वित्त

  २०७७ जेठ २८ गते १२:५७     नविन पाेखरेल

काठमाडौं । बीमा समितिले लकडाउनको समयमा जोखिम न्यून भएको क्षेत्रका बिमितलाई राहत दिन अध्ययन थालेको छ । जोखिम न्यून भएका क्षेत्रका बिमितलाई बीमा शुल्क कम गरी राहत दिने गृहकार्यमा समिति लागेको हो । बीमा...

  २०७७ जेठ २८ गते ११:१२     विकासन्युज

काठमाडौं । लकडाउनको समयमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १३ करोड ११ लाख ५९ हजार २ सय ९५ रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । लकडाउनको करीब तीन महिनाको अवधीमा कम्पनीले सो मात्राको दावी भुक्तानी गरेको...

  २०७७ जेठ २७ गते २१:५५     विकासन्युज

काठमाडाैं । नबिल बै‌ंकले काेराेना काेषमा २६ लाख  २८ हजार ८ सय ६७ रूपैयाँ सहयाेग गरेकाे छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारले स्थापना गरेकाे ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’ मा उक्त सहयाेग...

  २०७७ जेठ २७ गते १९:५८     डा. रेवतबहादुर कार्की

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट आयो । तर, सेयर बजारको लागि केहि आएन । आए त केबल पहिलेकै कुराहरु । नयाँ केही छैन । सेयर बजार अपहेलित जस्तो भयो । पहिला धितोपत्र बोर्डलगायत...

  २०७७ जेठ २७ गते १९:१८     विकासन्युज

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था डिजिटल प्रविधिमा अगाडी बढ्न ईसेवा फोनपेसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा छिमेक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी र ईसेवा फोनपेका प्रमुख कार्यकारी अधिकृत...

  २०७७ जेठ २७ गते १८:४९     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको एउटा अदालतमा २ अर्ब १० करोड रुपैयाँ बराबरको मुद्दा जितेको छ । तनहुँ हाइड्रोपावर निर्माणको ठेक्का पाएको इटालियन कम्पनी सीएमसीलाई दिइएको काउन्टर बैंक ग्यारेन्टी विवादमा इन्भेष्टमेन्ट बैंककाे उक्त...

  २०७७ जेठ २७ गते १६:२४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैंकसँग उनीहरुका कर्मचारीले पाउने तलब भत्ताको विवरण मागेको छ । केही दिनअघि मात्रै राष्ट्र बैंकले यस्तो विवरण मागेको हो । राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृतदेखि सबै तहमा कार्यरत...

  २०७७ जेठ २७ गते १६:१७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनललाई सहयोगी विकास बैंक प्राप्ति(एक्विजिसन) गर्न बाटो खुलेको छ । दुबै बैंकको विशेष/वार्षिक साधारण सभाले स्वीकृति दिएसँगै उक्त कार्यको लागि बाटो खुलेको हो । सिटिजन्स बैंकको मंगलबार(जेठ २७ गते) बसेको...

  २०७७ जेठ २७ गते १३:३२     विकासन्युज

काठमाडाैं ।  एनएमबि बैंकले भाइवर र मेसेन्जर मार्फत खोल्न सकिने खातामा पहिलो पटकको मोबाइल बैंकिङ्ग कारोवारमा १० प्रतिशत छुट  दिने भएकाे छ । खाता खाेल्दा ५ सय रूपैयाँसम्मको नगद फिर्ता योजना प्रस्तुत गरेको छ...

  २०७७ जेठ २६ गते २०:०४     विकासन्युज

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले कोरोना महामारीले बीमा क्षेत्रमा पारेको असर सम्बन्धी छलफल वेविनार मार्फत सम्पन्न गरेको छ । उक्त छलफल कोरोना महामारीको बेलामा बीमा क्षेत्रलाई कसरी अघि बढाउने भन्ने विषयमा गरिएको हो ।...

