शिखर इन्स्योरेन्सको हकप्रद सेयर नेप्सेमा सूचीकृत

  २०७७ भदौ १४ गते १६:३३     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ३० प्रतिशत हकप्रद सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।

इन्स्योरेन्सको ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.