वित्त

  २०७९ कार्तिक २७ गते ६:००     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...

  २०७९ कार्तिक २६ गते १५:५७     विकासन्युज

काठमाडौं । शेयरबजार उतारचढावपूर्ण अवस्थामा छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि उस्तै छ । निर्वाचनको माहोल चरम विन्दुमा पुगेको छ भने धितोपत्र बजार क्रमशः विस्तार हुने क्रममा छ । सरकारको सहजीकरण...

  २०७९ कार्तिक २६ गते १४:२८     विकासन्युज

काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड दशौं वर्षमा प्रवेश गरेको छ । स्थापनाको नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले शनिवार एक अनौपचारीक कार्यक्रम गरी स्थापना दिवश मनाएको...

  २०७९ कार्तिक २५ गते १७:३२     प्रल्हाद भक्त पाण्डे

कुनै पनि घटना घटि आर्थिक क्षति भएमा क्षतिको क्षतिपूर्तिको प्राप्तिको माध्यम बीमा हो । मानव समाजमा विपत्ति वा जोखिमका पर्याप्त सम्भावना छन् । व्यक्तिगत जीवन, रोजगारी, व्यवसायिक कारोवार सबैमा जोखिम व्याप्त छ । दुर्घटना...

  २०७९ कार्तिक २५ गते १७:२१     विकासन्युज

काभ्रे । राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बाले अहिले सहकारी संस्थाहरुबीच बढी लाभांश वितरणको होडवाजी चलेको बताएकी छन् । राष्ट्रिय सहकारी महासंघ र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा शुक्रबार काभ्रेको धुलिखेलमा...

  २०७९ कार्तिक २५ गते १७:११     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले झापाको धुलाबारीमा आफ्नो १२१ औं शाखा उद्घाटन गरेको छ । सो शाखाको उदघाटन मेचिनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो शाखाको उद्घाटन...

  २०७९ कार्तिक २५ गते १६:५९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत भदौ महिनासम्म १९ अर्ब भन्दा ब्याज अनुदान प्रदान गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि प्रवाह गरिएको कुल ब्याज अनुदान १९ अर्ब ३२ करोड ३० लाख रुपैयाँ खर्च गरेको...

  २०७९ कार्तिक २५ गते १५:४९     विकासन्युज

काठमाडौं ।  सानिमा बैंकले काठमाडौंको सितापाइलामा पनि सेवा विस्तार गरेको छ । उक्त विस्तारित शाखाको उद्घाटन सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले कार्तिक २५ गते  संयुक्त रुपमा गरेका...

  २०७९ कार्तिक २५ गते १५:३२     विकासन्युज

काठमाडौं । प्रभु बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा ईन्टरनेशनल सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको शुरुवात गरेको छ । यस सेवा मार्फत् विदेशबाट यस बैंकको भिसा डेबिट कार्डका ग्राहकहरुलाई बिना झण्झट...

  २०७९ कार्तिक २५ गते १५:२०     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्सले आफ्नो पोखरा स्थानान्तरित शाखा शुक्रबार एक कार्यक्रमबीच समुद्घाटन गरेको छ । वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राई र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले संयुक्त रुपमा...

  २०७९ कार्तिक २५ गते १३:५२     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेड र टोखास्थित ‘द हिमालयन गृल बाइ बाजेको’ बिच सम्झौता भएको छ । बैंक र रेष्टुरेन्टबीच बैंकका ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिटरक्रेडिट कार्ड वा क्युआरमार्फत भुक्तानी गर्दा विशेष छुट प्रदान...

  २०७९ कार्तिक २५ गते ११:३७     विकासन्युज

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १६.४० प्रतिशत घटेर १४ करोड ७६ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले...

  २०७९ कार्तिक २५ गते १०:५६     विकासन्युज

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त भएको छ । कार्त्तिक २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैंठकले सानिमा क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । यससँगै, अब यस कम्पनीको धितोपत्र...

  २०७९ कार्तिक २५ गते १०:४७     सीआर भण्डारी

काठमाडौं । हाल करिब एक दर्जन वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा छन् । नेपाल इन्भेष्टमेन्ट-मेगा बैंक, ग्लोबल आइएमई–बैंक अफ काठमान्डू, हिमालयन बैंक-सिभिल बैंक, प्रभु बैंक-सेञ्चुरी बैंक र कुमारी बैंक-एनसीसी बैंक मर्जर सम्झौता गरेर मर्जको तयारी...

  २०७९ कार्तिक २५ गते १०:३८     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।...

  २०७९ कार्तिक २५ गते ९:०६     विकासन्युज

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६७.६८ प्रतिशत घटेर ४ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १३ लाख ७७...

  २०७९ कार्तिक २५ गते ८:५६     विकासन्युज

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ७८.५९ प्रतिशत घटेर ४२ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ९९...

  २०७९ कार्तिक २५ गते ८:१६     विकासन्युज

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १३३.२८ प्रतिशत बढेर २१ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड २२ लाख...

  २०७९ कार्तिक २४ गते १८:१४     विकासन्युज

काठमाडौं । कुमारी बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११:११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११ देखि लागू हुनेछ । उक्त सम्झौता...

  २०७९ कार्तिक २४ गते १६:४७     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लघु बैंकिङ अन्तर्गत विभिन्न कृषी, पशुपालन तथा साना उद्यम संचलन गरिरहेका २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरेको छ । बैंकले लघु बैंकिङ्ग सम्बन्धि आयोजना गरेको साक्षरत कार्यक्रममा देशभरका महिला उद्यमीहरुलाई सम्मान...