वित्त

  २०७९ असोज २० गते १३:४०     विकासन्युज

काठमाडौं । यस वर्षको दशैंमा ५६ अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार यस वर्षको दशैंका लागि ५६ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटहि भएका हुन् । राष्ट्र बैंक...

  २०७९ असोज २० गते १२:३०     विकासन्युज

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरु धमाधम मर्जरमा जान थालेका छन् । हालसम्म एक दर्जन वाणिज्य बैंकहरुले मर्जरमा प्रक्रियामा सामिल भइसकेका छन् । जसमध्ये दुई वटा वाणिज्य बैंकको एकीकृकत कारोबार समेत गरिसकेका छन भने...

  २०७९ असोज २० गते ११:१६     विकासन्युज

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट कायम चुक्ता पूँजीको १२.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...

  २०७९ असोज १७ गते १४:१४     विकासन्युज

काठमाडौं । नेपालीहरुको महान पर्व दशैं हर्षाेल्लासका साथ मनाइन्छ । देशविदेशमा काम तथा अन्य शिलशिलाका लागि विदेशमा रहेका नेपालीहरु दशैंको बेलामा गाउँघरमा आएर रमाइलो गर्छन् । वर्षभरिको कामको थकान मेट्ने र आफन्तहरुसँग भेट जुराउने...

  २०७९ असोज १७ गते १०:२७     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक २२ औँ वर्षपार गरी २३ औँ वर्षमा प्रवेश गरेको छ । २२ वर्ष अघि पोखरामा क्षेत्रिय बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रे बैंकले २२ वर्ष पुरा गरेर २३ औं वर्षमा प्रवेश...

  २०७९ असोज १६ गते १७:४३     विकासन्युज

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीच गत भदौ ३१ गते मर्जर सम्झौता भएको थियो । दुवै लघुवित्त एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट...

  २०७९ असोज १६ गते १४:४५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको क्यालेण्डर अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई दशैं बिदा ६ दिन दिएको छ । यसपटकको दशैं बिदा आज असोज १६ गते फुलपातीदेखि द्धाद्धशी असोज २१ गतेसम्म रहेको छ । सोही...

  २०७९ असोज १६ गते १२:५५     विकासन्युज

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरु धमाधम मर्जरमा जान थालेका छन् । हालसम्म एक दर्जन वाणिज्य बैंकहरुले मर्जरमा प्रक्रियामा सामिल भइसकेका छन् । जसमध्ये दुई वटा वाणिज्य बैंकको एकीकृकत कारोबार समेत गरिसकेका छन भने...

  २०७९ असोज १६ गते ११:५७     विकासन्युज

काठमाडौं । कुमारी र एनसीसी बैंकले राष्ट्र बैंकबाट मर्जरका लागि सैद्धान्तिक सहमति पाएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार सैद्धान्तिक स्वीकृति दिएको हो । असोज ९ गते मर्जरको सम्झौता गरेका थिए । दुवै बैंकले...

  २०७९ असोज १६ गते ११:४१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन पालना नगरी कर्जा प्रवाह गरेमा शतप्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकले एकीकृत निर्देशन ०७८...

  २०७९ असोज १६ गते ८:५८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्को व्यवस्था नभएसम्मका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बाहेकका अन्य स्थानमा ‘मनीचेन्जर’को नयाँ इजाजत बन्द गरिएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ लाई...

  २०७९ असोज १४ गते १७:३१     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ुविदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायोु योजना अन्तर्गत पहिलो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा गरेको छ । कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिटान्स...

  २०७९ असोज १४ गते १७:१४     विकासन्युज

काठमाडाैं । लुम्बिनी जनरल इन्स्याेरेन्सले दशैंको विदामा पनि बीमा सेवा दिने भएकाे छ । कम्पनीले असाेज १५ गतेदेखि २२ गतेसम्म विदा रहेपनि  बीमाकाे सुविधा फाेनमार्फत दिने भएकाे हाे । कम्पनीले यसकाे लागि १२ जना...

  २०७९ असोज १४ गते १७:०२     विकासन्युज

काठमाडाैं । एनआईसी एशिया बैंकका ग्राहकहरूले भाटभटेनी सुपरमार्केटमा कार्ड तथा मोबाइल बैंकिङ्ग एपबाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा ५०० रुपैयाँसम्म छुट पाउने भएका छन् । बैंकले दशैं, तिहार, छठलगायतका पर्वको पावन अवसरमा डिजिटल...

  २०७९ असोज १४ गते १६:५१     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक र पोखराको होटल जल महलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अनुसार कामना सेवा विकास बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकले पोखराको पार्दीस्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा...

  २०७९ असोज १४ गते १६:४१     विकासन्युज

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज तथा नेपाल क्लियरिङ्ग हाउसबीच नेशनल पेमेन्ट स्वीच मार्फत क्युआर अन्तरआवद्धता कायम गर्नका निम्ति सम्झौता भएको छ । सम्झौता पत्रमा एससिटीका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुँजु तथा एनसीएचएलका...

  २०७९ असोज १४ गते १५:३४     विकासन्युज

काठमाडाैं ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ । इन्स्योरेन्सले आफ्नो कल सेन्टर दशैंको विदाको अवधि (दशैंको टिकाको दिन...

  २०७९ असोज १४ गते १५:२६     विकासन्युज

काठमाडौं । सानिमा बैंकले ठिमी र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाहरुको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा बैंकका संचालक भरत...

  २०७९ असोज १४ गते १३:५८     विकासन्युज

काठमाडौं । तीन महिनाको अवधिमा चलनचल्तीका नोट २२ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असारको तुलनामा भदौमा २२ अर्ब ४ करोड ९५ लाख ५९ हजार नोट घटेको हो । गत...

  २०७९ असोज १४ गते १३:३९     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको सिरहास्थित कर्जन्हा नगरपालिका वडा नं. ०३, बन्दिपुरमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी उक्त एक्सटेन्सन काउन्टरको समुदघाटन गरेको हो । उक्त एक्सटेन्सन...