रिलायबल नेपाल लाइफ ईन्स्याेरेन्स चौंथो वर्षमा प्रवेश

  २०७७ भदौ १५ गते १६:५६     विकासन्युज

काठमाडाैं । रिलायबल नेपाल लाइफ ईन्स्याेरेन्स साेमबारदेखि तेस्रो वर्ष पुरा गरी चौंथो वर्षमा प्रवेश गरेको छ ।

कम्पनिले वार्षिकोत्सवको अवसरमा संस्थालाई यस उचाईमा ल्याउनका लागी प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने वीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक तथा कर्मचारीमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा रहिरहने कुरा व्यक्त गरेकाे छ।

कम्पनिले हालसम्म १७ वटा बीमा याेजनाहरु ल्याएकाे छ भने गत आर्थिक वर्षमा कम्पनिले १ अर्ब ६० कराेड बीमा संकलन गरेकाे थियाे ।

हाल संस्थाले आफ्ना ८३ वटा शाखा कायालयहरु मार्फत सेवा दिइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.