वित्त

  २०७७ वैशाख २८ गते २२:३३     विकासन्युज

काठमाडौं । जीवन बीमक संघले बीमा समिति समक्ष १३ बुँदे माग तथा सुझाव पेस गरेको छ । बीमा समिति र जीवन बीमक संघ नेपालबीच बैशाख १७ गते बसेको संयुक्त बैठकमा नेपालमा कोरोना भाईरसले नेपालको...

  २०७७ वैशाख २८ गते १८:३६     विकासन्युज

काठमाडाैं । सेञ्चुरी कमर्शियल बैंककाे नाफा ४९.९६ प्रतिशतले बढेकाे छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ९१ करोड ५७ लाख ७९ हजार रुपैयाँ नाफा कमाएकाे छ । जुन गत आवकाे तुलनामा ३० कराेड ५१ लाख रूपैयाँ बढी हाे...

  २०७७ वैशाख २८ गते १८:२३     विकासन्युज

काठमाडौं । उन्नति लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. ५ सिद्धार्थनगर नगरपालिकालाई १ लाखको चेक हस्तातरण गरेको छ । संस्थाले नगरपालिका का नगर प्रमुख हरि प्रसाद अधिकारीलाई १ लाख रुपैंयाको चेक हस्तानतरण गरेको हो ।...

  २०७७ वैशाख २८ गते १७:४७     विकासन्युज

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको आय करिब ३ करोड रुपैयाँले घट्ेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्यमा कम्पनीको आय ६१ करोड १८ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको...

  २०७७ वैशाख २८ गते १७:३९     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको अन्त्यमा २० करोड २३ लाख रुपैयाँले आय वृद्धि गरेको छ । कम्पनीको आय गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड ८९ लाख...

  २०७७ वैशाख २८ गते १७:३१     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक कर्मचारी परिवारले लक्डाउनका कारण रोजगार गुमाएका विभिन्न विपन्न परिवारहरुलाई ३० लाखकाे राहत सामग्री वितरण गरेका छन्। सबै राहत सामग्रीहरु देशका विभिन्न भागहरुमा स्थानीय निकायहरुको समन्वयका साथ वितरण गरिएको बैंकले जानकारी...

  २०७७ वैशाख २८ गते १५:०६     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय घोराहील घोराही उप- महानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ । उक्त खाद्यान्न सामाग्री बैंकको घोराही शाखाका शाखा प्रमुख युवराज भण्डारीले घोराही उप–महानगरपालिका वडा नं १५ का...

  २०७७ वैशाख २७ गते ९:२९     विकासन्युज

काठमाडौं । बैंक तथा बित्तीय संस्थाका कर्मचारी ९ देखि साढे ११ र साढे ३ देखि ५ बजेसम्म मात्र हिड्न पाउने भएको छ । सरकारले लकडाउनको समयमा पनि संचालन गर्ने ४४  प्रकार उद्योग तथा सेवा भित्र पर्ने...

  २०७७ वैशाख २६ गते १९:२२     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले बैशाख २७, २०७७ देखि जेष्ठ मसान्त, २०७७ भित्र सावधिक जीवन बीमाको नवीकरण बीमा शुल्क तिर्ने बीमितहरुको कोभिड–१९ को बीमा निशुल्क गरिदिने भएकाे छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरु मार्फत...

  २०७७ वैशाख २६ गते १९:०९     विकासन्युज

काठमाडौं । मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट...

  २०७७ वैशाख २६ गते १६:५५     विकासन्युज

काठमाडाैं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीकाे खुद नाफा १२८.८१ प्रतिशतले वृद्धि भएकाे छ । कम्पनीले सार्वजनिक गरेकाे चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीले ६ करोड १८ लाख रुपैयाँ खुद...

  २०७७ वैशाख २६ गते १६:५१     नबिन पोखरेल

काठमाडौं । तेस्राे त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको आम्दानी बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा यो वर्षको सोही अवधिमा बीमा शुल्क बढेको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले दिएको जानकारी...

  २०७७ वैशाख २६ गते १६:३२     विकासन्युज

काठमाडाैं । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्ष(आव)को तेस्रो त्रैमास अर्थात चैत मसान्तमा १७ करोड ४१ लाख रूपैयाँ नाफा गरेकाे छ । कम्पनीले सार्वजनिक गरेकाे वित्तीय वितरण अनुसार उक्त नाफा गत आवको साेही अवधिकाे तुलनामा १.२८ प्रतिशत बढी हाे ।...

  २०७७ वैशाख २६ गते १६:०६     विकासन्युज

काठमाडाैं । एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंकमा हितग्राही खाता खोलेका ग्राहकहरुले घरमै बसी अनलाइन मार्फत डिम्याट खाता र मेरो सेयरको नविकरण शुल्क बुझाउन सक्ने भएका छन् । यससँगै एनआईसी एशिया क्यापिटल तथा...

  २०७७ वैशाख २६ गते १३:४३     विकासन्युज

काठमाडौं । कैलाश विकास बैंकलाई प्राप्ती (एक्विजिसन) गरेको प्राइम कर्मशियल बैंकले २ अर्ब ३ करोड रुपैयाँ बढी नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको चैत मसान्तसम्ममा...

  २०७७ वैशाख २५ गते १९:२८     विकासन्युज

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले विभिन्न स्थानमा क्वारेन्टिनमा रहेका ६ लाख ५९ हजार रुपैयाँ बराबरको राहत दिने भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामहरी दाहलले विभिन्न १८ स्थानका क्वारेनटाइनमा रहेकाहरुको लागि...

  २०७७ वैशाख २५ गते १८:१४     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यूनाइटेड फाइनान्सको नाफा करिब ४० प्रतिशतले बढेको छ । जुन गत आर्थिक वर्षको सो अवधिको तुलनामा २ करोड ४ लाख रुपैयाँ बढी हो । चालु आवको तेश्रो...

  २०७७ वैशाख २५ गते १५:५४     विकासन्युज

काठमाडौं । अब दोश्रो बजारमा सेयर कारोबार गर्न ‘कनेक्ट आईपीएस’ र ‘मेरो सेयर’ अनिवार्य रूपमा हुनु पर्ने भएकाे छ । लकडाउनको समयमा बजारमा सेयर किनबेच गर्न चाहनेले कनेक्ट आईपीएसमा आवद्ध र ‘मेरो सेयर’को खाता हुनुपर्ने नेपाल...

  २०७७ वैशाख २५ गते १०:०६     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले आगामी वैशाख २८ गतेदेखि सेयर बजार खुल्ने भन्ने निधो भई नसकेको बताएका छन् । बुधबारको मन्त्रीपरिषद्को बैठकले धितोपत्र बजार खुलाउने व्यवस्था गरेपनि अर्थ मन्त्रालयबाट आधिकारिक निर्णय...

  २०७७ वैशाख २४ गते १८:२२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले वडा प्रहरी कार्यालय पर्सालाई मास्क, सेनिटाईजर तथा पन्जा हस्तान्तरण गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले मास्क, पन्जा तथा सेनिटाईजर प्रदान गरेको हो । कोभिड...