वित्त

  २०७९ कार्तिक १५ गते १२:२४     विकासन्युज

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् । कार्त्तिक ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । साविकको...

  २०७९ कार्तिक १५ गते ११:४४     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ३५ प्रतिशत ब्याज छुट दिने भएको छ । कम्पनीले २०७७ कात्तिक १५ गतेदेखि २०७९ कात्तिक १४ गतेसम्मको बीमालेख पूनर्जागरण (नवीकरण) गराएमा लाग्ने बीमाशुल्क ब्याजमा बीमितलाई ३५ प्रतिशत...

  २०७९ कार्तिक १५ गते १०:३३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले कडाइ गरेपछि एक वर्षमा मार्जिन प्रकृतिको सेयर धितो कर्जा घटेको छ । राष्ट्र बैंकले ४/१२ को नीति ल्याएपछि सेयर बजारमा जाने सेयर धितो कर्जा एक वर्षको अवधिमा ३० प्रतिशतले...

  २०७९ कार्तिक १५ गते १०:२०     विकासन्युज

काठमाडौं । निर्वाचन नजिकिएसँगै विभिन्न दलहरु चुनावी घोषणापत्र सार्वजनिक गर्ने चटारोमा छन् । केहीले सार्वजनिक गरिसकेका छन् भने केही सार्वजनिक गर्ने तयारीमा छन् । मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन...

  २०७९ कार्तिक १४ गते १८:४६     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको १८ औं वर्षमा प्रवेश गरेको छ । कात्तिक १३ आइतबार बैंक स्थापनाको १८ औं वर्षमा प्रवेश गरेको हो । बैंकले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकका प्रमुख कार्यकारी...

  २०७९ कार्तिक १४ गते १७:४४     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले चाडवाडपछि पनि २५ प्रतिशतसम्मको क्यासब्याक योजना संचालन गर्ने भएको छ । ग्राहकलाई विधुतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले चाडपर्वहरुमा मात्र नभई बैंकले चाडपर्व पश्चात पनि २५ प्रतिशतसम्मको...

  २०७९ कार्तिक १४ गते १७:२०     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।...

  २०७९ कार्तिक १४ गते १६:१४     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सहयोग गरेको छ । बैंकले अस्पताललाई ४ लाख ५३ हजार रुपैयाँ बराबरको १२ थान बारकोड रिडर र १२ थान प्रिन्टर सहयोग...

  २०७९ कार्तिक १४ गते १४:१२     विकासन्युज

काठमाडौं । मन्दिर परिसरमा चन्दाका लागि चन्दा वाकस राखेको धेरैले देखेको होला तर आधुनिकतासँंगै चन्दा बाकससँंगै डिजिटल दानपत्र पनि देख्न थालिएको छ । देशकै प्रख्यात मुक्तिनाथ मन्दिर यस्तो डिजिटल दानपत्र राखेको देखिएको हो ।...

  २०७९ कार्तिक १४ गते १३:३८     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीलाई १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।...

  २०७९ कार्तिक १४ गते १३:२९     विकासन्युज

काठमाडौं । गुडविल फाइनान्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निक्षेप संकलन ११ अर्ब रुपैयाँ भन्दा बढी गरेको छ । फाइनान्सको निक्षेप ३ प्रतिशत भन्दा बढी वृद्धि भएर ११ अर्ब २७ करोड ९८ लाख ६६...

  २०७९ कार्तिक १२ गते १३:१०     विकासन्युज

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा ‘ऋणको चालू पुँजीमा राष्ट्र बैंकको नयाँ निर्देशिका र यसको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका निर्देशक देवेन्द्र गौतमले...

  २०७९ कार्तिक ११ गते १५:४३     विकासन्युज

काठमाडौं । पछिल्लो समय हालसम्म एक दर्जन वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा रहेका छन् । नेपाल इन्भेष्टमेन्ट (एनआईबिएल) र मेगा बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमान्डू (बीओके), हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक...

  २०७९ कार्तिक ११ गते ११:०६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २६ वटा वाणिज्य बैंकहरुको खराब कर्जा बढेको छ । तीन महिनाको वित्तीय विवरण अनुसार २३ वटा बैंकको खराब कर्जा बढेको छ । एउटा बैंकको खराब कर्जा स्थिर...

  २०७९ कार्तिक ९ गते १४:४०     विकासन्युज

काठमाडौं । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले ब्याजदर (कर्जा र निक्षेप) बढाएपछि यतिबेला देशभरका उद्योगी व्यवसायी विरोधमा छन् । कर्जाको ब्याजदर घटाउन नियामकले पहल गर्नुपर्ने भन्दै उनीहरुले निरन्तर दबाब दिइरहेका छन् ।...

  २०७९ कार्तिक ९ गते १२:००     विकासन्युज

काठमाडौं । २६ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकहरुको नाफा ६ प्रतिशत मात्रै वृद्धि भएको छ । बैंकहरुले गत आर्थिक वर्षको...

  २०७९ कार्तिक ८ गते १८:२४     विकासन्युज

काठमाडौं । कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्ने उद्देश्यसहित पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक स्थापना हुने भएको छ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार परियोजना निर्माण गरिरहेको आरकेडी समूहले पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक...

  २०७९ कार्तिक ८ गते ११:४९     विकासन्युज

भोजपुर । भोजपुरका किसान पशु बीमामा आकर्षित हुन थालेका छन् । कुनै कारणले पशुचौपाया मरे भने बीमामार्फत् त्यसको क्षतिपूर्ती पाइने भएपछि किसानहरु बीमामा आकर्षित हुन थालेका हुन् । लुम्बिनी जनरल इन्स्योरेन्स भोजपुरका प्रमुख सन्तोष...

  २०७९ कार्तिक ८ गते १०:०४     विकासन्युज

काठमाडाैं । गत आर्थिक वर्षको नाफाबाट विभिन्न ६ वटा बैंकले सेयरधनीहरलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । लाभांश वितरण गर्ने प्रस्ताव गरेका बैंकहरुमा कुमारी बैंक, सिटिजन्स बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक...

  २०७९ कार्तिक ७ गते १६:२६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ वटा विकास बैंकहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका विकास बैंकहरुको समग्रमा ३० प्रतिशत भन्दा बढी नाफा घटेको छ ।...