बीमा

  २०७७ भदौ २ गते ११:४७     चंकी क्षेत्री

कोरोना महामारीले नेपालको बीमा क्षेत्रमा मात्र नभई विश्वव्यापी रुपमा नै असर पारेको छ । बीमा क्षेत्रको कुरा गर्दा गत आर्थिक वर्षमा १५/२० प्रतिशतको वृद्धि थियो भने यसपाली ५ प्रतिशतको मात्र वृद्धि भएको छ । विश्वमा...

  २०७७ भदौ १ गते १३:१२     विकासन्युज

काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) ले गत आर्थिक वर्ष २०७६/७७मा ३१ करोड ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जुन कम्पनीको इतिहासमै अहिलेसम्मकै उच्च बीमा शुल्क हो भने अघिल्लो आवको तुलनामा...

  २०७७ भदौ १ गते १२:१९     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्सको खुद नाफा ६.३९ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा ४२ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले २०७६/७७मा ४५ करोड एक लाख रुपैयाँ आर्जन गर्न सफल भएको हो...

  २०७७ साउन ३२ गते १७:२०     विकासन्युज

काठमाडौं । ज्याेती लाईफ इन्स्याेरेन्स कम्पनीले यूनाईटेड रजिष्टार अफ सिष्टमस् (यूआरएस) बाट आइएसओ ९००१:२०१५  गुणस्तार चिन्ह  पाएकाे छ । यूआरएसले कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएका निरिक्षण सम्पन्न गरी इन्स्याेरेन्सलाई आईएसओ ९००१:२०१५ मान्यता प्रदान गरेको हाे...

  २०७७ साउन ३२ गते १२:२३     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १७.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । साउन ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले नगद र बोनस सेयर गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको...

  २०७७ साउन ३२ गते ७:५०     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफा ८१७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा ८७ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले २०७६/७७मा ८ करोड रुपैयाँ आर्जन गर्न सफल भएको हो ।...

  २०७७ साउन ३० गते १०:४६     नविन पाेखरेल

काठमाडौ । जीवन बीमा कम्पनीहरुले आफ्नो बीमांकीय मूल्यांकनकर्ता (एक्चुरी भ्यालुएटर) भेट्नै मुस्किल भएको बताएका छन् । जीवन बीमा कम्पनीहरुले एक्चुरी गराउनै पर्ने कानुनी व्यवस्था छ । तर, नियामक निकाय बीमा समितिले तोकेको मापदण्डका कारण...

  २०७७ साउन ३० गते ९:५१     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क १९.८० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा २२ अर्ब ८२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले २०७६/७७मा २७ अर्ब ३४ करोड रुपैयाँ आर्जन...

  २०७७ साउन २९ गते १८:३४     विकासन्युज

काठमाडौं । प्रभु बैंकले निष्काशन गरेको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र(डिबेन्चर) बाँडफाँड भएको छ । उक्त ऋणपत्र आज (साउन २९ गते) निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय नक्सालमा भएको हो । जसमा...

  २०७७ साउन २९ गते १३:५५     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा २० करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १५.३४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सो...

  २०७७ साउन २९ गते ११:५२     नविन पाेखरेल

काठमाडौ । बीमा समितिले यो वर्ष बीमांकीय मूल्यांकन निर्देशिका संशोधन गर्ने तयारी गरेको छ । बदलिदो परिस्थिति अनुकुल हुने गरी निर्देशिका संशोधन गर्न लागिएको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्देशिका संशोधन गर्न...

  २०७७ साउन २८ गते १६:००     विकासन्युज

काठमाडौ । कोरोना महामारीको संक्रमण बढेसँगै बीमा समितिले बीमा कम्पनीहरुलाई ५० प्रतिशत मात्रै कर्मचारी कार्यालयमा उपस्थित गराउन मिल्ने निर्देशन जारी गरेको छ । समितिले साउन २६ गतेको मन्त्री परिषद्को निर्णयलाई आधार मानी सो निर्देशन...

  २०७७ साउन २८ गते १३:५१     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलेआफ्ना शाखा/उपशाखा र कर्मचारीलाई डिजिटल माध्यमलाई प्रोत्साहन दिन आग्रह गरेका छन् । कोभिड-१९ को संक्रमण दिनानुदिन बढ्दै गएकोले आफूलाई सुरक्षित बनाई कार्यालय र व्यवसायलाई...

  २०७७ साउन २८ गते १२:५८     नविन पाेखरेल

काठमाडौ । बीमा समितिले कृषिबाली बीमामा उत्पादन गर्दा आउने बालीको मूल्यकै आधारमा बीमा गराउने प्रक्रिया थालेको छ । अहिलेसम्म लागतका आधारमा बीमा गराउने गरिएकोमा समितिले उत्पादन मूल्यका आधारमा बीमा गराउन पहल थालेको हो ।...

  २०७७ साउन २८ गते १२:०८     विकासन्युज

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ मा ८२ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा ९८.४३ प्रतिशत अर्थात ४१ करोड...

  २०७७ साउन २८ गते ११:३५     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा १८ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७८.४२ प्रतिशत अर्थात ७ करोड ९९ लाख...

  २०७७ साउन २८ गते ७:२१     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आगामी भदौ ४ गतेदेखि ६३ करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले सो दिनदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ६३ लाख कित्ता आईपीओ...

  २०७७ साउन २७ गते १८:३८     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७५ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्न लागेको छ । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका ७५ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । सिटिजन...

  २०७७ साउन २७ गते ८:४६     नविन पोखरेल

काठमाडौं । बीमा कम्पनीहरुले कोरोना महामारीको असर बढिरहेको बेलामा आफ्नो सेवालाई थप प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन् । बीमा आफैले जोखिम बहन गर्ने संस्था भएको तथा बिमितको आर्थिक सरोकार हुने भएकाले सेवा थप...

  २०७७ साउन २७ गते ८:१३     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६÷७७ मा ६ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ करोड ८ लाख ७९ हजारले बढी हो...