फोकस

  २०७५ असार १४ गते १६:३१     विकासन्युज

काठमाडौं । आगामी आर्थिक वर्षदेखि नेपाल बैंक लगानीकर्तालाई लाभांश दिन सक्ने अवस्था पुगेको छ । ८ अर्ब रुपैयाँ संचित नोक्सान भुक्तान गरिसकेकाले आगामी वर्षदेखि लाभांश बाँड्न सक्ने अवस्थामा बैंक पुगेको हो । चालु आर्थिक...

  २०७५ असार १४ गते १४:५७     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक समृद्धि बाँड्ने गरी आगामी वर्षका लागि बजेट आएको बताएका छन् । उनले मुलुकलाई आर्थिक समृद्ध बनाउन ८ प्रतिशत आर्थिक वृद्धि लक्ष्य परिकल्पना गरिएको स्पष्टपारेका छन् । व्यवस्थापिका...

  २०७५ असार १४ गते १३:५३     विकासन्युज

काठमाडौं । चीन सरकारको सहयोगमा विस्तार हुने चक्रपथको कलंकी–महाराजगञ्ज खण्डमा डिजाइन परिवर्तन हुने भएको छ । कोटेश्वर–कलंकी खण्डको सडक डिजाइनमा त्रुटि भेटिएपछि सडक विस्तार आयोजनाले कलंकी–चक्रपथ खण्डमा भने डिजाइनमै सुधार गर्न लागेको हो ।...

  २०७५ असार १४ गते १०:१६     रामकृष्ण पौडेल

काठमाडौं । एनएमबी बैंकले निष्काशन गरेको एफपीओ छोटो अवधिमा बिक्री भएन । ३ अर्ब ८० करोड रुपैयाँ बराबरको एफपीओ निष्काशन गरेको १५ दिनसम्ममा २ अर्ब ४५ करोड रुपैयाँको मात्रै आवेदन परेको छ । छोटो...

  २०७५ असार १४ गते ९:२६     विकासन्युज

काठमाडौं । नेपाल वायु सेवा निगमको २६७ सिट क्षमताको एयरबस बिहिबार बिहान ८ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । एयरबस फ्रान्सको टुलुस शहरबाट सिधैं सिधैं काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो...

  २०७५ असार १४ गते ८:०४     विकासन्युज

काठमाडौं । घलेम्दी हाईड्रो लिमिटेडले असार २२ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई १० प्रतिशत अर्थात ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५०...

  २०७५ असार १३ गते १५:५१     खेमराज श्रेष्ठ

काठमाडौं । दरबारमार्गको डिजाइनर सुन चाँदी पसलको ताला प्रहरीले फोरेको छ । विसं २०७२ सालदेखि बन्द रहेको पसलमा बुधबार महानगरिय प्रहरीको टोलीले ताला फोरेको हो । पसलभित्र प्रहरीको टोली प्रवेश गर्दा भित्र सबै खाली...

  २०७५ असार १३ गते १४:४१     विकासन्युज

काठमाडौं । सरकारले २४५ वटा यातायात व्यवसायी समिति र त्यसमा आवद्ध गाडी धनीहरुलाई सम्पति सुद्धिकरणको दायरामा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबिर महासेठले संसदमा सो तथ्यको उजागर गरेका हुन् ।...

  २०७५ असार १३ गते १४:०८     विकासन्युज

काठमाडौं । सरकारले आगामी २० दिनभित्रै वैदेशिक रोजगारी सम्बन्धी सबै सेवा अनलाईनबाटै उपलब्ध गराउने भएको छ । श्रम मन्त्री गोकर्ण विष्टले प्रतिनिधी सभामा सम्बोधन गर्दै आगामी २० दिनभित्र वैदेशिक रोजगारसँग सम्बन्धीत सबै खाले सेवाहरु...

