वित्त

  २०७८ फागुन २३ गते १८:११     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंकको मोबाइल एपबाट नेपाल आइडलमा भोट गर्न सकिने भएकाे छ । ग्लोबल आइएमई बैंकका ग्राहकले बैंककाे एप ग्लोबल स्मार्ट प्लस प्रयाेग गरी नेपाल आइडल सिजन ४ का आफूलाई मनपरेको प्रतियोगीलाई भोट गर्न पाउने भएका...

  २०७८ फागुन २३ गते १७:१६     विकासन्युज

काठमाडौं । नेपाल बैंकले महिला वर्गलाई लक्षित गरी समृद्व नारी रिकरिंग निक्षेप खाता योजना ल्याएको छ । बैंकले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा इन्स्योरेन्स सुविधासमेतको नयाँ निक्षेप खाता योजना संचालनमा ल्याएको हो । मासिक न्युनतम २५ हजारमा र...

  २०७८ फागुन २३ गते १६:५८     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको पकडी शाखाले ईलाका प्रहरी कार्यालयलाई शुद्ध खानेपानी लागी विद्युतिय आरओ प्लान्ट हस्तान्तरण गरेको छ । बैंकले एक शाखा, एक सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी कार्यलयलाई आरओ प्लान्ट हस्तान्तरण गरेको हो । स्वस्थ जीवनयापनकालागी शुद्ध खानेपानी अति...

  २०७८ फागुन २३ गते १६:५८     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप बढ्न थालेको छ । नेपाल बैंकर्स संघका अनुसार माघ महिनाको तुलनामा फागुन तेस्रो सातासम्म बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले बढेको हो । माघ महिनाको अन्तिमसम्म कुल ४३ खर्ब ११...

  २०७८ फागुन २३ गते १६:२४     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्सको अर्धवार्षिक मार्केटिंग कन्फेरेन्स २०७८ सम्पन्न भएको छ । इन्स्योरेन्सको पोखराको होटेल एल्लो प्यागोडामा फागुन १९,२० र २१ गते कन्फेरेन्स  सम्पन्न भएको हो । कम्पनीका बजार विभागका कर्मचारीहरु, उच्च व्यवस्थापक तथा संचालक सदस्यहरु सहभागी रहेको उक्त...

  २०७८ फागुन २३ गते १६:०५     विकासन्युज

काठमाडौं । पैसा नभएको चेक काट्ने टोखाको सुदिप थापा पक्राउ परेका छन् । प्राइम कमर्सियल बैंकको पैसा नभएको चेक काट्ने उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले डिल्लीबजारबाट पक्राउ गरेको हो । ३४ वर्षिय थापाले निजलाई पैसा नभएको...

  २०७८ फागुन २३ गते १४:४३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले पर्सा जिल्ला वीरगंजमा नयाँ शाखा आदर्शनगरको औपचारिक समुद्घाटन गरेको छ । वीरगञ्ज महानरपालिका मेयर विजय कुमार सरावगी एंव बैंकका अध्यक्ष डा। विरेन्द प्रसाद महतोले संयुक्त रुपमा उक्त शाखाको समुद्घाटन गरेका...

  २०७८ फागुन २३ गते १४:२१     विकासन्युज

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ बीमा कम्पनीलाई लाइसेन्स नदिने तर भएका कम्पनीहरु मर्ज हुनुपर्ने बताएका छन् । केही महिनाअघि उनले नयाँ बीमा कम्पनीहरुलाई लाइसेन्स दिने बताएका थिए । ‘बीमा कम्पनीको संख्या...

  २०७८ फागुन २३ गते १३:१३     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले भक्तपुर जिल्ला सिसिटिभी जडान समितिलाई १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो ११औं स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका कोषाध्यक्ष नविन प्रजापतीलाई उक्त रकम हस्तानतरण गरेको हो ।...

  २०७८ फागुन २३ गते १२:५८     विकासन्युज

काठमाडौं । नेपाल फाइनान्सले आफ्नो दोस्रो विस्तारित काउन्टर संचालनमा ल्याएको छ । फाइनान्सले फागुन २२ गतेदेखि कालीमाटीमा आफ्नो दोस्रो विस्तारित काउन्टर संचालनमा ल्याएको ल्याएको हो । विस्तारित काउण्टरको शुभारम्भ संस्थाका संचालक समितिका अध्यक्ष प्रा। हिरेन्द्रमान प्रधानले गरेका थिए...

