गोर्खाज फाइनान्सको पोखरा शाखा उद्घाटन

  २०७९ कार्तिक २५ गते १५:२०     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्सले आफ्नो पोखरा स्थानान्तरित शाखा शुक्रबार एक कार्यक्रमबीच समुद्घाटन गरेको छ ।

वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राई र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले संयुक्त रुपमा शाखा उद्घाटन गरेका छन् ।

शाखा उद्घाटन समारोहमा मन्तव्य राख्दै वक्ताहरुले वित्तीय संस्थाले पु¥याएको सेवा प्रशंसा गर्दै आगामी दिनमा समेत अझ सशत्त रुपमा अगाडि बढ्न सुझाव दिए ।

वित्तीय संस्थाले आफ्नो देशभर रहेका २७ वटा शाखाहरुबाट स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.