  २०७५ असार १३ गते १३:४८     विकासन्युज

काठमाडौं । सरकारको ढुकुटीमा २ खर्ब ५२ अर्ब रुपैयाँ बढी संचित रहेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा अझै साढे २ खर्ब रुपैयाँ भन्दा बढी संचित रहेको देखिएको छ...

  २०७५ असार १३ गते १०:०७     विकासन्युज

काठमाडौं । एक साताको अवधिमा नेपाल राष्ट्र बैंकले एक दर्जन बैंकबाट १० अर्ब ३० करोड रुपैयाँ उठाएको छ ।  तरलता अधिक भएर अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा तल झरेको भन्दै केन्द्रीय बैंकले बैंकबाट...

  २०७५ असार १३ गते ७:५५     विकासन्युज

काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । माउन्टेनले असार २२ गतेदेखि १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो...

  २०७५ असार १२ गते १८:१७     विकासन्युज

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले यसअघि तोकिएको जग्गाको हदबन्दी कार्यन्वयन गरिने बताएका छन् । हदबन्दी भन्दा बढी जग्गा भए जफत गर्ने उनले स्पष्ट पारेका छन् । अब एक परिवारले...

  २०७५ असार १२ गते १४:३०     विकासन्युज

१५ वर्षअघि नै सेजको अबधारणा आएपनि हालसम्म किन सेज निर्माण तथा सञ्चालन हुन सकेको छैन । तीन वर्षअघि उद्घाटन गरिएको भैरवा सेज सञ्चालनमा नआउँदै मुलुकभरी ८ भन्दा स्थानमा सेज सञ्चालन ल्याउने तयारी सरकारले गरिरहेको...

  २०७५ असार १२ गते १३:०८     नारायण पौडेल

काठमाडौं । काठमाडौं–निजगढ फास्ट ट्रयाकमा भारतीय कम्पनी आईएल एण्ड एफएसले ३ अर्ब १३ करोड ६० लाख रूपैया क्षतिपुर्ति मागेको छ । यस अघि फास्ट ट्रयाकको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)  बनाएको भारतीय कम्पनीले सो रकम...

  २०७५ असार १२ गते ९:४५     विकासन्युज

काठमाडौं । यहि भदौ ४ गतेपछि जमिनमा मोहियानी हक नलाग्ने भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भदौ ४ गतेपछि जमिनमा मोहियानी हक कायम नहुने स्पष्ट पारेको हो । तर सो अवधी...

  २०७५ असार १२ गते ८:०१     विकासन्युज

काठमाडौं । निर्माणधिन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) असार २४ गते आइतबारदेखि निष्कासन हुने भएको छ । प्रवद्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी...

  २०७५ असार ११ गते १८:०१     विकासन्युज

काठमाडौं । प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने अनुमति पाएको शिवम् सिमेन्ट्ले ९ महिनामा ९३ करोड ६६ लाख रुपैंयाँ नाफा गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार २०७४ चैत मसान्त अवधीमा...

  २०७५ असार ११ गते १७:००     विकासन्युज

काठमाडौं । नेपाल बैंकले आउँदो ३ वर्षमा नाफा १४ प्रतिशत मात्र बढाउने लक्ष्य लिएको छ । बैंकले थप निष्कासन (एफपीओ) ल्याउनका लागि सार्वजनिक गरेको आव्हानपत्रमा नाफा वृद्धि न्युन हुने देखाएको हो । आगामी आर्थिक...

  २०७५ असार ११ गते १३:५८     राजाराम न्यौपाने

काठमाडौं। परीक्षा नियन्त्रण कार्यालयले १० वटा विद्यालयहरुको परीक्षाफल नै प्रकाशित नगरेको तथ्य फेला परेको छ । आफ्नो विद्यालयका परीक्षार्थीहरुको परीक्षाफल नै प्रकाशित नभएपछि राजधानीका १० वटा विद्यालयले परीक्षा नियन्त्रण कार्यालयमा उजुरी दर्ता गरेका छन्...