त्रिवि आइओएमको डीनमा प्राडा दिव्या सिंह शाह नियुक्त

  २०७७ असार ३ गते १९:२९     विकासन्युज

काठमाडाैं । आईओएमको डीनमा प्राडा दिव्यासिंह शाह नियुक्त भएकी छन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानकाे रुपमा रहेकाे आईओएमको डीनमा प्राडा दिव्यासिंह शाह नियुक्त भएकी हुन्  ।

त्रिवि कार्यकारी परिषदको आज बसेको सर्च कमिटी बैठकले प्रा.डा शाहलाई डीनमा नियुक्ति गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक साथसाथै त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख हुन् प्राडा शाह ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.