फोकस

  २०७४ साउन २२ गते १२:३०     विकासन्युज

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर ‘भ्याट’ बिल छानविन प्रक्रिया अघि बढाएको विभागका महानिर्देशक रामकृष्ण सुवेदीले जानकारी दिएका छन् । विभागका आएको उजुरीको आधारमा नक्कली भ्याट बिल छानविन कार्य अघि बढाएको...

  २०७४ साउन २२ गते ६:००     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यो वर्ष पनि लोडसेडिङमुक्त अभियानलाई निरन्तरता दिन भारतबाट ५ सय मेगावाटसम्म बिजुली आयात गर्ने भएको छ ।  प्राधिकरणले मुलुकलाई लोडसेडिङमुक्त बनाउन यो वर्ष भारतबाट थप १ सय मेगावाट बिजुली...

  २०७४ साउन २० गते १५:२५     विकासन्युज

काठमाडौं । घरवालाले डेरावालासंग तोकिएको भन्दा बढी बिजुली महशुल उठाए कार्वाही हुने भएको छ । विद्युत महशुल निर्धारण आयोगले सुचना प्रकाशित गरी डेरावालसंग प्रतियुनिट १३ रुपैयाँ भन्दा बढी महशुल असुले ठगी गरेकोमा कार्वाही गर्ने...

  २०७४ साउन २० गते १३:१०     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले १०.५ मेगावाटको तल्लोमोदी २ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । १० मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको युनाइटेडले मोदी खोलामा रहेको तल्लोमोदी २ अयोजना...

  २०७४ साउन २० गते १०:२१     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शोभनदेव पन्त नियुक्त भएका छन् । उनले आगामी चार वर्षको लागि नियुक्ती पाएका छन् । ‘पन्तलाई सीईओमा नियुक्त गर्ने निर्णय भएको छ । तर...

  २०७४ साउन २० गते ९:३९     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले एक वर्ष अगाडिबाटै विक्रीमा रहेको ९ एनएन एसीए नामक १९० सिट क्षमताको बोइङ बी ७५७ नामक जहाज १४ करोड १४ लाख रुपैयाँमा विक्री हुने भएको छ । निगमले यो...

  २०७४ साउन २० गते ७:४७     विकासन्युज

काठमाडौं  । भारतबाट आयात भइरहेको बिजुलीको भाउ बढ्ने भएको छ । नेपाल र भारतबीच आउदो मंगलबारदेखि विद्युत आदनप्रदान समिति (पावर एक्सचेन्ज कमिटी) को बैठकले यस विषयमा निर्णय गर्ने छ । भारतको नयाँदिल्लीमा बस्ने समिति...

  २०७४ साउन १९ गते १८:३४     विकासन्युज

काठमाडौं । कुलमान घिसिङले अध्यारो हटाए, सबैले त्यसको तारिफ गर्नु भयो, मैले यत्रो जोखिम मोलेर भण्डारण गृह बनाएर जनताको घर घरमा ग्यास र इन्धन पुर्याउने काम अघि बढाएको छु, मेरो चैँ बिरोध भयो ।’,...

  २०७४ साउन १९ गते १७:२१     विकासन्युज

काठमाडौं । आर्युवेर्दिक औषधीलगायत अन्य दैनिक उपभोग्य खाद्य  र सौन्दर्य सामाग्री उत्पादन गर्दे आएका बाबा रामदेवको पतञ्जली आर्यूवेद लिमिटेडले कपडा उत्पादन थालेको छ । योगा टाइकुन रामदेवले पछिल्लो समयमा व्यवसायलाई विविधिकरण गरी ब्राण्डेड कपडा...

  २०७४ साउन १९ गते १४:०४     विकासन्युज

काठमाडौं। राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा स्वर्णिम वाग्लेले सङ्घीयताअनुकूल आयोगको पुनःसंरचना र आर्थिक सुधार आफ्नो प्रमुख प्राथमिकता हुने बताएका छन्। बिहीबार मन्त्रिपरिषद्को बैठकबाट नियुक्त डा वाग्लेले भने, “आयोगलाई आवधिक योजना गाँसगुस गर्ने निकायको...

