जनरल इन्स्योरेन्स र बैंक अफ काठमाण्डूबीच बैंकास्योरेन्स सम्झौता

  २०७५ माघ २२ गते १३:४१     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र बैंक अफ काठमाण्डूबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

बैङ्कका प्रबन्धक रितेश लामिछाने र इन्स्योरेन्सका महा प्रबन्धक एस्.के.टमोटले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसँगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.