बीमा

  २०७७ साउन २७ गते ८:१३     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६÷७७ मा ६ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ करोड ८ लाख ७९ हजारले बढी हो...

  २०७७ साउन २६ गते १२:५२     विकासन्युज

    काठमाडौ । एभरेष्ट इन्स्योरेन्स कम्पनीले १५ करोड ३० लाख २९ हजार रुपैयाँ नाफा वृद्धि गरेको छ । कम्पनीले  गत आर्थिक वर्ष २०७६/०७७ को असार मसान्त सम्ममा आर्थिक वर्ष २०७५/७६ को तुलनामा साे नाफा वृद्दि गरेकाे हाे...

  २०७७ साउन २६ गते ९:०४     नविन पोखरेल

काठमाडौं । सामान्यतः तपाईंले अभिकर्तामार्फत २० वर्ष अवधिको २० लाख रुपैयाँ बराबरको जीवन बीमा गर्नुभयो पहिलो दुई वर्षमै अभिकर्ताले ५० हजार रुपैयाँ कमिसन पाउँछ । त्यसपछिका ८ वर्षसम्म अभिकर्ताले वार्षिक ५ हजार रुपैयाँका दरले...

  २०७७ साउन २५ गते १४:१७     विकासन्युज

काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले २० कराेड रुपैयाँ खुद नाफा गरेकाे छ।   कम्पनीले गत आर्थिक वर्षमा ७१ करोड २२ लाख ५ हजार रुपैयाँ खर्च गरी २० करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको हाे ।...

  २०७७ साउन २५ गते १३:४८     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब २६ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७८...

  २०७७ साउन २५ गते ११:४७     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । साउन २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को लागि...

  २०७७ साउन २३ गते १७:०६     विकासन्युज

काठमाडौ । नेपाल इन्स्योरेन्स कम्पनीले नेपाल बैंकको कर्मचारीलाई कोरोना बीमाको दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्स कम्पनीले सो दाबी परेको २४ घण्टा भित्रै रकम भुक्तान गरेको हो । बिरेन्द्रनगर सुर्खेतमा रहेको नेपाल बैंक शाखाको...

  २०७७ साउन २२ गते १२:२०     विकासन्युज

मनोज कुमार लाल कर्ण, प्रमुख कार्यकारी अधिकृत, युनियन लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेड २०७४ सालमा बीमा समितिबाट १० वटा जीवन बीमा कम्पनीले लाइसेन्स पाए । त्यसमध्ये एक युनियन लाइफ इन्स्यारेन्स कम्पनीले असोज ४ गते बीमा समितिबाट बीमा...

  २०७७ साउन २१ गते १३:३७     विकासन्युज

काठमाडौ । बीमा समितिले सरकारी कर्मचारीहरुको कोरोना बीमाको बुधबार औपचारिक रुपमा सुरुवात गर्ने भएको छ । चालु आर्थिक वर्षको बजेटमा समेटिएको कोरोना बीमा बुधबार दिउसोबाट सुरुवात गरिने बीमा समितिले जनाएको हो । बीमा समितिका...

  २०७७ साउन २१ गते १२:४२     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा होमबहादुर श्रेष्ठ नियुक्त भएका छन् । साउन २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो...

  २०७७ साउन २१ गते ११:५८     विकासन्युज

काठमाडौं । विश्वभर संक्रमण र सन्त्रास फैलाइरहेको कोरोना भाइरस (कोभिड-१९) को उत्पत्ति कहाँ भयो भन्ने अझै यकिन भएको छैन । सन् २०१९ को अंग्रेजी महिनामा पहिलो पटक मानिसमा संक्रमण पुष्टी भएको कोभिड-१९ को उत्पत्तिस्थललाई...

  २०७७ साउन २० गते १६:३१     विकासन्युज

काठमाडौ । नेपाल पुनर्बीमा कम्पनीले अपूर्ण र अस्पष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । चार महिना ढिलागरी प्रकाशित गरेको वित्तीय विवरण मुन्सीले बुझ्न सक्ने, सर्वसाधारणले बुझ्न नसक्ने खाल्को छ । मुन्सीले पनि पत्रिकासँगै क्यालकुलेटर...

  २०७७ साउन २० गते १४:१०     विकासन्युज

२०१६ सालमा विरगञ्जमा जन्मनु भएका राजेश श्रेष्ठले २०४१ सालमा त्रिभुवन विश्वविद्यायलबाट एमबीए गरी २०४२ सालमा सोल्टी होटलबाट पेशागत यात्रा शुरु गर्नु भयो । २०४३ सालमा नेपाल बैंकमा अधिकृत हुनुभयो । बैकिङ सेवामा रहदारहदै कानुन...

  २०७७ साउन १९ गते ११:३७     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको आगामी साउन २८ गतेदेखि बुक क्लोज हुने भएको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि भदौ १३ गतेसम्म बुक क्लोज गर्ने भएको हो । कम्पनी भदौ...

  २०७७ साउन १८ गते १८:२०     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा आन्तरिक विवाद चुलिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा निकट संचालक र नेकपा महासचिव विष्णु पौडेल निकट संचालकबीच झगडा भएको छ । झगडा उत्कर्षमा पुगेपछि अर्थमन्त्री डा. खतिवडा निकट संचालक...

  २०७७ साउन १८ गते १३:५७     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको २३औं वार्षिक साधारण सभा आगामी भदौ १३ गते बस्ने भएको छ । संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६को सभा सो दिन बिहान १० बजे कम्पनीको प्रधान कार्यालय काठमाडौंको नक्सालमा...

  २०७७ साउन १८ गते १२:२१     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका स्वतन्त्र विज्ञ संचालक पुरुषोत्तम सुवेदीले राजिनामा दिएका छन् । संचालक सुवेदीले निजी व्यस्तताको कारणले स्वतन्त्र विज्ञ संचालक पदबाट राजिनामा दिएका हुन् । उनले गत साउन १४ गतेदेखि लागु हुने...

  २०७७ साउन १८ गते ९:४७     विकासन्युज

एनएलजी इन्स्योरेन्स कम्पनीको इतिहास ३ दशक लामो छ । सन् १९८८ मा स्थापना भएको नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स (एनएलजीआई) सन् २००५ मा लाइफ र ननलाइफ अलग भए । निर्जीवनतर्फ ‘एनएलजी’ र जीवनतर्फ ‘नेशनल...

  २०७७ साउन १६ गते १६:१३     नबिन पाेखरेल

काठमाडौ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण विभिन्न क्षेत्रमा निकै असर पुर्याएको छ । त्यो असरले सीमित क्षेत्र मात्र नभई देशको अर्थतन्त्रलाई समेत निकै प्रभावित बनाएको छ । कोरोना भाइरसले बीमा क्षेत्रलाई...

  २०७७ साउन १५ गते १८:०७     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटको सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंकका सबै भिसा डेबिट कार्ड बाहक ग्राहकलाई लक्षित गरी चिरायुमा कार्ड प्रयोग गरे वापत...