वित्त

  २०७८ फागुन ४ गते १७:५८     विकासन्युज

काठमाडौं । नेपालीको लगानीमा स्थापना भएका बीमा कम्पनीहरुको नगद लाभांश वितरणमा कडाई गरिएको भएपनि विदेशी कम्पनीले नगद लाभांश लान पाएका छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सबै बीमा कम्पनीहरुलाई नगद लाभांश वितरणमा...

  २०७८ फागुन ४ गते १७:५६     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुले अब ‘इन्भाइरोमेन्टल सोसियल गभरमेन्स’ रिपोर्ट सार्वजनिक गर्नुपर्ने भएको छ । संशोधित धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७८ अनुसार सूचीकृत कम्पनीले अनिवार्य रुपमा सो रिपोर्ट सार्वजनिक गर्नुपर्ने...

  २०७८ फागुन ४ गते १४:१७     सन्तोष रोकाया

काठमाडौं । पछिल्लो समय क्रिप्टोकरेन्सीको वह व्यापक छ । नेपालमा मात्रै होइन छिमेकी देश भारत र चीनमा पनि क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर फण्ड लगायतका भर्चुअल करेन्सीको विषयमा वहस भइरहेको छ । क्रिप्टोकरेन्सीलाई मान्यता दिने वा...

  २०७८ फागुन ४ गते १४:१३     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको ८५ लाख ७२ हजार २३० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, बैंकको उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण...

  २०७८ फागुन ४ गते १३:४३     विकासन्युज

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि यही फागुन ११ गतेदेखि साधारण सेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँअङ्कित मूल्यमा आठ करोड २८ लाख ७५ हजार रुपैयाँ...

  २०७८ फागुन ४ गते १२:२८     विकासन्युज

काठमाडौं । एनएमबि बैंक र रेमिट हाइड्रोबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । ७७.५ मेगावाट क्षमताको ताप्लेजुङ्गमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा दुई कम्पनीबीच हस्ताक्षर भएको हो । जनताको...

  २०७८ फागुन ४ गते १२:००     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ बचत योजना महालक्ष्मी बचत वृद्धि खाता सार्वजनिक गरेको छ । बैंकले ५१ रुपैयाँमै खाता खोल्न मिल्ने गरि उक्त योजना ल्याएको हो । यससँगै यो नयाँ खातामा दैनिक मौज्दातमा ८.५५...

  २०७८ फागुन ३ गते २२:१०     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझावहरु दिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकलाई विभिन्न सुझाव दिएको सार्वजनिक गरेको हो । महासंघले चालु...

  २०७८ फागुन ३ गते १९:२०     विकासन्युज

काठमाडौं । नेपाल बैंकको वीरगंजस्थित आदर्शनगर शाखाका ग्राहक राजु कुमार केसीले एक तोला सुन जितेका छन् । केसीले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी भुक्तानी गर्दा फोनपेको उपहार कार्यक्रम ‘क्यूआर को गुन, एक तोला...

  २०७८ फागुन ३ गते १८:५३     विकासन्युज

काठमाडौं । एक सातामा वाणिज्य बैंकहरुको निक्षेप स्थिर छ । नेपाल बैंकर्स एशोशियसनका अनुसार माघ चौथो सातामा बैंकहरुको निक्षेप तेश्रो साताको तुलनामा बराबर अर्थात ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको हो । जुन पछिल्लो...

  २०७८ फागुन ३ गते १८:४०     विकासन्युज

काठमाडौं । नबिल बैंकले सोवा हेल्थ केयरसँग बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अस्पतालका बिभिन्न सेवा तथा सुविधाहरुमा छुट प्रधान गर्ने साझेदारी गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकहरुले यस साझेदारीको...

  २०७८ फागुन ३ गते १८:३३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ९ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा, रुपन्देहीको...

  २०७८ फागुन ३ गते १८:२३     विकासन्युज

काठमाडौं । आइएमई पे ले प्रणय दिवसको अवसरमा ल्याएको अफरमा २ जनाले चन्द्रागिरी रिसोर्टको आकर्षक प्याकेज जितेका छन् । उनीहरुले आफु र आफ्ने एकजना प्रियजनको लागि एक रात दुई दिनको चन्द्रगिरी रिसोर्टको आकर्षक प्याकेज जितेका हुन् । आइएमई पे...

  २०७८ फागुन ३ गते १७:२३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बर्दिया जिल्लाको मधुवन नगरपालिकामा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले नगरपालिकाको ओराली बजारमा सोमबारबाट ९३ औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । बैंकले सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी...

  २०७८ फागुन ३ गते १६:४०     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपालगञ्ज स्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सहयोग गरेको छ । बैंकले संस्थागत  उत्तरदायित्व अन्तर्गत समितिलाई सिसिटिभी क्यामेराहरु लागि सहयोग गरेको हो । बैंकले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिसँगको सहकार्यमा...

  २०७८ फागुन ३ गते १५:२५     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना ल्याएको छ । न्यून लगानीमा अधिक जोखिम बहन हुनुको साथै लगानीको सुनिश्चितता हुने उद्देश्यले इन्स्योरेन्सले यो योजना सार्वजनिक गरेको हो । नेपाल...

  २०७८ फागुन ३ गते १२:४०     विकासन्युज

काठमाडौं । एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडले आइतबार ‘कृषि उद्यमदेखि जलविद्युतसम्म’ पुस्तक विमोचन गरेका छन् । उनले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सो पुस्तक विमोचन गरे । ३५४ पृष्ठ लामो पुस्तकमा आफ्नो पुर्खाको...

  २०७८ फागुन ३ गते ११:५३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले गोरखा जिल्लाको सिरानचोक गाँउपालिका वडा नं ५ चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै सिरानचोक शाखाको मातहतमा...

  २०७८ फागुन ३ गते ११:४६     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले  लुम्बिनीको स्थानमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले लुम्बिनीको खैरेनी, योगिकुटि, मणिग्राम, जितपुर र मुर्गियामा नयाँ शाखा संचालनमा ल्याएको हो । सो शाखाहरुको उद्घाटन एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ...

  २०७८ फागुन ३ गते ११:२५     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटल दियालो फुडल्यान्ड एण्ड पार्टि प्यालेसमा छुट पाउने भएका छन् । बैंक र फुडल्यान्डबीच सोमबार सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर९स्क्यान पे०, महालक्ष्मी...