फोकस

  २०७४ साउन ४ गते ९:४२     विकासन्युज

काठमाडौं । सरकारले यही साउन १ गतेबाट विदेशी च्यानलमा विज्ञापनरहित (क्लिनफिड) नीति कार्यान्वयन गर्न नसकेपछि पहिलो प्राथमिकता डिजिटलाइजेशनलाई नै दिने भएको छ । सरकारले गत वैशाख १५ गतेदेखि एनालग प्रविधिका सबै च्यानल डिजिटलमा जानुपर्ने...

  २०७४ साउन ४ गते ९:२९     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले धरहरा निर्माणमा ७ अर्ब लगानी गर्ने योजना तयार पारेको छ । टेलिकमले ३० बर्षमा लगानी उठ्ने प्रक्षेपणसहित ७ अर्ब लगानी गर्ने योजना तयार पारेको हो । पुरातत्व विभागले तयार पारेको...

  २०७४ साउन ३ गते २०:०७     विकासन्युज

काठमाडौ । काठमाडौँ महानगरपालिकालाई साइमिक्स इङ्क प्रालिका प्रतिनिधिले आज ‘मनो रेल’ सञ्चालनसम्बन्धी प्रारम्भिक प्रतिवेदन बुझाएका छन् । कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई सो प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझ्दै प्रमुख शाक्यले...

  २०७४ साउन ३ गते १६:४६     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको जग्गा बेच्ने निर्णय र २८ वटा कर्जा संसदिय छानबिनमा तानिएको छ । व्यवस्थापिका संसदको अर्थ समितिले झापाको जमिन बेच्ने निर्णय सम्बन्धी काजगाजत र २८ वटा कर्पाेरेट कर्जाको फाइल मगाएको...

  २०७४ साउन ३ गते १४:१७     विकासन्युज

काठमाडौं । दोस्रो सेयर बजारका लगानीकर्ताहरू अत्यन्त कम मात्र सक्रिय भएको देखिएको छ । पछिल्लो सयम लगानीकर्ता सक्रिय हुँदै गएपनि कुल बजार पुँजीकरणको तुलनामा कारोबार रकम भने अत्यन्त न्यून देखिएको नेपाल स्टक एक्सचेन्जको तथ्यांक...

  २०७४ साउन २ गते १८:३३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेण्ट बैंकरहरुको चुक्ता पुँजी तीन गुणा भन्दा बढिले वृद्धि गरेको छ । बोर्डले मर्चेण्ट बैंकरहरुको चुक्ता पुँजी वृद्धि गर्नुका साथै कार्यक्षेत्र  व्यापक बढाईदिएको छ । अब निष्काशन तथा बिक्री...

  २०७४ साउन २ गते १७:२९     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले १२ अर्बको राजश्वलाई ७ सय अर्ब पुर्याएको नेदेखेर कर फछ्र्याेट आयोग गठन गरेको मात्रै देख्नु गलत भएको बताएका छन् । सोमबार रिपोर्टस क्लबमा...

  २०७४ साउन २ गते १६:४४     विकासन्युज

काठमाडौं । महानगरपालिका १५४ प्रकारको कर, दस्तुर, सेवा शुल्क तोकेको छ । महानगरपालिकाले अंकिकृत नागरिकताको सिफारिस गर्दा प्रतिव्यक्ति १० हजार रुपैयाँ लिने भएको छ । त्यस्तै, नागरिकको आर्थिक अवस्था सिफारिस गर्दा ५००० शुल्क लिने...

  २०७४ साउन २ गते १५:५१     विकासन्युज

काठमाडौं । अर्थसमितिले कर फछ्र्योट ऐन २०३३ खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । उक्त ऐनका आधारमा सरकारले बारम्बार कर फछ्र्योट आयोग गठन गर्ने र राज्यलाई अर्बौ नोक्सानी गर्ने काम गरेको निष्कर्षसहित समितिले सरकारलाई...

  २०७४ साउन २ गते १२:२७     विकासन्युज

काठमाडौं । काठमाडौं महागनरपालिकाले चालु आर्थिक बर्षमा घर बहाल करबाट २ अर्ब रुपैंयाँ राजश्व उठाउने भएको छ । नयाँ संबिधान अनुसार घर बहाल कर स्थानीय तहको क्षेत्राधिकारभित्र परेपछि महानगरपालिकाले १२ प्रतिशतका दरले घर बहाल...

