सिटिजन्स बैंकका ग्राहकलाई अलफ्ट काठमाडौं ठमेलमा छुट

  २०७९ असार १० गते ११:०१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र अलफ्ट काठमाडौं ठमेलबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका कार्डवाहक ग्राहकलाई छुट दिने सम्झौता भएको हो । यस सम्झौता अनुसार बैंकका कार्डवाहकहरुले ग्राहकले अलफ्ट होटलको नुक रेस्टुरेन्ट, रिःफ्युल कफि सप र एक्वा बारमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

सटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १७५ वटा शाखा, १२७ वटा एटिएम र ९५ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.