फोकस

  २०७६ फागुन २६ गते १७:२०     विकासन्युज

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा र बागमती प्रदेशसभामा गाँजादेखि खुल्ला गर्नुपर्ने भन्दै गैरसरकारी विधेयक दर्ता भएको छ । संघीय संसदको प्रतिनिधिसभामा पूर्वमन्त्रीसमेत रहेका सांसद शेरबहादुर तामाङले र बागमती प्रदेशमा सोही प्रदेशका पूर्वमन्त्री समेत रहेका...

  २०७६ फागुन २६ गते १६:२५     सन्ताेष राेकाया

काठमाडौं । यस वर्षको होली गत वर्षहरुको जस्तो उल्लास देखिएन । रङ्गको पर्वका रुपमा चिनिने होलीमा न रङ लगाएकका मानिसहरु देखिए नत ह्याप्पी होली लेखिएका टिसर्ट नै ।  विश्वभर फैलिरहेको कोरोना भाइरसको त्रासका कारण...

  २०७६ फागुन २६ गते १३:३८     राजाराम न्यौपाने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सञ्चालित १८ पेट्रोल पम्पलाई हटाउने निर्णय गरेको २ महिना विते पनि निर्णय कार्यान्वयनकाे प्रक्रिया अघि बढेकाे छैन । गत पुसमा मन्त्रिपरिषदको निर्णयले उपत्यकामा सञ्चालित ती पेट्रोल पम्पलाई हटाउने निर्णय...

  २०७६ फागुन २६ गते ११:३९     नबिन पोखरेल

काठमाडौं । बीमा क्षेत्रमा महिला सहभागिता बढ्ने क्रममा रहेको छ । महिलालाई रोजगारी गर्न सहज र पेशागत सुरक्षा हुने भएकोले बीमा क्षेत्रमा नारी सहभागिता बढेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बीमा...

  २०७६ फागुन २५ गते १८:१२     सुनिता पुडासैनी

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) महामारीका रुपमा फैलिरहँदा नेपालमा पनि त्यसको असर र त्रास व्याप्त छ । हालसम्म नेपालमा यो भाइरस कूनै पनि व्यक्तिमा नदेखिएको भएपनि यसको त्रास भने फैलँदो क्रममा छ...

  २०७६ फागुन २५ गते १७:१३     मञ्जरी पाैडेल

काठमाडौं । आज मार्च ८ तारिख अर्थात ११०औं अन्तर्राष्ट्रिय नारी दिवस । आज विश्वभर विविध कार्यक्रम गरी नारी दिवस मनाइँदै छ । यो दिवस नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८...

  २०७६ फागुन २५ गते १६:३३     राजाराम न्यौपाने

काठमाडौं । भारतले २६ प्रकारका औषधीको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालले बङ्लादेशबाट औषधि आयात गर्ने भएको छ । नेपाल औषधी व्यवसायी संघले बङ्लादेशबाट २ करोेड ट्याबलेट प्यारा सिटामोल ल्याउने तयारी थालेको छ । नेपाल औषधी...

  २०७६ फागुन २५ गते १४:५५     विकासन्युज

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सले सर्जिकल माक्स उत्पादन गर्न शुरु गरेको भएको छ । बजारमा माक्सको अभाव भएपछि चेम्बर अफ कमर्सले आफै माक्स उत्पादन गर्ने निर्णय गरेर बिक्रि गर्न पनि शुरु गरेको हो...

  २०७६ फागुन २५ गते १४:२६     मनाेज ज्ञवाली

येस बैंक लिमिटेड सन २००४ मा कारोबार शुरु गरेर १६ वर्षको संचालन अवधिमा ११ सयभन्दा बढी शाखा संजाल, १९०० भन्दा बढी एटीएम, १९ हजारभन्दा बढी कर्मचारीको साथ भारतको २८ वटा प्रदेश र ९ टेरिटोरी...

  २०७६ फागुन २५ गते १३:३२     विकासन्युज

काठमाडौं । नुवाकोटमा निर्माणाधीन २५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । २५ मेगावाटमध्ये १५ मेगावाट विद्युत आगामी वैशाखभित्र उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको...

