फोकस

  २०७५ असार १८ गते ११:५४     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन तर्फको अगुवा कम्पनी हो । हाल १८ वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमध्ये १५ औं कम्पनीको रुपमा १४ वर्षअघि स्थापना भएको यो कम्पनी धेरै कोण र...

  २०७५ असार १८ गते ८:३९     विकासन्युज

काठमाडौं । निर्माणको अन्तिम चरणमा पुगेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागत बढेपछि थप ऋण लिने भएको छ । प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले अपुग ७ अर्ब ६६ करोड थप कर्जा लिनका लागि...

  २०७५ असार १७ गते १८:००     राजाराम न्याैपाने

काठमाडौँ । नेपाल खुला विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका लागि व्यवस्थापन र कानून संकायको ४ विषयको पढाइ सुरु गर्न लागेको छ । विश्वविद्यालयले आइतबारबाट भर्ना खुल्ला गरेको छ । विश्वविद्यालयले एमबीए, एमएसडिएमजी, एलएलबी र...

  २०७५ असार १७ गते १६:४८     विकासन्युज

काठमाडौं । साउन १ गते देखि सबै मजदुरहरुको तलब वृद्धि हुँदैछ । सरकारले २ बर्षमा मजदुरहरुको तलब समायोजन गर्ने व्यवस्था अनुसार गठन गरेको न्युनतम पारिश्रमिक निर्धारण समितिले एक साता भित्रै नयाँ तलबमान तोक्ने तयारी...

  २०७५ असार १७ गते १४:०३     राजाराम न्याैपाने

काठमाडौँ । नेपालबाट पाकिस्तान छात्रवृत्तिमा अध्ययनका लागि जाने विद्यार्थीको सङ्ख्या कोटा भन्दा पनि कम भएको छ । नेपालका लागि पाकिस्तानले दिएको बिएसी इन्जिनियरिङमा ६ जनाको कोटा थियो । जसमा ३ जनाको मात्रै आवेदन दिएका...

  २०७५ असार १७ गते १२:१८     विकासन्युज टिप्पणी

काठमाडौं । यतिबेला पुँजी बजारमा बासीकेक बनेको छ एफपीओ । बुटवल पावरको एफपीओ देखि लगानीकर्ताले गुमाएको विश्वास झन् गिर्दो छ । एनएमबी बैंकको एफपीओ बिक्री भईरहेको छैन । यहि समयमा बजारमा आएको छ नेपाल...

  २०७५ असार १७ गते ११:१३     विकासन्युज

नेपाल जस्तो विकासोन्मुख मुलुकमा अटोमोबाइलको बजार निरन्तर बढ्ने निश्चित छ । यस पटकको बजेटमा सरकारले १५० सीसीभन्दा बढीका मोटर साइकल र १००० सीसीभन्दा बढी कारजीपमा अन्तशुल्क बढाएको छ र सरकारले मुलुकमै गाडीको एसेम्बल तथा...

  २०७५ असार १७ गते ९:२६     नारायण पौडेल

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आफ्नो गल्ती सच्याएको छ । कम्पनीको असार ७ गते सम्पन्न सञ्चालक समिति बैठकले पुरानो गल्ती सच्याउँदै सेयर संरचना बदल्ने निर्णयबाट पछि हटेको हो । अब कम्पनीमा सरकार बाहेकका संस्थाक...

  २०७५ असार १६ गते १८:२४     विकासन्युज

  काठमाडौं । उच्चशिक्षा अध्ययन र त्यसका नाममा विदेश जानेको संख्या हरेक वर्ष बढेसँगै हाल विश्वका ७२ मुलुकमा नेपाली विद्यार्थी पुगेको पाइएको छ ।मुलुकले समृद्धिको सपना देखेपनि स्वदेशको उच्चशिक्षा र रोजगारीप्रति भर नगरी ती...