  २०७७ जेठ २६ गते १९:४४     विकासन्युज

काठमाडौं । अब सिटिजन लाइफ इन्स्याेरेन्सको जीवन बीमा घरबाटै अनलाइन मार्फत लिन सकिने भएको छ । कम्पनीले अनलाइन मार्फत बिमालेख प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याएसँगै ग्राहक उक्त सुविधा पाउने भएका हुन् ।...

  २०७७ जेठ २६ गते १५:०३     विकासन्युज

काठमाडौं । “क” वर्गको एनएमबि बैंकले राष्ट्रिय स्तरको “ख” वर्गको कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ । सो सम्बन्धि दुई संस्थाबीच जेठ २५ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको कम्पनीका सचिव ध्रुव प्रसाद...

  २०७७ जेठ २६ गते १४:१२     ध्रुब तिमिल्सिना

मार्केटमा चुनौतिहरु धेरै छन् । बजार विकासको जिम्मेवारी लिएर स्थापना भएको धितोपत्र बोर्ड सरकारको निकाय हो । र, बोर्ड पुँजी बजार विस्तारको सरकारको सल्लाहकार पनि हो । त्यसैले यस बजार विस्तारको नेतृत्व लिने निकाय...

  २०७७ जेठ २६ गते १३:४३     विकासन्युज

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले लकडाउनको कारणबाट प्रभावित विपन्न समुदायहरुलाई ५ लाख ५६ हजार ३ सय ३० रुपैयाँ बराबरको राहत सहयोग गरको छ । चित्लाङ मकवानपुरमा केन्द्रीय कार्यालय रहेको संस्थाको विभिन्न शाखाले...

  २०७७ जेठ २५ गते १८:३९     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजीबजारलाई कर प्रोत्साहन गर्नुपर्ने बताएका छन् । बोर्डको २८औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले बजारमा सरल ढंगले कर तिर्ने व्यवस्था मिलाउनु पर्ने बताएका हुन् । साथै, बजार विस्तारको लागि...

  २०७७ जेठ २५ गते १७:२५     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आवश्यक तयारी गरेर बजार खुलाउन नेपाल धितोपत्र बोर्डलाई भनेका छन् । कोरोनासँग लड्दै देशकाे दैनिक आर्थिक क्रियाकलाप सुचारु गर्दै जानु पर्ने जानकारी गराउँदै उनले सो कुरा बताएका हुन्...

  २०७७ जेठ २५ गते १५:२२     विकासन्युज

काठमाडौं । कमोडिटी मार्केटको लगानीमा बीमा क्षेत्र तयार रहेको बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले बताएका छन् । बीमा क्षेत्रको नियमक निकायबाट बोल्दै उनले सो कुरा बताएका हुन् । नेपाल धितोपत्र बोर्डको २८औं वार्षिकोत्सवको अवसरमा...

  २०७७ जेठ २५ गते १४:५८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले पुँजीबजार म्याच्योर हुन धेरै टाइम लाग्ने बताएका छन् । उनले पुँजीबजारमा गर्नुपर्ने कामहरु धेरै भएकाले यो क्षेत्र म्याच्योर हुन समय लाग्ने बताएका हुन् । नेपाल धितोपत्र...

  २०७७ जेठ २५ गते १४:००     दिपक न्यौपाने

नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्र तथा प्राथमिकता प्राप्त क्षेत्रका व्यवसायीहरुलाई सर्वद्धन गर्न र न्युन लागतमा कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई विशेष गरी साधारण पुनरकर्जा, विशेष पुनरकर्जा, निर्यात पुनरकर्जा, साना तथा मझौला उद्योग...

  २०७७ जेठ २५ गते १३:१२     विकासन्युज

काठमाडौं । सहयोगी विकास बैंकको प्रस्तावित १८.७२१५ प्रतिशत नगद लाभांश पारित भएको छ । जेठ २४ गते सम्पन्न विकास बैंकको १६ औं बार्षिक साधारण सभाले संस्थाकाे संञ्चालक समितिकाे उक्त प्रस्तावलाई पारित गरेको हो ।...