  २०७६ फागुन २५ गते १३:०६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा सार्न दबाब परेकाे छ । चैत २८ र २९ गते हुने भनिएको महासंघको ५४औं  वार्षिक  साधारणसभा सार्नका लागि प्रदेश संघहरुले दवाव दिएका हुन् । विश्वभर फैलिरहेकाे कोरोना...

  २०७६ फागुन २५ गते १०:५१     विकासन्युज

काठमाडौं । कोरोना भाइरस विश्वभर फैलिएपछि नेपालमा पनि ठूलो त्रास फैलिएको छ । सरकारले कोरोना फैलने त्रासले नेपालभित्र अत्यावश्यक अवस्थामा मात्र घरबाट बाहिर निष्कशन, धेरै मासिन जमघट हुने कुनै पनि कार्यक्रम आयोजना नगर्न निर्देशन...

  २०७६ फागुन २५ गते १०:२४     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरु सेयर लगानीकर्ताहरुको लागि खास हुने गर्दै आएका भएपनि यी क्षेत्रका कम्पनीहरुमा पहिलेको तुलनामा कम आकर्षण छ । यद्यपि कम आपुर्तिले यी कम्पनीका सेयरमा भने मूल्य उच्च नै रहने गरेको छ...

  २०७६ फागुन २४ गते १४:०३     विकासन्युज

काठमाडौं । ब्यापार गर्न वा आफू आबद्ध पेशा, ब्यवसाय तथा क्षेत्रमा प्रगती गरी यथेष्ठ धन आर्जन गर्न शिक्षाको आवश्यकता पर्छ कि पर्दैन भन्नेबारेमा संसारभरका मानिसहरु दुई धु्रवमा बाँडिएका पाइन्छन् । एकथरीले जुनसुकै क्षेत्रमा लागेता...

  २०७६ फागुन २३ गते १८:३७     डोमी शेर्पा

काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिमको राष्ट्रमा राखिसकेपछि सबैतर्फ सर्तकता अपनाउन सुरु गरिएको छ । अहिले सरकारको ध्यान देशभित्र कोरोना छिर्न नदिन केन्द्रित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

  २०७६ फागुन २३ गते १६:५६     विकासन्युज

काठमाडौं ।  सरकारले भन्सारबाट आयात हुने माक्स र सेनिटाइजरमा छुट दिने बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले माक्स र सेनिटाइजरको आयातमा सहज बनाउने गरी भन्सार छुट गर्ने तयारी भइरहेकाे बताएकाे हाे । शुक्रबार...

  २०७६ फागुन २३ गते १५:०७     विकासन्युज

काठमाडौं । कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा ३६.७८ मिलियन अमेरिकी डलर अर्थात  ४ अर्ब रुपैयाँभन्दा बढी क्षति हुने आंकलन गरिएको छ । एसियाली विकास बैंक ( एडीबी) का अनुसार कोरोना भाइरसको असरको कारण नेपालको अर्थतन्त्रमा सो रकम...

  २०७६ फागुन २३ गते १२:३९     सन्ताेष राेकाया

काठमाडौं । देशमा कुनै आपत-विपत परेको समयका लागि भनेर निजी तथा कर्पोरेट क्षेत्रहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बजेट छुट्टाइएको हुन्छ । नागरिकको भलाईका निम्ति उनीहरुले आफ्नो क्षेत्रबाट हुन सक्ने सहयोग पनि गर्छन् र गर्दै...

  २०७६ फागुन २३ गते ९:५६     राजाराम न्यौपाने

काठमाडौं । नेपालमा उत्पादन भएका सिमेन्टले आफ्नो बोरामा नै ग्रेड उल्लेख गर्ने भएका छन् । यसअघि सिमेन्ट उद्योगले ५३ वा ४३ ग्रेडको सिमेन्ट भन्दै विज्ञापन मार्फत ब्राण्डिङग गर्ने गरेका भएपनि बोरामा भने लेखिने गरिएको...

  २०७६ फागुन २२ गते १७:३५     राजाराम न्यौपाने

काठमाडौं । भारतले २६ प्रकारका औषधीको निर्यातमा प्रतिबन्ध लगाएसगै नेपाली बजारमा औषधि अवस्था के हुने भन्ने चिन्ता बढेकाे छ । विश्वव्यापी महामारीकाे रूपमा देखिएकाे काेराेना भाइरसका कारणा भारतले औषधी निर्यातमा राेक लगाएकाे हाे । तर, ...