बीमा

  २०७७ भदौ २१ गते १२:४३     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांशदर घटाएको छ । बीमा समितिको निर्देशन अनुसार कम्पनीले आफुले यसअघि प्रस्ताव गरेको लाभांशदरमा परिमार्जन गरेको हो । परिमार्जन गरेसँगै कम्पनीले सेयरधनीलाई आर्थिक वर्षको मुनाफाबाट चुक्ता...

  २०७७ भदौ १९ गते १२:४९     नविन पाेखरेल

काठमाडौं । बीमा समितिले निजी ल्यावमा परीक्षण गरिएको कोरोना भाइरस परीक्षणको पीसीआर रिपोर्टका आधारमा दाबी भुक्तानी नगर्न कम्पनीहरुलाई पत्राचार गरेको छ । विश्वभर फैलिरहको कोरोना महामारी (कोभिड–१९) को बीमा नेपालमा मात्रै छ । तर...

  २०७७ भदौ १७ गते १८:१५     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारको रुपमा सनराइज क्यापिटल नियुक्त भएको छ । हालै मात्र ६३ लाख कित्ता सेयर सर्वधारणमा निष्काशन गरेका इन्स्योरेन्सले बुधबार कम्पनीको सेयर रजिष्ट्रारमा सनराइज क्यापिटललाई नियुक्त गरेको हो ।...

  २०७७ भदौ १६ गते १४:१८     नविन पाेखरेल

काठमाडौं । कुनै बीमा कम्पनीमा यो वर्ष १ अर्ब रुपैयाँ नयाँ (प्रथम) बीमा शुल्क आयो भने अभिकर्ताले २५ करोड रुपैयाँ कमिसन लान्छन् । किनभने पहिलो पटक बीमा गराएको व्यक्तिले तिरेको बीमा शुल्कको सामान्यतः २५...

  २०७७ भदौ १६ गते ११:१४     विकासन्युज

काभ्रे । कोरोना सङ्क्रमणको उच्च जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिकाका पाँच वडाले ५० प्रतिशत छुट गराउँदै स्थानीयवासीको स्वास्थ्य बीमा गरिरहेका छन् । वडाका बासिन्दाको स्वास्थ्य सुरक्षामा चासो राख्दै ती वडाले हाल ‘कोरोना बीमा’का लागि...

  २०७७ भदौ १५ गते १६:५६     विकासन्युज

काठमाडाैं । रिलायबल नेपाल लाइफ ईन्स्याेरेन्स साेमबारदेखि तेस्रो वर्ष पुरा गरी चौंथो वर्षमा प्रवेश गरेको छ । कम्पनिले वार्षिकोत्सवको अवसरमा संस्थालाई यस उचाईमा ल्याउनका लागी प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने वीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक तथा कर्मचारीमा...

  २०७७ भदौ १५ गते १२:४२     विकासन्युज

काठमाडौं । ज्योती लाईफ ईन्स्योरेन्सले बोनस दर निर्धारण गरेको छ । कम्पनिले अषाढ मसान्त सम्ममा जारी भएका मुनाफामा सारिक हुने बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म घोषणा गरेको हो ।...

  २०७७ भदौ १५ गते १२:०३     विकासन्युज

बाँके । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमसँगै औषधि उपचारमा सहुलियत भएपछि बर्दिया जिल्लाको राजापुर नगरपालिकाका बासिन्दा खुशी भएका छन् । जिल्लाको दुर्गमा क्षेत्र मानिने यस नगरपालिकामा वीमा कार्यक्रमपछि स्वास्थ्योपचारका लागि निकै सहज भएको छ ।...

  २०७७ भदौ १५ गते ११:३३     नविन पाेखरेल

काठमाडौ । कोरोना भाइरस (कोभिड १९) संक्रमण सन्त्रासकै बीच पनि बीमा व्यवसाय गर्न गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षमा बढेको छ । बीमा समितिले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७६/७७ को...

