वित्त

  २०७८ माघ १७ गते १८:३३     विकासन्युज

काठमाडाैं । प्रभु क्यापिटलले यस वर्ष पनि ग्राहकहरुलाई आवश्यकतलाई मध्यनजर गर्दै विन्टर अफर ल्याएको छ । यस अफर अन्तर्गत डिम्याट खाता खोल्न चाहने ग्राहकहरुले प्रभु क्यापिटलमा माघ १८ गतेदेखि चैत्र १७ भित्र डिम्याट खाता खोल्दा २...

  २०७८ माघ १७ गते १७:०२     विकासन्युज

काठमाडौं । बीमा समितिले एकैपटक ११ वटा बीमा कम्पनीहरुलाई कारवाही गरेको छ । समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने जीवन र निर्जीवन बीमा कम्पनी गरी कूल ११ वटालाई नगद जरिवानासहित कारवाही गरेको हो । कारवाही पर्नेमा...

  २०७८ माघ १७ गते १६:४०     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरुलाई विदेशी कम्पनीमा पुनर्बीमा गर्ने बाटो खुला गरिने भएको छ । बीमा समितिले पुनर्बीमाको जोखिमलाई वर्गीकरण गरेर बीमा कम्पनीहरुलाई विदेशी कम्पनीमा पुनर्बीमा गर्न दिने भएको हो । समितिले पुनर्बीमाको जोखिमलाई उच्चस्तर...

  २०७८ माघ १७ गते १६:३६     विकासन्युज

काठमाडौं । अहिले १ दर्जन बढी वाणिज्य बैंकहरु मर्जर तथा एक्विजिसनको गृहकार्यमा छन् । मर्जर वा एक्वीजीसनमा जान चाहने बैंकहरु उपयुक्त जोडीको खोजिमा दौडिरहेका छन् । अहिले एक दर्जन वाणिज्य बैंकहरु मर्जरको विषयलाई मुख्य...

  २०७८ माघ १७ गते १६:०८     विकासन्युज

काठमाडौं । आइएमएस सफ्टवेयरले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि सेलपेसँग सहकार्य सुरु गरेको छ । सहकार्य सम्झौतामा आइएमएस सफ्टवेयरका तर्फबाट सन्तोष ताम्राकार र सेलकमका तर्फबाट पवन प्रधानले हस्ताक्षर गरेका छन्...

  २०७८ माघ १७ गते १५:४८     विकासन्युज

काठमाडाैं । मुक्तिनाथ विकास बैंक ग्राहकलाई थप सेवा दिन अनलाइन सपिङ्ग बजेट पसल डट कमसँग सम्झाैता गरेकाे छ । बैंकले आफ्ना भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौ उपत्यकामा सञ्चालित बजेट...

  २०७८ माघ १७ गते १५:३५     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सय अंकभन्दा बढीले बढेको बजार सोमबार भने १३.४८ अंकले घटेर २८७२.०५ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४७ प्रतिशतले घटी हो...

  २०७८ माघ १७ गते १२:३६     विकासन्युज

काठमाडौं । सनराइज बैंकलाई केयर रेटिङ्ग नेपालले पुनः ए माइनस ईस्यूवर रेटिङ्ग प्रदान गरेकाे छ । केयर रेटिङ्ग नेपालले गरेकाे निरिक्षणमा बैंकले विगत ४ वर्षदेखि नियमित रुपमा ए रेटिङ्ग प्राप्त गरिरहेकाे छ । ए...

  २०७८ माघ १७ गते ९:००     विकासन्युज

काठमाडौं । पछिल्लो समय बीमा समिति बीमा कम्पनीहरु प्रति आक्रामक बन्दै छ । स्वदेशी कम्पनीमै अनिवार्य पुनर्बीमा गराउनु पर्ने निर्देशन, नयाँ कम्पनीलाई लाइसेन्स दिने समितिका अध्यक्षकाे अभिव्यक्तिप्रति बीमा कम्पनीहरुले असन्तुष्ट जनाउँदै गर्दा समितिले भने...

  २०७८ माघ १६ गते १८:०१     विकासन्युज

काठमाडौं । सेयरमा अस्वभाविक चलखेलकाे उजुरीपछि सेन्चुरी कमर्सियल बैंकका संचालक मनाबहादुर राईमाथि राष्ट्र बैंक र धितोपत्र बोर्डले छानविन सुरु गरेका छन् । उनले एक बैंकसँग भएका छलफल र गाेप्य न्डरस्ट्याण्डिङ अर्काे बैंकमा सुनाउदै मर्जरकाे...

  २०७८ माघ १६ गते १७:२८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जाको व्याजदर बढाएको छ । हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० को तेस्रो संशोधन मार्फत राष्ट्र बैंकले व्याज बढाएको हो ।...

  २०७८ माघ १६ गते १६:५१     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) लाई बैंक तथा वित्तीय संस्थाको मान्यता दिएको छ । केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार यही माघ ३ गते बसेको...

  २०७८ माघ १६ गते १४:०५     विकासन्युज

काठमाडौं । अब बीमा कम्पनीका संस्थागत सेयरधनीले सेयर किनबेच गर्न पाउने भएका छन् । उनीहरुले बीमा समितिको स्वीकृति लिएर सम्बन्धित कम्पनीको सेयर तथा ऋणपत्र किनबेच गर्न पाउने भएका हुन् । बीमा समितिले बीमकको संस्थागत...

  २०७८ माघ १६ गते १२:२६     विकासन्युज

काठमाडौं । आफ्नो महत्वाकाक्षी योजनाको रुपमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जरमा बाधक बनेपछि कर्मचारी संचय कोषसँग नेपाल राष्ट्र बैंक रुष्ट बनेको छ । हिमालयन र इन्भेष्टमेन्ट बैंकबीचको मर्जरलाई राष्ट्र बैंकले आफ्नो...

  २०७८ माघ १६ गते ९:५२     विकासन्युज

काठमाडौं । पछिल्लो एक महिनामै नेपाल राष्ट्र बैंकको कूल सम्पत्ति ८० अर्ब रुपैयाँले घटेको छ । बैंकको सम्पत्ति मंसिर महिनाको तुलनामा पुस महिनामा ८० अर्ब ७ करोड ५४ लाख रुपैयाँले घटेको हो । बैंकले...

  २०७८ माघ १६ गते ९:२३     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । नियामक निकाय बीमा समितिले स्वीकृत गरेपछि कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको हो । समितिले कम्पनीको आर्थिक वर्ष २०७६/७७ को आर्थिक स्थितिको...

  २०७८ माघ १४ गते १८:१९     विकासन्युज

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विजयबहादुर शाह नियुक्त हुने भएका छन् । इन्स्योरेन्सका सीईओ सुशील बज्राचार्य बाहिरिने भएसँगै उक्त पदमा शाहलाई नियुक्त गरिने प्रकृया अघि बढेको हो । सीईओ...

  २०७८ माघ १४ गते १२:१५     विकासन्युज

काठमाडाैं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख बराबरको घातक रोगविरुद्धको दावी रकम हस्तानतरण गरेकाे छ । कम्पनीले इस्मा गाउँपालिका वडा नं. ४ गुल्मीका बीमित मधु खत्रीलाई उक्त रकम हस्तान्तरण गरेको हाे । कम्पनीका प्रमुख...

  २०७८ माघ १४ गते १०:१३     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । माघ १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८...

  २०७८ माघ १४ गते ९:२८     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सले आगामी फागुन ६ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्ड ट्रेड सेन्टरमा भर्चुअल माध्यमबाट आफ्नो चौथो वार्षिक साधारण सभा...