सिन्धु विकास बैंकका सेयरधनीको हात खाली, लाभांश नपाउने

  २०७९ असार ७ गते २१:१७     विकासन्युज

काठमाडौं । यो वर्ष सिन्धु विकास बैंकका सेयरधनीको हात खाली हुने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/0७८ को लाभांश घोषणा नगरेसँगै उनीहरुको हात खाली हुने भएको हो ।

असार ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.