  २०७७ भदौ १४ गते २०:१७     विकासन्युज

काठमाडौं । बीमा समितिले हालसम्म ८ लाख ४७ हजार नेपालीको कोरोना बीमा भएको बताएको छ । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमालेख जारी भएको चार महिनामा ८ लाख ४७ हजार नेपाली नागरिकको कोरोना बीमा...

  २०७७ भदौ १४ गते १६:३३     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ३० प्रतिशत हकप्रद सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्सको ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता...

  २०७७ भदौ १४ गते १५:४०     चेतनाथ

कोरोना भाईसरले नेपाल मात्र नभई विश्व नै आक्रान्त बनेको बेला नेपालमा अहिले सबैभन्दा आकर्षक मानिएको कोरोना बीमा गराउन मानिसहरु निकै उत्साहित बनेका छन् । यस्तो लाग्छ, यो हात खाली नजाने चिट्ठा नै हो र...

  २०७७ भदौ १४ गते १२:२७     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को २३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा भदौ १३ गते भर्च्युअल विधिमार्फत सम्पन्न भएको हो । कम्पनीले...

  २०७७ भदौ १४ गते ११:३५     नविन पाेखरेल

काठमाडौ । बीमा समितिले कोरोना महामारीका कारण बन्द अवस्थामा रहेका उद्योग प्रतिष्ठानको जोखिम समूहको बीमा दरमा छुट दिन भदौ ८ गते निर्देशन जारी गर्यो । तर कुन मोडेलमा बन्द उद्योगहरुको छुट दिने भन्ने अन्योल...

  २०७७ भदौ १३ गते १५:५५     विकासन्युज

काठमाडौं । शनिबार १० बजेर २१ मिनेट गएको थियो । उद्योगपति पद्मा ज्योतिले आफ्नो डिभाइमा बोले–‘मेरोमा साउण्ड आएको छैन ।’ सगरमाथा इन्स्योरेन्सको नामबाट आवाज आयो–‘साधारणसभा शुरु भएको छैन ।’ केही बेरपछि सगरमाथा इन्स्योरेन्सको व्यकराउण्डका...

  २०७७ भदौ १२ गते १८:५८     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले अभिकर्ताहरुलाई भर्च्युअल ट्रेनिङ्गको आयोजना गरी सम्पन्न गरेको छ । कम्पनीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभड-१९) को असर र काठमाडौं उपत्यका लगायत देशको मुख्य मुख्य शहरहरुमा स्थानीय प्रशासनले...

  २०७७ भदौ १० गते ११:२६     नविन पाेखरेल

काठमाडौ । प्राइम लाईफ इन्स्योरेन्स कम्पनीका डेपुटी सिइओ चिरायु भण्डारी २०३४ साल मंसिर १३ गते बीमा क्षेत्रमा प्रवेश गरेका हुन् । राष्ट्रिय बीमा संस्थानबाट बीमा क्षेत्रमा प्रवेश गरेका भण्डारी हाल प्राइम लाईफमा व्यवस्थापकीय टीमको...

  २०७७ भदौ ९ गते २१:५१     विकासन्युज

काठमाडाैं । नेपाल इन्स्याेरेन्स कम्पनीकाे नायव प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पाेखरेल नियुक्त भएका छन । मंगलबार बसेकाे कम्पनीकाे संचालक समिति बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पाेखरेललाई नियुक्त गर्ने निर्णय गरेकाे कम्पनीद्वारा जारी सूचनामा उल्लेख गरिएकाे...

  २०७७ भदौ ९ गते १२:१८     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन् । उनी अर्थमन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिस्तरीय निर्णय गर्दै भुसाललाई कम्पनीको अध्यक्ष बनाउने निर्णय...

  २०७७ भदौ ८ गते १८:३२     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले निष्काशन गरेको साधारण सेयर(आईपीओ)मा आवेदन दिने म्याद सकिएको छ । गत भदौ ४ गतेदेखि निष्काशन गरेको कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेपछि आज(सोमबार)बाट निष्काशन बन्द भएको हो ।...