वित्त

  २०७९ कार्तिक १२ गते १३:१०     विकासन्युज

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा ‘ऋणको चालू पुँजीमा राष्ट्र बैंकको नयाँ निर्देशिका र यसको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका निर्देशक देवेन्द्र गौतमले...

  २०७९ कार्तिक ११ गते १५:४३     विकासन्युज

काठमाडौं । पछिल्लो समय हालसम्म एक दर्जन वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा रहेका छन् । नेपाल इन्भेष्टमेन्ट (एनआईबिएल) र मेगा बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमान्डू (बीओके), हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक...

  २०७९ कार्तिक ११ गते ११:०६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २६ वटा वाणिज्य बैंकहरुको खराब कर्जा बढेको छ । तीन महिनाको वित्तीय विवरण अनुसार २३ वटा बैंकको खराब कर्जा बढेको छ । एउटा बैंकको खराब कर्जा स्थिर...

  २०७९ कार्तिक ९ गते १४:४०     विकासन्युज

काठमाडौं । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले ब्याजदर (कर्जा र निक्षेप) बढाएपछि यतिबेला देशभरका उद्योगी व्यवसायी विरोधमा छन् । कर्जाको ब्याजदर घटाउन नियामकले पहल गर्नुपर्ने भन्दै उनीहरुले निरन्तर दबाब दिइरहेका छन् ।...

  २०७९ कार्तिक ९ गते १२:००     विकासन्युज

काठमाडौं । २६ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकहरुको नाफा ६ प्रतिशत मात्रै वृद्धि भएको छ । बैंकहरुले गत आर्थिक वर्षको...

  २०७९ कार्तिक ८ गते १८:२४     विकासन्युज

काठमाडौं । कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्ने उद्देश्यसहित पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक स्थापना हुने भएको छ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार परियोजना निर्माण गरिरहेको आरकेडी समूहले पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक...

  २०७९ कार्तिक ८ गते ११:४९     विकासन्युज

भोजपुर । भोजपुरका किसान पशु बीमामा आकर्षित हुन थालेका छन् । कुनै कारणले पशुचौपाया मरे भने बीमामार्फत् त्यसको क्षतिपूर्ती पाइने भएपछि किसानहरु बीमामा आकर्षित हुन थालेका हुन् । लुम्बिनी जनरल इन्स्योरेन्स भोजपुरका प्रमुख सन्तोष...

  २०७९ कार्तिक ८ गते १०:०४     विकासन्युज

काठमाडाैं । गत आर्थिक वर्षको नाफाबाट विभिन्न ६ वटा बैंकले सेयरधनीहरलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । लाभांश वितरण गर्ने प्रस्ताव गरेका बैंकहरुमा कुमारी बैंक, सिटिजन्स बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक...

  २०७९ कार्तिक ७ गते १६:२६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ वटा विकास बैंकहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका विकास बैंकहरुको समग्रमा ३० प्रतिशत भन्दा बढी नाफा घटेको छ ।...

  २०७९ कार्तिक ७ गते १४:०२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा मानव सहायताबिनै सोझै मेसिनबाट क्यास डिपोजिट गर्न सकिने सेवाको शुरुवात २०७९ लक्ष्मी पूजाको दिनबाट गरेको छ । सो नवीनतम सेवा मार्फत अब ग्राहकहरुले...

  २०७९ कार्तिक ७ गते १३:४५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा वाणिज्य बैंकहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । चालु आर्थिक वर्षको ३ महिनामा वाणिज्य बैंकहरुको खुद नाफा ६ प्रतिशत बढेको छ । तरलता असहज रहेको...

  २०७९ कार्तिक ७ गते ११:१२     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४७.४८ प्रतिशत घटेको छ । बैंकले यस अवधिमा ४९ करोड ८२ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही...

  २०७९ कार्तिक ७ गते ११:०५     विकासन्युज

काठमाडौं । एनएमबि बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १३.४३ प्रतिशतले घटेकाे छ । खुद नाफा १३.४३ प्रतिशतले घट्दा बैंकले ९० करोड ४१ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । गत वर्षको सोही...

  २०७९ कार्तिक ७ गते १०:३६     विकासन्युज

काठमाडौं । बीमा समितीका अध्यक्ष सुर्य प्रसाद सिलवालले धेरै बीमा कम्पनीहरुले सेयरधनीलाई लाभांश दिन नसकेको बताएका छन् । सोमबार सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले मर्जरपश्चात...

  २०७९ कार्तिक ७ गते ९:५३     विकासन्युज

काठमाडाैं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार शुभारम्भ भएको छ । साेमबार लक्ष्मीपुजाकाे दिन दुई कम्पनीबीच एकीकृत कारोबार सुरु भएको हो । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले दुई कम्पनीबीच एकिकृत काराेबार शुभारम्भ गरेका...

  २०७९ कार्तिक ७ गते ८:५६     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १९ प्रतिशत बढेको छ । बैंकले तीन महिनाको अवधिमा १ अर्ब २४ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको...

  २०७९ कार्तिक ७ गते ८:३५     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६८.३९ प्रतिशत बढेर ८१ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४८ करोड १८ लाख...

  २०७९ कार्तिक ७ गते ८:२५     विकासन्युज

काठमाडौं । मेगा बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४४.३३ प्रतिशत घटेको छ । बैंकले तीन महिनामा ५० करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ९१...

  २०७९ कार्तिक ७ गते ८:१५     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २३.४७ प्रतिशत बढेको छ । बैंकले तीन महिनामा १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको हो । गत वर्षको सोही अवधिमा बैंकले...

  २०७९ कार्तिक ७ गते ७:५९     विकासन्युज

काठमाडौं । कुमारी बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ८५.०७ प्रतिशत बढेको छ । बैंकले ३ महिनाको अवधिमा १ अर्ब १४ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत...