कामना सेवाको मोबाइल एपमा अब ‘नेपाल पे क्युआर’ को सेवा

  २०७९ असार १० गते १३:२५     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले नेशनल पेमेन्ट स्विच अन्तर्गत ‘नेपाल पे क्युआर’लाई आफ्नो मोबाईल बैंकिङ्ग एपमा एकीकृत गरिएको छ ।

बैंकले बिहीबारबाट नेपाल पे क्युआरका मर्चेन्टहरुलाई केएस आइमोबाइलको क्युआर स्क्यानरबाट सीधै रकम भुक्तानी गर्नु मिल्ने गरी आफ्नो मोबाइल बैंकिङ्ग एप अपडेट गरेको छ ।

याे सेवाकाे सुरुवातसँगै कामना सेवा विकास बैंक, नेपाल पे क्युआर मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.