शिक्षा

  २०७७ साउन ८ गते १३:०९     विकासन्युज

काठमाडौं । सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन गरेका छन् । सरकारले आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन पनि कठिनाइ हुँदा शिक्षकको तलब सुविधा दिन...

  २०७७ साउन ७ गते १३:५९     विकासन्युज

काठमाडौं । निजी विद्यालयहरुले कोभिड–१९ महामारीको विद्यमान विषम परिस्थितिमा न्यूनतम शुल्क (ट्युसन फी) लिएर भर्चुअल कक्षा सञ्चालन तथा रेडियो र टेलिभिजनमार्फत् कक्षा सञ्चालनमा समेत सरकार अनुदार हुँदा विद्यालय बन्द गर्नुपरेको बताएका छन् । सरकारले...

  २०७७ साउन ७ गते १३:१२     डाेमी शेर्पा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोज महिना भित्रमा भइसक्ने बताएको छ ।  बोर्डका प्लस टुतर्फका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कक्षा १२ को परीक्षा असोजभित्रमा भइसक्ने बताएका हुन् । ‘स्थिती सामान्य रहे हामी...

  २०७७ साउन ७ गते ९:२६     विकासन्युज

काठमाडौं । सरकारले मंगलबार साँझ लकडाउनको अन्त्य भएको घाेषणा गरेसँगै आजदेखि त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसहरु पुनः सञ्चालन हुने भएकाे छन । पठनपाठन बाहेक सबै कर्मचारी तथा शिक्षककाे हाजिरी गराई राेकिएका कामहरु अगाडि बढाउने विश्वविद्यालयका रजिष्टार पेसल...

  २०७७ साउन ५ गते २२:०६     विकासन्युज

काठमाडाैं । सरकारले साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने तयारी गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले तत्काल विद्यालयहरु नखोल्ने तर अभिलेखिकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । भर्ना लिए पनि...

  २०७७ साउन ५ गते १२:४३     डोमी शेर्पा

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कारोना भाइसको जोखिम कम गर्न खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले कोरोना जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । सरकारले कोरोनाका बिरामीको उपचारमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा खट्ने चिकित्सक र...

  २०७७ साउन २ गते ९:४६     चन्द्रकला भण्डारी

भद्रपुर । मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा कनकाई...

  २०७७ साउन १ गते १६:४६     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आफ्नो ग्राहक सदस्यहरुको छोरा छारीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थाले गत वर्ष जस्तै यस वर्ष पनि शाखा कार्यालयहरुमा प्राप्त निवेदनको आधारमा दाबि परेकाहरु मध्येबाट उत्कृष्ट अङ्ख ल्याई...

  २०७७ असार ३१ गते १७:२९     विकासन्युज

काठमाडाैं । बिहिबारदेखि अनलाईन कक्षा बन्द गरी शिक्षक-कर्मचारीलाई बेतलबी बिदामा राख्ने निजी विद्यालय सञ्चालकहरूको निर्णय गरेका छन् । निजि विद्यालयका संस्था प्याबसन र एनप्याबसनले बुधबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै यस्ताे बताएका हुन् ।...

  २०७७ असार ३१ गते ८:०४     विकासन्युज

काठमाडाैं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को रजिष्ट्रार पदका लागि १९ जनाको आवेदन परेको छ । नियुक्तिको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई भए पनि छनोट प्रक्रिया पारदर्शी बनाउन विश्वविद्यालयले एक साताअघि रजिष्ट्रारसँगै विभिन्न तीन वटा सङ्कायका...

  २०७७ असार ३० गते ९:४९     विकासन्युज

बैतडी । बैतडीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका दुई शिक्षकलाई तलब दिएको खुलेको छ । जिल्लाको दोगडाकेदारस्थित बटैराज प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रतनसिंह भण्डारी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भए पनि निजलाई कारवाही गर्नुको...

