फोकस

  २०७५ असार २० गते ११:०८     नारायण पौडेल

काठमाडौं । नेपालका अब्बल बैंकहरुको सूचिमा नबिल बैंक, इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, एसबीआई बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, सानिमा बैंकको नाम अग्रपंक्तिमा आउँछ । यी कुनै पनि बैंकहरु मर्जर वा...

  २०७५ असार २० गते ९:०१     विकासन्युज

काठमाडौं । बहुप्रतिक्षित धरहरा निर्माणका लागि ५ वटा कम्पनी प्रारम्भिक छनौटमा परेका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आव्हान गरेको ग्लोबल टेण्डरमा दरखास्त दिएकामध्ये पाँच वटा कम्पनीको प्राबिधिक प्रस्ताव स्वीकृत भएको हो । अब यी...

  २०७५ असार १९ गते १७:५३     विकासन्युज

काठमाडौं । पछिल्लो समय जारी भएको एफपीओहरु नबिकेपछि नेपाल धितोपत्र बोर्ड मूल्य निर्धारण विधिबारे स्पष्टीकरण जारी गरेको छ । धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन तथा थप सार्वजनिक निष्काशनमा प्रिमियम मूल्य सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरुमा हालै...

  २०७५ असार १९ गते १०:२३     विकासन्युज

काठमाडौं । मलेसियामा २५ वर्षीय ठिटो सइद सिद्धिक अब्दुल रहमानले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । ९३ वर्षीय मोहम्मद महाथिर नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका रहमान संसारकै सबै भन्दा...

  २०७५ असार १९ गते ८:२९     विकासन्युज

काठमाडौं । थप निष्कासन (एफपीओ) बिक्री नभएपछि नेपाल बैंकले साउन १६ गतेसम्म खुला गरेको छ । बैंकले एफपीओ निष्कासन बन्द छिटोमा असार १९ गते हुने जानकारी गराएको थियो । छिटोमा बन्द हुने अन्तिम दिन...

  २०७५ असार १८ गते १९:२१     विकासन्युज

काठमाडौं । उद्योगीले मजदुरको तलव औसत १२ प्रतिशत बढाउन प्रस्ताव गरेका छन् ।  मजदुर नेताले न्युनतम तलव दोब्बर भन्दा अझ बढी बढाएर २० हजार पुर्याउनु पर्ने माग गरेपछि उद्योगीले मूल्यवृद्धिका आधारमा तलव बढाउने प्रस्ताव...

  २०७५ असार १८ गते १७:४८     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष ०७४/०७५ मा सार्वजनिक र निजी क्षेत्रबाट गरी १०० मेगावाट बिजुली थप भएको छ । गत साउन यता १६ आयोजना सम्पन्न भई प्रणालीमा १०० मेगावाट बिजुली थप भइसकेको छ ।...

  २०७५ असार १८ गते १४:२०     नारायण पौडेल

काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज अनुदानमा प्राप्त हुने ऋणमा बीमा शुल्क, कर्जा सुरक्षण शुल्क र ब्याज अनुदान पनि सरकारले उपलब्ध गराउने भएको छ । आगामी १५ दिन भित्रै तयार हुने...

  २०७५ असार १८ गते ११:५४     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन तर्फको अगुवा कम्पनी हो । हाल १८ वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमध्ये १५ औं कम्पनीको रुपमा १४ वर्षअघि स्थापना भएको यो कम्पनी धेरै कोण र...

  २०७५ असार १८ गते ८:३९     विकासन्युज

काठमाडौं । निर्माणको अन्तिम चरणमा पुगेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागत बढेपछि थप ऋण लिने भएको छ । प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले अपुग ७ अर्ब ६६ करोड थप कर्जा लिनका लागि...