  २०७४ साउन २ गते ९:३२     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा पनि चीनबाट ल्याएका जहाज पाइलट अभाव, कम क्षमतामा उड्ने र सबै गन्तव्यमा नजाने भएपनि हाल संचलनमा रहेकै ट्वीनअटर नामका जहाज भाडामा ल्याउने योजना अगाडि सारेको छ ।...

  २०७४ साउन १ गते १८:३७     विकासन्युज

काठमाडौं । आतंककारी तथा शंकास्पद गतिविधि नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले उच्च पदस्त अधिकारीमाथि निगरानी बढाउने भएको छ । अबदेखि बैंक तथा वित्तीय संस्थाहरूले उच्चपदस्थ अधिकारीहरुको खाता खोल्दा कडाइ गर्ने नीति अघि सारेको हो...

  २०७४ साउन १ गते १८:०१     विकासन्युज

काठमाडौं । बहुप्रतिक्षित बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्ट सुरु हुनै लाग्दा शहरी विकास मन्त्रालयमा फाइल अड्कीएको छ । मन्त्रालयको शहरी विकास तथा पुर्वाधार योजना महाशाखाका प्रमुख शम्भु केसीको अगुवाईमा बाहिरी चक्रपथको फाइल रोकिएको हो...

  २०७४ साउन १ गते १४:४१     भुमिका तिमल्सिना

काठमाडौं । आईडिया लगाउनुपर्छ, शून्य लगानीमा पनि पूर्वाधार विकास गर्न सकिन्छ । साथै, त्यही पूर्वाधारबाट वार्षिक करोडौ रुपैयाँ आम्दानी गर्न सकिन्छ । यो सपना होइन, कथा सुनाएको पनि होइन, वास्तविकता हो । र, टाढाको...

  २०७४ साउन १ गते १२:४५     विकासन्युज

आर्थिक वर्ष २०७३/७४ समाप्त हुँदा सरकारको पूँजीगत खर्च ५६ दशमलव ८३ प्रतिशतमा सीमित भएकोे छ । सो अवधिमा सरकारको कुल खर्च भने ७३ दशमलव ७४ प्रतिशत रहेको छ । सरकारले चालु आवको लागि १०...

  २०७४ साउन १ गते ८:५८     विकासन्युज

काठमाडौं । भारतीय दबावपछि क्लिन फिड कार्यान्वयन नीतिबाट सरकार पछि हटेको छ । नेपालमा प्रशारण हुने विदेशी च्यानलहरुलाई विज्ञापन रहित बनाउने पुर्ववर्ति सरकारको निर्णयबाट वर्तमान सरकार पछि हटेको हो । क्लिन फिड कार्यान्वयन रोकिँदा...

  २०७४ असार ३१ गते १३:०२     कृष्ण आचार्य र कृष्ण ज्ञवाली

त्रिवेणी डिष्ट्रिलरीले नेपाल सरकारलाई विभिन्न शीर्षकको करबापत ३ अर्ब ३३ करोड १५ लाख रुपैयाँ बुुझाउनुपर्ने थियो । कर फछ्र्योट आयोगले त्यस रक्सी कम्पनीसंग जम्माजम्मी ३ करोड ९९ लाख रुपैयाँमात्रै लिएर बाँकी ३ अर्ब २९...

  २०७४ असार ३० गते १७:१७     विकासन्युज

काठमाडौं । केयुकेएलका पदाधिकारीले करोडौं भ्रष्टाचार गरेको प्रमाण फेला परेको खानेपानी तथा सरसफाई मन्त्रालयले बताएको छ । मन्त्रालयका सचिव भिम उपाध्यायले केयुकेएलका पदाधिकारीहरुले गरेको अनियमितताका सब्र प्रमाणहरु फेला परेकाले कारवाही प्रक्रिया अघि बढाएको बताएका...

  २०७४ असार ३० गते १५:२१     विकासन्युज

काठमाडौं । भूकम्प गएको दुई वर्ष वित्दा पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ३५ अर्ब ११ करोड रुपैयाँ बाँडफाँड (अंश बण्डा) नै सकेको छैन । रकम खर्च गर्ने परियोजनाहरूको मोडालिटी तयार नहुँदा अर्थात ढिला गरी मोडालिटी...

  २०७४ असार ३० गते १४:०९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणी शिवाकोटीले बैंक तथा वित्तिय संस्थाहरुलाई चुक्ता पुँजी पुर्याउने समय असोज मसान्तसम्म प्रदान गरिएको बताएका छन् । सिद्धार्थ डेभलपमेन्ट बैंक एक्वायर गरेपछि जनता बैंकको एकिकृत कारोबार...