  २०७७ असार २९ गते १५:३०     विकासन्युज

काठमाडाैं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दिगो विकास लक्ष्यमा समावेश शिक्षासम्बन्धी लक्ष्यलाई प्रदेश र स्थानीय तहमा कार्यान्वयन गर्न त्यसको प्रारुप तर्जुमाको तयारी भइरहेको बताएका छन् । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका ३२औँ...

  २०७७ असार २५ गते १५:४८     विकासन्युज

काठमाडौं । बुढानिलकण्ठ स्कुलले विद्यालय सञ्चालन नभएको अवस्थाको शुल्क नलिने भएको छ । विद्यालयका प्रिन्सिपल होमनाथ आचार्यले बन्दाबन्दी (लकडाउन) का बीच मासिक शुल्क बुझाइसकेको भए पनि पछि शुल्कमा मिलान गरिने बताए । उनले विद्यार्थीको...

  २०७७ असार २५ गते १५:१९     विकासन्युज

बनेपा । तेमाल गाउँपालिका–३ कुडुवालका निखिल दोङको घरैमा बसेर किताब पढ्ने र काम गरेर दिन बितिरहेको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणको जोखिमको रोकथाम र नियन्त्रणको लागि बन्दाबन्दीले विद्यालय बन्द भएपछि नयाँ कक्षामा भर्ना...

  २०७७ असार २५ गते १४:०१     विकासन्युज

काठमाडाैं । विद्यालय खुल्न नसकेको अवस्थामा सञ्चालित वैकल्पिक विधिको सिकाइ नयाँ शैक्षिक सत्रमा गणना गरिएको छैन । सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट भइरहेको वैकल्पिक सिकाइ केवल लामो समयमा घरमा रहनुपरेका बालबालिकालाई सिकाइको निरन्तरता मात्रै...

  २०७७ असार २४ गते १६:०९     शरद शर्मा

काठमाडौ‌ं ।  नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले मेडिकल माइक्रोवाइलोजीको अनुमतिपत्र नखुलाउँदा सयौं विद्यार्थी समस्यामा परेका छन् ।परिषद्ले २०६८ सालदेखि अनुमतिपत्र नखुलाउँदा सयौँं विद्यार्थी मुलुकमा नै बेरोजगार भएपछि विदेशिनु परेको छ । स्नातकोत्तर तह उर्तीण गरेका...

  २०७७ असार २३ गते २०:३९     विकासन्युज

काठमाडाैं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आगामी मौद्रिक नीतिमा शैक्षिक परामर्श क्षेत्रलाई सम्बोधन गर्न माग गरेको छ । मंगलबार इक्यानका अध्यक्ष प्रकाश पाण्डेले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट गरी विभिन्न ७ बुँदे...

  २०७७ असार २३ गते १२:३६     विकासन्युज

काठमाडाैं । अल्फा बिटाले कक्षा १० सकेर बसेका विद्यार्थीहरुलाई यस वर्षको ब्रिजकोर्स कक्षा अनलाईन माध्यमबाट शुरु गरेको छ । उनीहरूलाई यो लकडाउनको समय सदुपयोग गराउने तथा सैन्ट जेभियर्स, बुढानिलकण्ठ, यस्. ओ. यस्. जस्ता कलेजहरुको इन्ट्रान्स...

  २०७७ असार २३ गते १०:३९     विकासन्युज

काठमाडाैं । अमेरिकामा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरूको कक्षा पूर्ण रूपमा अनलाइन हुने भए उनीहरूको भिसा आगामी सेप्टेम्बरदेखि रद्द गरिने बताइएको छ । अमेरिकी अध्यागमन एवम् भन्सार एजेन्सी आईसीईले यो नियम नमान्ने व्यक्तिहरूलाई देशनिकाला पनि गर्न...

  २०७७ असार २२ गते १७:४८     विकासन्युज

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारुप, २०७७‘ स्वीकृत गरी विश्वविद्यद्यालय अनुदान आयोगमार्फत कार्यान्वयनमा ल्याएको छ । उक्त प्रारुपले विश्वविद्यालय तह उच्चशिक्षाका संस्थाहरुका पठनपाठन, अनुसन्धान, परीक्षा र...