शिक्षा

  २०७७ असार १० गते ८:०५     विकासन्युज

काठमाडाैं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको आन्तरिक मूल्याङ्कन कार्यविधि तयार भएकाे छ । कक्षा १० को एसईईको विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारी गरिएसँगै विद्यार्थीको मूल्याङ्गन कार्यविधि...

  २०७७ असार ९ गते २१:००     विकासन्युज

काठमाडौं ।  टोखा नगरपालिका स्थानीय पाठ्यक्रम निर्माणमा जुटेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाले नगरपालिकाभित्रका बालबालिकालाई टोखाबारे चिनाउनका लागि स्थानीय पाठ्यक्रम निर्माण गर्न लागेको हो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलको संयोजकत्वमा रहेको समिति...

  २०७७ असार ९ गते १८:१२     विकासन्युज

काठमाडौं । टेलिभिजन च्यानल प्रशारण संस्था डिस होमले विद्यालय तहका कक्षा ९ र १० का विद्यार्थीलाई पनि मध्येनजर गरेर पठनपाठन सुरु गरेको छ । नेपाल सरकारले सबै विद्यार्थीहरुको पठनपाठन टीभी र रेडियोबाट गराउने योजना...

  २०७७ असार ८ गते २१:१४     विकासन्युज

काठमाडौं । निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्न/नगराउन निर्देश गरेको छ । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक...

  २०७७ असार ८ गते १८:५२     विकासन्युज

काठमाडौं । अनेरास्ववियूले निजी शैक्षिक संस्थालाई लकडाउनको अवधि जारी रहँदासम्म कुनै पनि शीर्षकमा शुल्क नअसुल्न आग्रह गरेको छ । अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले आज विज्ञप्ति जारी गर्दै निजी तथा आवासीय...

  २०७७ असार ८ गते १७:५१     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण फागुन यता व्यवसाय प्रभावित भएको भन्दै नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले शैक्षिक परामर्श क्षेत्रलाई अतिप्रभावित सूचीमा राख्न शिक्षा मन्त्रालयसँग माग गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी...

  २०७७ असार ८ गते १४:३६     विकासन्युज

प्युठान ।  नगरपालिकाले चालू आर्थिक वर्षमा नगर क्षेत्रमा कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षा कार्यक्रम लागु गरेको छ । यसका लागि नगरपालिकाले चालू आव २०७६÷७७ को बजेटमार्फत आवश्यक व्यवस्था मिलाएको जनाएको छ ।...

  २०७७ असार ८ गते ८:३६     विकासन्युज

कास्की ।  गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन शुरु गर्ने तयारी गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेटमा गण्डकी विश्वविद्यालयअन्तर्गत सूचना प्रविधि विषय...

  २०७७ असार ७ गते १७:४१     विकासन्युज

काठमाडौं । निजी विद्यालयहरुले  अनलाइन कक्षा पढाएको पनि शुल्क लिने भएका छन्। निजी तथा आवासीय विद्यालय प्याबसन र एनप्याबसनले असार महिनादेखि शुल्क उठाउने उल्लेख गरेका छन् । असार महिनादेखि शुल्क उठाएर नियमित रुपमा शैक्षिक गतिविधि संचालन...

  २०७७ असार ७ गते १४:१२     विकासन्युज

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सर्भिस प्रदायक भायानेटले ई-लर्निङ्ग र टिभीप्लस नामक दुई नयाँ प्याकेजहरु ल्याएको छ । विद्यार्थी र शिक्षकलाई बिना अवरोध हाई स्पीडमा क्लास संचालन गर्न सहयोग मिलोस् भनेर भायानेटले यो प्याकेज...

  २०७७ असार ६ गते १७:४८     विकासन्युज

काठमाडौं । शिक्षाविद् एवम् समाजसेवी अंगुरबाबा जोशीको शनिबार निधन भएको छ । ८९ वर्षिय जोशीको काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा  दिउँसो पौने ३ बजे निधन भएकाे हाे । तीन सातादेखि न्युरो अस्पतालमा उपचारत जोशीको ब्रेन...

  २०७७ असार ६ गते १२:१५     विकासन्युज

काठमाडाैं । दाङस्थित घोराही उपमहानगरपालिकाले चार विद्यालयलाई नजीकैको अर्को विद्यालयमा समायोजन गरेको छ । विद्यार्थी संख्या न्यून रहेकाले ती विद्यालयलाई समायोजन गरिएको उपमहानगरपालिका, शिक्षा, युवा तथा खेलकूद महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख विनोद...

  २०७७ असार ६ गते १०:४०     विकासन्युज

काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी...

  २०७७ असार ५ गते २०:२५     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातककोत्तर प्रथम र तेस्रो सेमेस्टरको नतिजा सार्वजनिक गरेको छ । विश्वविद्यालयले शुक्रबार साँझ मानविकी र सामाजिक विज्ञान संकायकाे प्रथम र तेस्रो सेमेस्टरको नतिजा सार्वजनिक गरेको हो । विश्वविद्यालयले मनोविज्ञान प्रथम सेमेस्टर, जनसंख्या अध्ययन...

  २०७७ असार ४ गते १९:४२     डोमी शेर्पा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा गराउन बाहेक कुनै पनि विकल्प नरहेको बताएको छ । प्लस टु तर्फका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले कक्षा १२ को परीक्षा गराउन बाहेक कुनै पनि...

  २०७७ असार ४ गते १५:२८     विकासन्युज

सल्यान । लकडाउनले विद्यार्थीको पढाइ प्रभावित भइरहेको अवस्थामा सल्यानमा ‘रेडियो स्कूल’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकालाई समेटेर तयार पारिएको कार्यक्रमप्रति विद्यार्थीको चासो बढेको छ । रुम...

  २०७७ असार ४ गते १४:४९     विकासन्युज

काठमाडाैं । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) मातालबन्दी गरेको छ । क्याम्पस इकाई अध्यक्ष विनय पंगेनीले डा‍. दिव्यासिंह शाह बरिष्ठता र कार्याकुशलताको मापदण्ड मिचेर राजनीतिक पहुँचको आधारमा डा‍. सिंहलाई नियुक्ति...

  २०७७ असार ३ गते १९:२९     विकासन्युज

काठमाडाैं । आईओएमको डीनमा प्राडा दिव्यासिंह शाह नियुक्त भएकी छन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानकाे रुपमा रहेकाे आईओएमको डीनमा प्राडा दिव्यासिंह शाह नियुक्त भएकी हुन्  । त्रिवि कार्यकारी परिषदको आज बसेको सर्च कमिटी बैठकले प्रा.डा शाहलाई डीनमा नियुक्ति...

  २०७७ असार २ गते १८:२०     विकासन्युज

काठमाडौं । अष्ट्रेलियाले अर्को महिनादेखि अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउन सुरु गर्ने भएकाे छ । २०२० सम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्न भन्दै आएकाे अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी भित्राउने भएकाे हाे । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट माेरिसनले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी...

  २०७७ असार २ गते १४:३७     डाेमी शेर्पा

काठमाडाैं । सरकारले यस वर्षको एसईई परीक्षा विद्यालयको आन्तरिक मूल्याकंनका आधारमा गर्न सकिने निर्णय गरेसँगै त्यसमा केही चलखेल सुरु भएको छ । चैत ६ गते हुने भनिएको एसईई परीक्षा यो वर्ष कोरोनाको कारण नहुने भएपछि...