  २०७८ फागुन २३ गते १२:४९     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले निजी सवारीधनीको लागि आकर्षक स्कीम ल्याएको छ । इन्स्योरेन्स कम्पनीले सोमबारबाट निजी सवारीधनीको लागि आइजिआइ इजी क्यासलेस क्लेम सेटलमेन्ट स्कीम ल्याएको हो । यस स्कीम अन्तर्गत अब यस इन्स्योरेन्स कम्पनीबाट चारपाङ्ग्रे सवारीसाधनहरुको...

  २०७८ फागुन २३ गते १२:०८     विकासन्युज

काठमाडौं । नेपाल बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्य र ग्राहकले पोखरास्थित अतिथि रिसोर्टमा विशेष छुट पाउने भएका छन् । पोखरामा एक कार्यक्रमबीच भएको उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र अतिथि...

  २०७८ फागुन २३ गते ११:५४     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले मोरङ्गको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारित काउन्टर शुभारम्भ गरेको छ । एक कार्यक्रममाझ शुक्रबार मालपोत कार्यालय परिसरमा विस्तारित काउन्टरको उद्घाटन भएको थियो । बैंकका प्रमूख कार्यकारी अधिकृत केसीले मालपोत...

  २०७८ फागुन २३ गते ११:४०     विकासन्युज

काठमाडौँ । व्यावसायिक भुक्तानीको प्ल्याटफर्म ‘कर्पोरेट पे’मा अनलाइन रजिष्टर गर्न सकिने सुविधा पनि थप गरिएको छ । बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले अब अनलाइन माध्यमबाट नै प्रारम्भिक रजिष्ट्रेसन प्रक्रिया...

  २०७८ फागुन २२ गते १९:०३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच त्रिपक्षीय सम्झौता भएको छ । सहकारीहरुका लागि सहकारी पहिचान सहितको कुप कार्ड जारी गर्नेसम्बन्धी तीन संस्थाबीच त्रिपक्षीय सम्झौता भएको हो । आइतबार आयोजित एक...

  २०७८ फागुन २२ गते १८:४३     विकासन्युज

काठमाडाैं । एनआईसी एशिया क्यापिटल लगानी व्यवस्थाप सेवामा ५ मा ५ अफर ल्याएकाे छ । क्यापिटलले पाँचौं वर्ष पुरा गरेको अवसरमा आफ्नाे ५ वटा याेजनामा छुट अफर ल्याएकाे हाे । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत ग्राहकहरुलाई न्यून...

  २०७८ फागुन २२ गते १८:३६     विकासन्युज

काठमाडौं । सहकारी संघ/संस्थाहरुको लागीआफ्नै ब्राण्डको कोप (एटिएम)कार्ड जारी गर्ने उद्देश्यका साथराष्ट्रिय सहकारी बैंक लिमिटेड सहित स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र ग्लोबल आइएमई बैंक लिमिटेड एटिएम कार्ड सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको...

  २०७८ फागुन २२ गते १८:०७     विकासन्युज

काठमाडौं । सनराइज बैंकको फर्पिङ्ग शाखाले फाल्गुन २० गते दक्षिणकालीमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंकले प्राथमिकतामा राख्दै आएको वित्तिय साक्षरतालाई अवलम्बन गर्दै बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युटसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गरेको...

  २०७८ फागुन २२ गते १७:४६     विकासन्युज

काठमाडाैं । गरिमा विकास बैंकले गरिमा नारी बचत खाता र मेरो शेयर बचत खाता खोल्नु महिला ग्राहकलाई कर सुविधामा छुट प्रदान गर्ने भएकाे छ । बैंकले अन्तराष्ट्रिय नारी दिवस २०२२ लाई यस्ताे अफर ल्याएकाे हाे । आफ्नो...

  २०७८ फागुन २२ गते १७:२४     विकासन्युज

काठमाडौं । पूर्व अर्थमन्त्री तथा राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनी व्याज विवादमा मुछिने भएका छन् । डा. लोहनीले ग्लोबल आईएमई बैंकमा राखेको ४ करोड रुपैयाँ निक्षेपको व्याजदर बढी भएको कारण उनी व्याज विवादमा तानिने...