  २०७५ असार १७ गते १८:००     राजाराम न्याैपाने

काठमाडौँ । नेपाल खुला विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका लागि व्यवस्थापन र कानून संकायको ४ विषयको पढाइ सुरु गर्न लागेको छ । विश्वविद्यालयले आइतबारबाट भर्ना खुल्ला गरेको छ । विश्वविद्यालयले एमबीए, एमएसडिएमजी, एलएलबी र...

  २०७५ असार १७ गते १६:४८     विकासन्युज

काठमाडौं । साउन १ गते देखि सबै मजदुरहरुको तलब वृद्धि हुँदैछ । सरकारले २ बर्षमा मजदुरहरुको तलब समायोजन गर्ने व्यवस्था अनुसार गठन गरेको न्युनतम पारिश्रमिक निर्धारण समितिले एक साता भित्रै नयाँ तलबमान तोक्ने तयारी...

  २०७५ असार १७ गते १४:०३     राजाराम न्याैपाने

काठमाडौँ । नेपालबाट पाकिस्तान छात्रवृत्तिमा अध्ययनका लागि जाने विद्यार्थीको सङ्ख्या कोटा भन्दा पनि कम भएको छ । नेपालका लागि पाकिस्तानले दिएको बिएसी इन्जिनियरिङमा ६ जनाको कोटा थियो । जसमा ३ जनाको मात्रै आवेदन दिएका...

  २०७५ असार १७ गते १२:१८     विकासन्युज टिप्पणी

काठमाडौं । यतिबेला पुँजी बजारमा बासीकेक बनेको छ एफपीओ । बुटवल पावरको एफपीओ देखि लगानीकर्ताले गुमाएको विश्वास झन् गिर्दो छ । एनएमबी बैंकको एफपीओ बिक्री भईरहेको छैन । यहि समयमा बजारमा आएको छ नेपाल...

  २०७५ असार १७ गते ११:१३     विकासन्युज

नेपाल जस्तो विकासोन्मुख मुलुकमा अटोमोबाइलको बजार निरन्तर बढ्ने निश्चित छ । यस पटकको बजेटमा सरकारले १५० सीसीभन्दा बढीका मोटर साइकल र १००० सीसीभन्दा बढी कारजीपमा अन्तशुल्क बढाएको छ र सरकारले मुलुकमै गाडीको एसेम्बल तथा...

  २०७५ असार १७ गते ९:२६     नारायण पौडेल

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आफ्नो गल्ती सच्याएको छ । कम्पनीको असार ७ गते सम्पन्न सञ्चालक समिति बैठकले पुरानो गल्ती सच्याउँदै सेयर संरचना बदल्ने निर्णयबाट पछि हटेको हो । अब कम्पनीमा सरकार बाहेकका संस्थाक...

  २०७५ असार १६ गते १८:२४     विकासन्युज

  काठमाडौं । उच्चशिक्षा अध्ययन र त्यसका नाममा विदेश जानेको संख्या हरेक वर्ष बढेसँगै हाल विश्वका ७२ मुलुकमा नेपाली विद्यार्थी पुगेको पाइएको छ ।मुलुकले समृद्धिको सपना देखेपनि स्वदेशको उच्चशिक्षा र रोजगारीप्रति भर नगरी ती...

  २०७५ असार १६ गते १२:३९     नारायण पौडेल

काठमाडौं । चिनियाँ नाका पुगिने ३ वटा सडक एसियाली मापदण्डको हुने भएका छन् । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणका क्रममा उत्तरी नाका पुग्ने ३ वटा सडकलाई बेल्ट एण्ड रोड इनिसियटिभ(बीआरआई)मा समावेश गर्ने सहमति भएको...

  २०७५ असार १५ गते १७:३९     विकासन्युज

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालनमा आएको ३ वर्ष भित्रै नाफामा जाने भएको छ । साधारण सेयर (आईपीओ) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरिएको आव्हानपत्रमा आगामी आर्थिक वर्ष ०७६/०७७ देखि प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर...

  २०७५ असार १५ गते १६:०४     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएको छ । प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको प्रवद्र्धक कम्पनीका प्रवन्ध...