बैंक

  २०८० साउन १० गते ६:४९     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले साउन १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ बिक्री गर्ने...

  २०८० साउन ९ गते २०:२३     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड युरोमनी अवार्ड फर एक्सेलेन्स २०२३ बाट सम्मानित भएको छ । बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि उक्त अवार्ड नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई दिइएको हो ।...

  २०८० साउन ९ गते २०:११     विकासन्युज

काठमाडौं । कोशी प्रदेशको कृषि क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउने गरी सानिमा बैंक लिमिटेड र स्वीस कन्ट्याक्ट/नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्रामले सहकार्य पत्रमा हस्ताक्षर गरेका छन् । कोशी प्रदेश अन्तर्गतका कृषि उद्यमीहरूको वित्तीय आवश्यकतालाई पूरा...

  २०८० साउन ९ गते १९:३५     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १५ औं वार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गरेर मनाएको छ । कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा मंगलबार वार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गरिएको थियो । बैंकले वार्षिकोत्सवको अवसर पारेर नख्खुमा नयाँ शाखा...

  २०८० साउन ९ गते १८:४८     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भएपछि साविक सनराइज बैंकका सीईओ सुमन शर्मासहित ५० जनाले स्वेच्छिक अवकास सुविधा (भिआरएस)का लागि निवेदन दिएका छन् । दुवै बैंकको एकीकृत कारोबारपश्चात् खुला गरेको भिआरएसमा हालसम्म ५०...

  २०८० साउन ९ गते १७:००     विकासन्युज

काठमाडौं । प्रभु बैंकका ग्राहकले काठमाडौंको पुतलीसडक स्थित पिजफाइर रेष्टुरेन्टका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने भएका छन् । रेष्टुरेन्टले उपलब्ध गराउने विभिन्न सेवामा उपलब्ध गराउने छुटसम्बन्धी सम्झौतामा दुवै पक्षबीच ८ साउनमा सम्झौता भएको छ...

  २०८० साउन ९ गते १६:५०     नरबहादुर थापा

पछिल्लाे समय वित्तीय क्षेत्रमा उल्लेख्य प्रगति भएकाे छ ।  आधुनिक बैंकिङ्ग प्रणालीको रुपरेखा तयार भएको छ । वित्तीय क्षेत्रको विस्तार भएको छ । एउटा बाहेक ७५३ स्थानीय तहमा वाणिज्य बैंकहरु विस्तार भएका छन् ।...

  २०८० साउन ९ गते १२:१२     विकासन्युज

काठमाडौं । लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपालले सपथ लिएका छन् । अध्यक्ष नेपालले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । लक्ष्मी बैंक र सनराइज बैंक मर्जरपश्चात्...

  २०८० साउन ९ गते ९:१५     विकासन्युज

काठमाडौं । सानिमा बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको साढे २ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक समूहको २ लाख ५० हजार कित्ता...

  २०८० साउन ९ गते ७:३३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ४ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक समूहको आज साउन ९ गतेदेखि ४...

  २०८० साउन ८ गते १७:३७     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंक तथा वित्तीय संस्थाको ब्याजदर दीर्घकालका लागि घटेको बताएका छन् । सोमबार बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले बैंकको ब्याजदर निरन्तर ओरालो लाग्दै...

  २०८० साउन ८ गते १५:१२     सन्तोष रोकाया

काठमाडौं । बैंकिङ जागिर नचाहने व्यक्ती समाजमा सायदै होलान् । आकर्षक तलब, चिटिक्क लवाई, ठूल्ठूला उद्योगी व्यवसायीहरुसँग उठ्बस् । र, अन्य धेरै सेवा सुविधाकै कारण धेरैको रुची र रोजाइ बन्छ बैंकिङ क्षेत्र । युवाहरुले...

  २०८० साउन ८ गते १२:५७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक बैकिङ्ग क्षेत्रको ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ले आर्थिक वर्ष २०२१/२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा बैंकिङ्ग क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन –...

  २०८० साउन ८ गते १२:२३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष प्रदान गर्ने नेसनल बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट (बीपीए) अवार्ड–२०२२ बाट सम्मानित भएको छ । माछापुच्छ्रे बैंकले बैंकिङ क्षेत्र तर्फको सर्टिफिकेट अफ मेरिट अवार्ड प्राप्त...

  २०८० साउन ८ गते ७:२५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर, घरजग्गा र सवारीसाधन धितो कर्जाको जोखिम भार कति संशोधन गर्ने भन्नेमा राष्ट्र बैंक स्पष्ट रहेको बताएका छन् । आज चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक...

  २०८० साउन ७ गते १९:३८     विकासन्युज

काठमाडौं । मौद्रिक नीतिले गरेका व्यवस्थाका सम्बन्धमा धेरैजसो सर्कुलर साउन महिनाभित्रमै जारी गर्ने राष्ट्र बैंकको तयारी छ । मौद्रिक नीतिले अख्तियार गरेका विषयलाई थप स्पष्ट गर्न र कार्यान्वयनका लागि साउन भित्रमै धेरैजसो सर्कुलर जारी भइसक्ने...

  २०८० साउन ७ गते १७:५५     सन्तोष रोकाया

काठमाडौं । मौद्रिक नीति निर्माण गर्दै गर्दा सबैभन्दा ठूलो तनाब कसैलाई थियो भने गर्भनर महाप्रसाद अधिकारीलाई नै थियो । अर्थमन्त्री डा. प्रकाश शरण महतको ‘प्रेसर’ र निजी क्षेत्रका उद्योगी व्यवसायी, सेयर लगानीकर्ता र बैंकरहरुको...

  २०८० साउन ७ गते १७:१८     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा आज महिला आदर्श सेवा केन्द्रलाई सहयोग गरेको हो...

  २०८० साउन ७ गते १७:०७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ज्ञानेश्वर, काठमाडौं स्थित द मोक्क्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बार बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स...

  २०८० साउन ७ गते १७:०४     विकासन्युज

  काठमाडौं । बैंक तथा वित्तीय संस्थाका गतिविधि र काम कारबाहीलाई लिएर एकाध व्यक्तिले गैर व्यावसायिक गतिविधि गरिरहेको पाइएकाले त्यसलाई नियन्त्रण गर्ने गरी केन्द्रीय बैंकले ऐनमा नै संशोधन गर्ने भएको छ । नेपाल राष्ट्र...