपत्रे गर्ने र देखि रणनीतिक महत्वका सडकसम्मको पहुँचसम्म नै विस्तार गर्ने । तर यसका लागि...

  २०७४ जेठ २ गते १५:५६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना सेवाहरुलाई डिजिटल बनाउने अभियानलाई तिब्रता दिएको छ । केन्द्रिय बैंकले प्रबिधी मैत्री, सुरक्षित र छिटो छरिटो सेवा प्रवाहलाई बढावा दिँदै अनलाईन रिपोर्टिङ आरम्भ गरेको हो । केन्द्रिय बैंकले...

  २०७४ जेठ २ गते १२:२६     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार परिवर्तन हुनु अघि नै अर्थमन्त्रालयले १० वटा जीवन बीमा कम्पनीहरुलाई लाईसेन्स वितरण गर्न स्वीकृति दिने भएकोछ । बीमा समितिले १० वटा जीवन बीमा कम्पनीलाई सञ्चालन अनुमति दिनको...

  २०७४ जेठ १ गते १९:१०     विकासन्युज

काठमाडौं । सिभिल बैंकको अध्यक्ष बनेका अम्बीर बोगटीले सोमबार नेपाल राष्ट्र बैंकमा गभर्नर डा. चिरन्जीवि नेपालबाट सपथ ग्रहण लिएका छन् । बैंकको अध्यक्षको हैसियतमा गभर्नरसँग सपथ लिने उनी पहिलो बैंकर्स हुन् । बैंक तथा वित्तीय...