बैंक

  २०७६ मंसिर २० गते १३:५८     विकासन्युज

काठमाडौं । बाबु देशको प्रधानमन्त्री । छोरा उद्योगका मालिक । साङ्गो पाङ्गो मिलाएर सरकारी वित्तीय संस्थाबाट वासुलिंग सुगर एण्ड जनरल इण्डष्ट्रिजले २०५२ देखि २०५४ सालसम्म ४७ करोड कर्जा लियो । बाबु प्रधानमन्त्री (लोकेन्द्रवहादुर चन्द)...

  २०७६ मंसिर २० गते १३:५२     विकासन्युज

काठमाडौं । साँघुराे हलमा खचाखच मानिसको उपस्थिति थियो । कतिसम्म भने जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश ढकालले बस्ने सिट पाएनन् । ग्लोबल...

  २०७६ मंसिर २० गते ११:२०     विकासन्युज

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफनो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा  “अफर सानिमा बैंकको, रोजाई तपाईको” नामक योजना ल्याएको छ । यस योजनाअन्तर्गत आफना ग्राहकहरूले  सानिमा बैंकको विभिन्न डिजिटल सेवाहरु तथा सामान खरिदमा छुट पाउनेछन् बैंकले...

  २०७६ मंसिर २० गते ९:५९     विकासन्युज

काठमाडौं । ‘रच्दै नयाँ इतिहास, छुँदै नयाँ उचाई’ नाराको साथ सम्पन्न मर्जसँगै विभिन्न परिसूचकको आधारमा ग्लोबल आईएमई बैंक आजबाट नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्ज भई...

  २०७६ मंसिर १९ गते २१:११     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघका नव निर्वाचित अध्यक्ष भुवन दाहालले बैंकरहरू ऋण लगानी गर्दा हच्किुन पर्ने अवस्थामा पुगेको बताएका छन् । कुन कर्जाको कारण आफूहरू जेल जानु पर्ने हो यसको कुनै टुंगो नभएको उनले...

  २०७६ मंसिर १९ गते १७:१५     विकासन्युज

के कमर्शियल बैंकको मुख्य काम नाफा मात्र आर्जन गर्नु हो ? होइन, भने अनुत्पादक क्षेत्रमा लगानी बढाउन ग्राहकलाई किन हौस्याइरहेका हुन्छन् ? यसको जवाफ सजिलो छैन । ‘फाइनान्स सुविधा ८० प्रतिशत, एक दिनमा ऋण...

  २०७६ मंसिर १९ गते १५:४०     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको खाडीचौर शाखाले सोनाम तामाङ (र्याफटिङ गाइड) लाई पन्ध्र हजार रुपैया सहित सम्मान गरेको छ । सोनामले अरनिको राजमार्ग, सुकुटेमा बस दुर्घटना हुँदा दर्जनाैं यात्रीको उद्दार गरेका थिए । उनको...

  २०७६ मंसिर १९ गते १४:३९     विकासन्युज

काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सर्लाहीको बयलबासमा १९९ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार देवकोटाले गरेका हुन् । कार्यक्रममा देवकोटाले प्रभु...

  २०७६ मंसिर १९ गते १३:१६     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको चरिकोट शाखाले चरिकोटमा दोलखा चेम्बर अफ कमर्ससँगको संयुक्त आयोजनामा वित्तीय साक्षरता अभियान सम्पन्न गरेको हो । कार्यक्रममा बैंकिङ्ग कर्जा, व्यापार विस्तार,...

  २०७६ मंसिर १९ गते १०:४५     विकासन्युज

काठमाडौं । १३ वर्षे केटो, १० वर्षे केटी । मंसिरको महिना, अभिभावकको ‘कहर’ मा इन्गेजमेन्टदेखि बिहेसम्म । सामान्य रुपमा हेर्ने हो भने अनौठो लाग्न सक्छ । अझ नयाँ देवानी संहिता लागु भएपछि त यसलाई...

  २०७६ मंसिर १८ गते १३:५९     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकका चार जना कार्यकारी निर्देशकहरू घरबिदामा बस्दैछन् । अनिवार्य अवकाश पाउन लागेका चार कार्यकारी निर्देशकहरूमध्ये सुनिल उदास र सरिता भट्ट अधिकारी यहि मंसिर २१ गतेदेखि घर बिदामा बस्दैछन् । २१ गते...

  २०७६ मंसिर १८ गते ११:३६     विकासन्युज

काठमाडौं । नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता भएको छ । सो हस्तकला फेयरको उद्घाटन नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले गरेका हुन्...

  २०७६ मंसिर १८ गते १०:२९     विकासन्युज

३० वर्षे बैकिङ करियर सकेर अवकास भएको अढाइ वर्ष मै बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने व्यक्ति हुन अनिलकुमार उपाध्याय । २०४४ सालमा अधिकृतस्तरबाट बैकिङ करियर शुरु गरेका उपाध्याय अवकासपछि खुला प्रतिस्पर्धाबाट त्यहि बैकको...

  २०७६ मंसिर १७ गते २०:२२     विकासन्युज

काठमाडाैं । मर्जकाे अन्तिम तयारीमा रहेका  ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले मंसिर १९ गते बैंकका सम्पूर्ण बैंकिङ कारोबार बन्द गर्ने भएका छन् । ग्लाेबल आइएमईमा जनता गाभिएर मंसिर २० गतेदेखि एकिकृत काराेबार गर्दैछन्...

  २०७६ मंसिर १७ गते १७:४९     विकासन्युज

काठमाडौं । काठमाडौंको तारकेश्वरस्थित जरङ्खुमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ शाखा विस्तार गरेको छ । इन्स्योरेन्सको पहुंच थप विस्तार गर्दै सर्वसाधारण जनतामाझ आफ्नो सशक्त उपस्थिति जनाउने उद्देश्यका साथ आफ्नो १०५औं शाखा जरङ्खुमा सञ्चालनमा ल्याइएको...

  २०७६ मंसिर १७ गते १७:२५     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच सहकार्य गर्दै अनलाईन भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईसी एसिया बैंकका...

  २०७६ मंसिर १७ गते १७:१४     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकको मोवाईल बैंकिङ्ग अभियान सञ्चालन आएको छ । नेपालको बैंकिङ्ग प्रणालीमा सूचना तथा प्रविधिको उचित प्रयोग गरी सेवाग्राहीलाई यस सेवामा समेट्न र नगद रहितकारोवारलाई प्रोत्साहन गर्नको लागि मुक्तिनाथ विकास बैंकले...

  २०७६ मंसिर १७ गते १६:०७     विकासन्युज

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा निर्मलहरि अधिकारी नियुक्त भएका छन् । उनी चार वर्षको लागि उक्त पदमा नियुक्त भएका हुन् । अस्ति आइतबार बसेको राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति बैठकले उनलाई सो पदमा...

  २०७६ मंसिर १७ गते १५:५३     विकासन्युज

काठमाडौं । जनता बैक नेपाल लिमिटेडले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानलाई ४ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । आँखा उपचार सम्बन्धी क्रोनियल टोपोग्राफी मेसिन खरिद गर्ने प्रयोजनका लागि सो रकम...

  २०७६ मंसिर १७ गते १५:४२     विकासन्युज

काठमाडौंं । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल नेपाल बैंकर्स एसाेसिएशनको अध्यक्ष बन्दैछन् ।अध्यक्ष पदका लागि दाहाल एक्लैको मनोनयन पत्र दर्ता भएसँगै उनी सर्वसम्मतबाट एसाेसिएशनको अध्यक्ष बन्ने भएका हुन् । यसकाे औपचारिक घोषणा भने...