वित्त

२०७६ साउन २६ गते ११:३२

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र खल्ती डिजिटल वालेट बीच डिजिटल माध्यममार्फत बीमा शुल्क भुक्तानी सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौता पछि रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकले अबआफ्नो मोबाईलमा रहेको खल्ती एप...

२०७६ साउन २४ गते १९:२४

काठमाडौ । ‘लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड’ले शुक्रबार राजधानीमा आफ्नो १७ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाबाट कम्पनीले सेयर लगानीकर्तालाई ७० प्रतिशत लाभांश दिने जनाएको हो । आर्थिक बर्ष २०७५/७६...

२०७६ साउन २४ गते १६:२४

काठमाडौँ । सिभिल बैंकले पाँचथर जिल्लाको रविमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मिक्लाजुङ गाउँ पालिकाका अध्यक्ष अमरराज माखिमले गरेका हुन् । उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु,...

२०७६ साउन २४ गते १४:५८

काठमाडौँ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाल अन्तराष्ट्रिय श्रम संगठनले तयार पारेको ‘स्टार्ट एण्ड इम्प्रुभ योर विजनेश’ प्रशिषक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । साउन १७ गतेदेखि २३ गतेसम्म तालिम सञ्चालन भएको हो । सो...

२०७६ साउन २४ गते १४:२९

काठमाडौँ । आर्थिक बर्ष २०७५/७६ को असार मसान्तसम्म जीवन बीमा गर्ने कम्पनीहरुको चुक्ता पूँजी ३० अर्ब ५४ करोड ९१ करोड रुपैयाँ पुगेको छ । बीमा समितिले दिएको जानकारी अनुसार बीमा कम्पनीहरुको लगानी २ खर्ब...

२०७६ साउन २४ गते १०:२८

अजय मिश्र, प्रमुख कार्यकारी अधिकृत, युनाईटेड फाइनान्स लिमिटेड बैंकिङ क्षेत्रमा काम थालेको थोरै वर्षमा धेरै प्रकारको अनुभव समाल्नु भएको छ बैंकर्स अजय मिश्रले । टेलिभिजनको जागिर छोडेर माछापुच्छ्रे बैंकमा पब्लिक रिलेशन म्यानेजर बन्नु भएका मिश्रले...

२०७६ साउन २३ गते २१:२६

काठमाडौं । बमबहादुर मिश्र नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएका छन् । नियमन विभागका तात्कालिन कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको अनिवार्य अवकाशसँगै कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी पाएका मिश्रलाई बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक...

२०७६ साउन २३ गते १९:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्प्रेडदर (कर्जा र निक्षेपको व्याजदर अन्तर) गणना विधि परिमार्जन नगर्ने भएको छ । राष्ट्र बैंकले विगतमा स्प्रेडदर ४.५ प्रतिशत तोकेपनि जनताको बुझाईमा स्प्रेडदर ९ प्रतिशत देखिएको र बैकिङ प्रणालीप्रति...

२०७६ साउन २३ गते १९:१९

काठमाडौँ । नेपालको पुँजी बजारको इतिहासमै बिहीबार नेप्से अनलाइन कारोबार प्रणालीमार्फत धेरै संख्यामा कारोबार भएको छ । कारोबार विवरण अनुसार बिहीबार २९ हजार ४ सय ९६ कारोबारबाट ४५ करोड ४६ लाख २९ हजार ५...

२०७६ साउन २३ गते १९:०३

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र चौराहा हस्पिटल प्रालि, कालिकानगर, बुटवलबीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो...

२०७६ साउन २३ गते १८:५४

काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंक लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र आईएमई मोटर्सको तर्फबाट भाइस...

२०७६ साउन २३ गते १५:५४

काठमाडौं । सनराइज बैंकले आफ्ना नयाँ शाखा विस्तार गर्ने क्रममा ललितपुरको कुपण्डोलमा ११७ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सनराइज बैंकका संचालक समितिका सदस्य ई. बच्छराज...

२०७६ साउन २३ गते १५:२४

काठमाडौँ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झण्डै १० अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार विहीबार ९.९२ अंकले नेप्से परिसूचक घटेको हो । ०.७९ प्रतिशतले परिसूचक घट्टा १२३८.५६ बिन्दुमा...

२०७६ साउन २३ गते १४:२५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शाखा विस्तार गर्ने क्रममा छुट्टाछुट्टै स्थानमा तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं. १, हिले बजार, सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका...

२०७६ साउन २३ गते १२:३३

काठमाडौँ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्टआईपीएस ई–पेमेन्ट प्रणालीमा कारोबार गर्ने बैंकहरुमा कृषि विकास बैंक पनि जोडिएको छ । कृषि विकास बैंकले प्रणालीमा आवद्ध भई...

२०७६ साउन २३ गते १०:५५

कलैया । बारा जिल्ला हुलाक कार्यालय बाराद्वारा सञ्चालित हुलाक बचत बैंकमा आर्थिक वर्ष २०७५/७६ मा कूल रु पाँच करोड ३५ लाख ३८ हजार ३०१ निक्षेप जम्मा भएको छ । यस वर्ष मात्र एक हजार...

२०७६ साउन २३ गते १०:०२

काठमाडौं । गत आर्थिक वर्षमा बैंक अफ काठमाडौंको नाफा १ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्ष बैंकले गरेको नाफा अघिल्लो आवकोभन्दा ६१ करोड ७१ लाखले बढी हो ।...

२०७६ साउन २२ गते १९:११

काठमाडौं । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद् एवम् व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित प्राइम कमर्सियल बैंकको विशेष साधारण सभा बुधबार सम्पन्न भएको छ । बिशेष साधारण सभाले कन्काई बिकास बैंकलाई प्राप्ती गर्ने बिशेष प्रस्ताव पारित गर्दै...

२०७६ साउन २२ गते १७:१६

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाग्लुङ्ग जिल्लाकोे काँठेखोला गाउँपालिका–२ मा साउन २२ गतेबाट १०० औँ शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ । उक्त शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल...

२०७६ साउन २२ गते १६:५७

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले होटेल सोल्टी क्राउन प्लाजा काठमाडौंमा सिटिजन लिडर्स नाइट नामक कार्यक्रम आयोजना गरेको छ । देशभरका उत्कृष्ट शाखा र आफ्नो सेल्स टिमका सदस्यहरुलाई विभिन्न विधाहरुमा उत्कृष्ट प्रदर्शनको लागि पुरस्कृत...