बैंक

  २०८० साउन ११ गते १०:३१     सीआर भण्डारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न प्रकृतिका कर्जाहरूमा जोखिम भारको पुनरावलोकन गर्ने भएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा सेयर धितो कर्जा, रियल इस्टेट कर्जा तथा हायर पर्चेज कर्जाको जोखिम भारसम्बन्धी...

  २०८० साउन ११ गते ९:२३     विकासन्युज

काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनीले बैंकहरुमा १८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ र ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गर्ने...

  २०८० साउन ११ गते ९:१७     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३७ शाखा कार्यालयहरू बन्द गर्ने भएको छ । साविकको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल मर्जपश्चात् ३७ वटा शाखा कार्यालय बन्द हुने बैंकले जनाएको छ । बैंकले...

  २०८० साउन ११ गते ९:०४     विकासन्युज

काठमाडौं । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...

  २०८० साउन १० गते २०:१२     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडौंको कुलेश्वर र धुम्बाराहीमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएकोे छ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहजरुपमा बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले शाखाहरु विस्तार गरेको बताएको छ । बैंकले...

  २०८० साउन १० गते २०:०३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको कार्ड बाहक ग्राहकलाई क्याफे र रेष्टुरेन्टमा छुट सुविधा दिनेबारे सझदारीपत्रमा हस्ताक्षर भएको छ । टङ्गालस्थित अप्रिकस क्याफे र ठमेल मोमोतारू रेस्टुरेन्टमा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा...

  २०८० साउन १० गते १७:३८     विकासन्युज

चितवन । चितवनस्थित हुलाक बचत बैंकको खाता राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले हुलाक बचत बैंक खारेज गर्ने व्यवस्था गरेसँगै त्यहाँको खाता हस्तान्तरण...

  २०८० साउन १० गते १६:१७     विकासन्युज

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात गरेको छ । यो सुबिधा अन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टल मार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्नेछन् । तत्...

  २०८० साउन १० गते १५:५७     विकासन्युज

काठमाडौं । भिजि ईम्पेक्स र एभरेष्ट बैंक लिमिटेडबीच वित्तीय (फाइनान्सिङ) सम्झौता भएको छ । भिजि ईम्पेक्स नेपालमा जिडब्लुएम सवारीसाधनहरुको एकमात्र आधिकारिक आयातकर्ता र वितरकले एभरेष्ट बैंकसँग आईसीई सवारीसाधनहरु हाभल जोलायन, हाभल एच ६, पावर र...

  २०८० साउन १० गते १२:१९     विकासन्युज

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले आँखाको रोग हटाउन आर्थिक सहयोग गरेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले नेपाल आँखा कार्यक्रम (तिलगंगा आँखा प्रतिष्ठान) र मित्र समाजसँग देशका सबै प्रदेशमा बच्न नसक्ने अन्धोपन, मोतिबिन्दु र...

  २०८० साउन १० गते ६:४९     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले साउन १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ बिक्री गर्ने...

  २०८० साउन ९ गते २०:२३     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड युरोमनी अवार्ड फर एक्सेलेन्स २०२३ बाट सम्मानित भएको छ । बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि उक्त अवार्ड नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई दिइएको हो ।...

  २०८० साउन ९ गते २०:११     विकासन्युज

काठमाडौं । कोशी प्रदेशको कृषि क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउने गरी सानिमा बैंक लिमिटेड र स्वीस कन्ट्याक्ट/नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्रामले सहकार्य पत्रमा हस्ताक्षर गरेका छन् । कोशी प्रदेश अन्तर्गतका कृषि उद्यमीहरूको वित्तीय आवश्यकतालाई पूरा...

  २०८० साउन ९ गते १९:३५     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १५ औं वार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गरेर मनाएको छ । कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा मंगलबार वार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गरिएको थियो । बैंकले वार्षिकोत्सवको अवसर पारेर नख्खुमा नयाँ शाखा...

  २०८० साउन ९ गते १८:४८     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भएपछि साविक सनराइज बैंकका सीईओ सुमन शर्मासहित ५० जनाले स्वेच्छिक अवकास सुविधा (भिआरएस)का लागि निवेदन दिएका छन् । दुवै बैंकको एकीकृत कारोबारपश्चात् खुला गरेको भिआरएसमा हालसम्म ५०...

  २०८० साउन ९ गते १७:००     विकासन्युज

काठमाडौं । प्रभु बैंकका ग्राहकले काठमाडौंको पुतलीसडक स्थित पिजफाइर रेष्टुरेन्टका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने भएका छन् । रेष्टुरेन्टले उपलब्ध गराउने विभिन्न सेवामा उपलब्ध गराउने छुटसम्बन्धी सम्झौतामा दुवै पक्षबीच ८ साउनमा सम्झौता भएको छ...

  २०८० साउन ९ गते १६:५०     नरबहादुर थापा

पछिल्लाे समय वित्तीय क्षेत्रमा उल्लेख्य प्रगति भएकाे छ ।  आधुनिक बैंकिङ्ग प्रणालीको रुपरेखा तयार भएको छ । वित्तीय क्षेत्रको विस्तार भएको छ । एउटा बाहेक ७५३ स्थानीय तहमा वाणिज्य बैंकहरु विस्तार भएका छन् ।...

  २०८० साउन ९ गते १२:१२     विकासन्युज

काठमाडौं । लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपालले सपथ लिएका छन् । अध्यक्ष नेपालले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । लक्ष्मी बैंक र सनराइज बैंक मर्जरपश्चात्...

  २०८० साउन ९ गते ९:१५     विकासन्युज

काठमाडौं । सानिमा बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको साढे २ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक समूहको २ लाख ५० हजार कित्ता...

  २०८० साउन ९ गते ७:३३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ४ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक समूहको आज साउन ९ गतेदेखि ४...