  २०७५ असार १६ गते १२:३९     नारायण पौडेल

काठमाडौं । चिनियाँ नाका पुगिने ३ वटा सडक एसियाली मापदण्डको हुने भएका छन् । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणका क्रममा उत्तरी नाका पुग्ने ३ वटा सडकलाई बेल्ट एण्ड रोड इनिसियटिभ(बीआरआई)मा समावेश गर्ने सहमति भएको...

  २०७५ असार १५ गते १७:३९     विकासन्युज

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालनमा आएको ३ वर्ष भित्रै नाफामा जाने भएको छ । साधारण सेयर (आईपीओ) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरिएको आव्हानपत्रमा आगामी आर्थिक वर्ष ०७६/०७७ देखि प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर...

  २०७५ असार १५ गते १६:०४     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएको छ । प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको प्रवद्र्धक कम्पनीका प्रवन्ध...

  २०७५ असार १५ गते १३:०१     विकासन्युज

काठमाडौं । नेपालमा रेल आउँछ, आफ्नै रेल आउँछ, अर्काको देशको रेल आउने होइन् । हामी आफ्नै रेल बनाएर चलाउने हो । रेलसँग झस्किनेहरुको मैले दुई वटा कुरा बुझिन्, त्रिभुवन विमानस्थल बनाउँदा नेपालमा को प्लेन...

  २०७५ असार १५ गते १२:०३     विकासन्युज

काठमाडौं । विश्वकपको समुह चरणको खेल सकिँदा आश्चर्यजनक जर्मनी बाहेक सबै फुटबल महाशक्ति अन्तिम १६मा स्थान बनाउन सफल भैसकेका छन् । शनिबारदेखि हुने प्रिक्वाटर फाइनल खेलको लागि अब जोड घटाउ शुरु भैसकेको छ ।...

  २०७५ असार १५ गते ११:४७     विकासन्युज

काठमाडौं । बहुप्रतिक्षित बाहिरी चक्रपथ आयोजना जग्गा दलालहरुको चक्रब्युहमा फस्दै गएको छ । २६ बर्ष पहिले अध्ययन भएको बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्ट सुरु हुनै लाग्दा जग्गा दलालहरुको चंगुलमा फस्न पुगेको हो । बाहिरी...

  २०७५ असार १५ गते ८:२९     विकासन्युज

काठमाडौं । रसुवाका सांसद मोहन आचार्यको रसुवा कन्सट्रक्सनसहित १० वटा निर्माण कम्पनी कालोसूचिमा पर्ने भएका छन् । सडक विभागले पुष्पलाल मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा ठेक्का हात पारेर काम नगर्ने १० वटा कम्पनीसँगको ठेक्का रद्द...

  २०७५ असार १५ गते ७:५५     विकासन्युज

काठमाडौं । नेपाल बैंकले आज शुक्रबारदेखि प्रिमियम मूल्यमा थप निष्कासन (एफपीओ) ल्याएको छ । बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बैंकले १...

  २०७५ असार १४ गते १८:५१     नारायण पौडेल

काठमाडौं । सर्वाेच्च अदालतले महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीलाई प्रक्रिया पुर्याएर लाइसेन्स दिन आदेश जारी गरेको हो । कायम मुकायम प्रधानन्यायधिश दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बीमा समिति विरुद्ध परेको मुद्धामा रिट जारी...

  २०७५ असार १४ गते १६:३१     विकासन्युज

काठमाडौं । आगामी आर्थिक वर्षदेखि नेपाल बैंक लगानीकर्तालाई लाभांश दिन सक्ने अवस्था पुगेको छ । ८ अर्ब रुपैयाँ संचित नोक्सान भुक्तान गरिसकेकाले आगामी वर्षदेखि लाभांश बाँड्न सक्ने अवस्थामा बैंक पुगेको हो । चालु आर्थिक...

  २०७५ असार १४ गते १४:५७     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक समृद्धि बाँड्ने गरी आगामी वर्षका लागि बजेट आएको बताएका छन् । उनले मुलुकलाई आर्थिक समृद्ध बनाउन ८ प्रतिशत आर्थिक वृद्धि लक्ष्य परिकल्पना गरिएको स्पष्टपारेका छन् । व्यवस्थापिका...