  २०७४ साउन १९ गते १३:२८     विकासन्युज

काठमाडौं । सधैं माग र ज्ञापन पत्र बुझाएर छुट सुबिधा माग्दै आएका उद्यमी व्यवसायीहरु जिम्मेवारी खोज्न तम्सिएका छन् । राजधानीको याक एण्ड यति होटलमा भेला भएका नेपाली उद्यमी व्यवसायीले यसपाली भने सरकारसँग अधिकार नमागेर...

  २०७४ साउन १९ गते १३:०२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको साउन १० गतेसम्म तीन खर्ब ३३ अर्बको निक्षेपकर्ताको निक्षेप सुरक्षण भएको छ । उक्त अवधिमा निक्षेप तथा कर्जा सुरक्षण कोषमा एक करोड ३५ लाख ७३ हजार निक्षेपकर्ताको निक्षेप सुरक्षण...

  २०७४ साउन १९ गते ११:४७     विकासन्युज

काठमाडौ । प्रवद्र्धक जीएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडले ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजना बनाउन निर्धारित समयमा लगानी जुटाउन नसक्ने भएको छ । लगानी जुटाउन नसकेपछि उसले पुनःम्याद थप्न प्रस्ताव गरेको छ...

  २०७४ साउन १९ गते ९:५६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार क्षेत्रमै आक्रामक सेवा विस्तार गरिरहेको र सबैभन्दा बढी ग्राहक संख्या भएको कम्पनी हो । ९२ प्रतिशत सरकारी र ८ प्रतिशत मात्रै पब्लिकको सेयर रहेको यो कम्पनीले गत जेठसम्मा १...

  २०७४ साउन १८ गते २१:१५     विकासन्युज

काठमाडौं । सरकारले नेपाल र चीनको संयुक्त लगानीमा स्थापना भएको होङ्सी शिवम् सिमेन्ट लिमिटेडसंग आयोजना लगानी सम्झौता (पीआईए) गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार साँझ बसेका लगानी बोर्डको २७ औ बैठकले...

  २०७४ साउन १८ गते १८:३१     मञ्जरी पौडेल

काठमाडौं । पुँजी बजारमा विभिन्न १९ कम्पनीले १३ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बोर्डमा हकप्रद निष्कासनको अनुमति माग्नेमा बैंक तथा वित्तीय संस्था, बिमा, जलविद्युत र उत्पादनमुलक...

  २०७४ साउन १८ गते १४:०८     विकासन्युज

काठमाडौं । अब ५५०० वटा निकायहरुको ५० खर्ब भन्दा बढि रकमको लेखा परिक्षण हुने भएको छ । महालेखा परिक्षकको कार्यालयले आफ्नो ५५ औं बार्षिक प्रतिवेदनमा सरकारी, नीजी, पब्लिक लगायतका संघ संस्थाहरुको ५० खर्ब रुपैंयाँ...

  २०७४ साउन १८ गते १२:३०     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभरका विद्युत वितरण सबस्टेसन स्वचालित बनाउन एक अर्ब ८५ करोड खर्चने भएको छ । गुणस्तरीय विद्युत आपूर्तिका लागि प्राधिकरणले देशभरिका सबस्टेसन जडान गर्न लागेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी...

  २०७४ साउन १८ गते ९:४१     विकासन्युज

काठमाडौं । काठमाडौं प्रवेशका मुल राजमार्ग नौविसेबाट काठमाडौं प्रवेशमार्गको विकल्पको खोजी सुरु भएको छ । दिनहुँ हुने सडक जाम, काठमाडौं प्रवेशको एउटैमात्र मार्ग हुँदा नागढुंगादेखि कलंकीसम्म नै हुने सवारी जाम र त्यसमा पनि बाटो...

  २०७४ साउन १७ गते १७:२९     मञ्जरी पौडेल

काठमाडौं । चार बैंक तथा वित्तीय संस्थाले हकप्रद सेयर जारी गर्न बोर्डको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले चार कम्पनीलाई एक अर्ब ३० करोड १३ लाख रुपैयाँको हकप्रद सेयर जारी गर्न बोर्डको अनुमति...