वित्त

  २०७९ कार्तिक ९ गते १२:००     विकासन्युज

काठमाडौं । २६ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकहरुको नाफा ६ प्रतिशत मात्रै वृद्धि भएको छ । बैंकहरुले गत आर्थिक वर्षको...

  २०७९ कार्तिक ८ गते १८:२४     विकासन्युज

काठमाडौं । कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्ने उद्देश्यसहित पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक स्थापना हुने भएको छ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार परियोजना निर्माण गरिरहेको आरकेडी समूहले पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक...

  २०७९ कार्तिक ८ गते ११:४९     विकासन्युज

भोजपुर । भोजपुरका किसान पशु बीमामा आकर्षित हुन थालेका छन् । कुनै कारणले पशुचौपाया मरे भने बीमामार्फत् त्यसको क्षतिपूर्ती पाइने भएपछि किसानहरु बीमामा आकर्षित हुन थालेका हुन् । लुम्बिनी जनरल इन्स्योरेन्स भोजपुरका प्रमुख सन्तोष...

  २०७९ कार्तिक ८ गते १०:०४     विकासन्युज

काठमाडाैं । गत आर्थिक वर्षको नाफाबाट विभिन्न ६ वटा बैंकले सेयरधनीहरलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । लाभांश वितरण गर्ने प्रस्ताव गरेका बैंकहरुमा कुमारी बैंक, सिटिजन्स बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक...

  २०७९ कार्तिक ७ गते १६:२६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ वटा विकास बैंकहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका विकास बैंकहरुको समग्रमा ३० प्रतिशत भन्दा बढी नाफा घटेको छ ।...

  २०७९ कार्तिक ७ गते १४:०२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा मानव सहायताबिनै सोझै मेसिनबाट क्यास डिपोजिट गर्न सकिने सेवाको शुरुवात २०७९ लक्ष्मी पूजाको दिनबाट गरेको छ । सो नवीनतम सेवा मार्फत अब ग्राहकहरुले...

  २०७९ कार्तिक ७ गते १३:४५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा वाणिज्य बैंकहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । चालु आर्थिक वर्षको ३ महिनामा वाणिज्य बैंकहरुको खुद नाफा ६ प्रतिशत बढेको छ । तरलता असहज रहेको...

  २०७९ कार्तिक ७ गते ११:१२     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४७.४८ प्रतिशत घटेको छ । बैंकले यस अवधिमा ४९ करोड ८२ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही...

  २०७९ कार्तिक ७ गते ११:०५     विकासन्युज

काठमाडौं । एनएमबि बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १३.४३ प्रतिशतले घटेकाे छ । खुद नाफा १३.४३ प्रतिशतले घट्दा बैंकले ९० करोड ४१ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । गत वर्षको सोही...

  २०७९ कार्तिक ७ गते १०:३६     विकासन्युज

काठमाडौं । बीमा समितीका अध्यक्ष सुर्य प्रसाद सिलवालले धेरै बीमा कम्पनीहरुले सेयरधनीलाई लाभांश दिन नसकेको बताएका छन् । सोमबार सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले मर्जरपश्चात...

  २०७९ कार्तिक ७ गते ९:५३     विकासन्युज

काठमाडाैं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार शुभारम्भ भएको छ । साेमबार लक्ष्मीपुजाकाे दिन दुई कम्पनीबीच एकीकृत कारोबार सुरु भएको हो । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले दुई कम्पनीबीच एकिकृत काराेबार शुभारम्भ गरेका...

  २०७९ कार्तिक ७ गते ८:५६     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १९ प्रतिशत बढेको छ । बैंकले तीन महिनाको अवधिमा १ अर्ब २४ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको...

  २०७९ कार्तिक ७ गते ८:३५     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६८.३९ प्रतिशत बढेर ८१ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४८ करोड १८ लाख...

  २०७९ कार्तिक ७ गते ८:२५     विकासन्युज

काठमाडौं । मेगा बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४४.३३ प्रतिशत घटेको छ । बैंकले तीन महिनामा ५० करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ९१...

  २०७९ कार्तिक ७ गते ८:१५     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २३.४७ प्रतिशत बढेको छ । बैंकले तीन महिनामा १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको हो । गत वर्षको सोही अवधिमा बैंकले...

  २०७९ कार्तिक ७ गते ७:५९     विकासन्युज

काठमाडौं । कुमारी बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ८५.०७ प्रतिशत बढेको छ । बैंकले ३ महिनाको अवधिमा १ अर्ब १४ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत...

  २०७९ कार्तिक ७ गते ७:४०     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४९ प्रतिशतले बढेको छ । खुद नाफा ४९ प्रतिशतले बढ्दा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तै, बैंकको कर्जा...

  २०७९ कार्तिक ७ गते ७:२८     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ०।२४ प्रतिशतले घटेको छ । खुद नाफा ०.२४ प्रतिशतले घट्दा बैंकले ५१ करोड ६८ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको...

  २०७९ कार्तिक ७ गते ७:१३     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५६.४६ प्रतिशतले बढेको छ । खुद नाफा ५६.४६ प्रतिशतले बढ्दा बैंकले ३७ करोड ८६ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ...

  २०७९ कार्तिक ७ गते ७:०१     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४८.९५ प्रतिशत बढेको छ । खुद नाफा ४८.९५ प्रतिशतले बढ्दा बैंकले ८६ करोड २२ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको...