बैंक

  २०८० साउन २८ गते ११:२४     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको रामनगर समुदायिक हस्पिटलसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ । सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका...

  २०८० साउन २८ गते ८:४४     विकासन्युज

काठमाडौं । नेपाली बैंकर सचिनजङ्ग रायमाझी पपुवा न्यूगिनीको दि टिचर सेभिङ्ग एण्ड लोन सोसाइटी (टिसा) बैंक लिमिटेडमा नियुक्त भएका छन् । रायमाझी टिसा बैंकको चिफ रिस्क अफिसर पदमा नियुक्त भएका हुन् । उनी टिसा...

  २०८० साउन २६ गते २०:२७     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सुरु गरेको छ । नेपाली बैंकिङ क्षेत्रमा पहिलोपटक ईएमभी स्ट्यान्डर्डमा आधारित ‘टोकनाइज्ड’ प्रविधिको प्रयोग गरी यस्तो एप्लिकेसन सुरु गरेको बैंकले बताएको...

  २०८० साउन २६ गते १९:५४     विकासन्युज

काठमाडौं । सरकारलाई सबैभन्दा बढी कर तिर्ने वाणिज्य बैंकमध्ये ग्लोबल आइएमई बैंक अग्रस्थानमा देखिएको छ । गत आर्थिक वर्ष २०८९/८० मा सबै भन्दा धेरै कर दाखिला गर्ने वाणिज्य बैंक ग्लोबल आइएमई बनेको हो ।...

  २०८० साउन २६ गते १३:३७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक र चौराह हस्पिटलबीच समझदारी भएको छ । बैंक र बुटवल स्थित चौराह हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका...

  २०८० साउन २६ गते १२:३७     विकासन्युज

काठमाडौं । आइतबार आठ वर्ष अवधिको १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ । सरकारकोतर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको हो । विकास ऋणपत्र साउन २८...

  २०८० साउन २६ गते ११:१५     सीआर भण्डारी

काठमाडौं । एक वर्षअघि मर्जर गरेको नबिल बैंकले कर्मचारी कटौति गर्न तेस्रो पटक स्वेच्छिक अवकास सुविधा (भीआरएस) ल्याउने तयारी गरिरहेको छ । मर्जरको अवधिमा साविक नेपाल बङ्गलादेश बैंकले पहिलो पटक यो सुविधा ल्याएको थियो...

  २०८० साउन २६ गते १०:३१     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ११.९९ प्रतिशत ब्याज मै सेयर धितो कर्जा दिने...

  २०८० साउन २५ गते १६:२०     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका उद्यमीलाई सहुलियतपूर्ण ऋण दिने भएको छ । सो सम्बन्धमा बैंक र नलगाड नगरपालिकाबीच बिहीबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ...

  २०८० साउन २५ गते १४:४०     विकासन्युज

काठमाडौं । कुमारी बैंक र क्लासिक उद्योगबीच कुमारी बैंकको ग्राहकले विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पछि अब कुमारी बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिंग प्रयोगकर्ताहरूले क्लासिक उद्योग मार्फत...

  २०८० साउन २५ गते १३:४२     विकासन्युज

काठमाडौं । मर्जर भएको एक वर्षपछि नबिल बैंकले पुनः स्वेच्छिक अवकास सुविधा (भीआरएस) ल्याउने तयारी गरेको छ । बैंकले एउटै विभागमा दोहोरिएका कर्मचारी कटौति गर्न भीआरएस सुविधा ल्याउने तयारी गरिरहेको हो । यसअघि बैंकले...

  २०८० साउन २५ गते १२:३३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टी हुने सुविधा ल्याएको छ । बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्ले सहितको सेवा...

  २०८० साउन २५ गते १०:५७     सन्तोष रोकाया

काठमाडौं । गत मंसिरमा भएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३६औं वार्षिक साधारणसभामा एक सेयरधनीले बैंकलाई पुनः एक नम्बर बनाउन सुझाव दिए । उनले पोडियमा उभिदै भने, ‘कुनै बेला स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य प्रतिकित्ता ९...

  २०८० साउन २५ गते ७:४४     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले पुरानो लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले विभिन्न साधारणसभाबाट पारित भएको लाभांश हालसम्म नलिएका सेयरधनीहरुलाई लिन आग्रह गरेको हो । बैंकका अनुसार आर्थिक वर्ष २०५५÷५६ देखि आर्थिक वर्ष...

  २०८० साउन २४ गते १९:४०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले पुतलीसडकस्थित हटपिज रेस्ट्रो र हेटौंडास्थित रेगल हेटौंडा रिसोर्टमा विशेष छुट पाउने भएका छन् । बुधबार उक्त छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको सिटिजन्स बैंक इन्टरनेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ...

  २०८० साउन २४ गते १०:४९     विकासन्युज

काठमाडौं । पछिल्लो समय १४ वटा वाणिज्य बैंक मर्जर तथा एक्विजिशनमा सामेल भए । राष्ट्र बैंकको बिग मर्जर नीति अनुरुप १४ वटा बैंक मर्जर तथा एक्विजिशनमा सामेल भएर ७ वटा बैंक बने । २७...

  २०८० साउन २४ गते ८:०९     विकासन्युज

काठमाडौं । सरकारले ५ रुपैयाँका दरका १५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्री परिषदको बैठकले सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय सञ्चार तथा...

  २०८० साउन २४ गते ६:५६     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले विभिन्न ४ वटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । । बैंकले दाङ, भैरहवा, रत्ननगर र रामपुर शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो । बैंकले शाखा कार्यालय स्थानान्तरण गर्ने...

  २०८० साउन २३ गते १९:३०     विकासन्युज

काठमाडौं । लामो समयदेखि तरलताको अभाव खेपिरहेका बैंकहरुलाई अहिले पैसाको सकस छैन । बैंकिङ प्रणालीमा अहिले प्रयाप्त मात्रामा तरलता छ । तर, बैंकरहरु भने प्रणालीमा प्रयाप्त मात्रामा तरलता भएपनि ‘इन्डिभिड्युल बैंकमा’ तरलता नभएको धारणा...

  २०८० साउन २३ गते १२:४४     विकासन्युज

काठमाडौं । विदेशी मुद्रा सञ्चिति बढेसँगै नेपाल राष्ट्र बैंकले आयात खुकुलो बनाउन प्रतितपत्र (एलसी) खोल्न सकिने अधिकतम सीमा बढाएको छ । यसअघि एक पटकमा अमेरिकी डलर ५० हजारसम्मको एलसी खोल्न सकिने व्यवस्था रहेकामा त्यसलाई...