बैंक

  २०७७ पुष २३ गते ११:१२     विकासन्युज

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले उच्च लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत लाभांश घोषणा गरेको हो । जुन अघिल्लो आवको तुलनामा बढी हो...

  २०७७ पुष २३ गते १०:४२     विकासन्युज

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस...

  २०७७ पुष २३ गते १०:०६     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकहरुले गोकर्ण फरेस्ट र पार्क भिलेज रिर्सोटमा छुट पाउने भएका छन् । बुधबार बैंक र दुई रिर्सोटबीच छुट सम्झौता भएकाे हाे । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा...

  २०७७ पुष २२ गते १८:५१     विकासन्युज

काठमाडौं । सनराइज बैंकका ग्राहकले होटल भिभान्ता काठमाडौंमा विशेष छुट पाउने भएका छन् । बैंकले होटल क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यका साथ होटल भिभान्ता काठमाडौंसँग सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले भिभान्ता...

  २०७७ पुष २२ गते १७:५४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले स्मार्टमा क्यासब्याक योजना ल्याएको छ । बैंकले आफ्नो स्थापनाको चौधौं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्मार्ट प्रयोगकर्ताहरु लक्षित गरी सो योजना ल्याएको हो । बैंकको मोबाइल बैकिङ/ग्लोबल स्मार्ट...

  २०७७ पुष २२ गते १६:२६     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्न अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट “ख”वर्गको इजाजतप्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसनलाई प्राप्ति गर्ने गरी...

  २०७७ पुष २२ गते १६:१४     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले सोलुखुम्बु जिल्लाको थुलुङ्ग दुधकोशी गाउँपालिकालाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंक र गाउँपालिकबीच बुधबार सहुलियतपूर्ण कर्जा सम्बन्धी सम्झौता सम्पन्न भएको हो । एक कार्यक्रमबीच लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका...

  २०७७ पुष २२ गते १२:२१     विकासन्युज

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले थप २०० प्रतिशत हकपद सेयर निष्काशन गर्ने भएको छ । हालै १०० प्रतिशत हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको बैंकले त्यसपछि पुनः २०० प्रतिशत हकप्रद जारी गर्ने...

  २०७७ पुष २२ गते ११:००     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट लिएको निक्षेपको व्याज दिन्छन् । व्याज तिरेर प्राप्त भएको निक्षेप रकमलाई केही प्रतिशत व्याज थप गरेर कर्जा लगानी गर्छन् । उनीहरुको खास आम्दानी भनेको कर्जा प्रवाह गर्दा...

  २०७७ पुष २२ गते १०:५२     विकासन्युज

काठमाडौं । बुधबार नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १३ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता ४७८ रुपैयाँ कायम भएको...

  २०७७ पुष २२ गते १०:०९     विकासन्युज

काठमाडौं । पुस महिना लागेपछि बैंकहरुका कर्जा र निक्षेपको बृद्धिदर करिब समान देखिएको छ । पुस ३ गतेदेखि १७ गतेसम्ममा कर्जा ३८ अर्ब र निक्षेप ३९ अर्ब रुपैयाँले बढेको छ । वाणिज्य बैंकहरुको संस्था...

  २०७७ पुष २१ गते १८:१६     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले एकैदिन थप ७ वटा नयाँ शाखा खोलेको छ । बैंकले आज पुस २१ गते भर्च्युअल माध्यमबाट थप ७ वटा नयाँ शाखाको उद्घाटन गरेको हो । बंैकले बाँकेको कोहलपुर, मुस्ताङ्गको...

  २०७७ पुष २१ गते १७:३६     विकासन्युज

काठमाडौं । प्रभु बैंकले इलाम अस्पताललाई ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकको ईलाम शाखा कार्यालयले आप्mना् संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो...

  २०७७ पुष २१ गते १६:४५     विकासन्युज

काठमाडौं । सनराइज बैंकले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका-५, माझगाउँमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५८ पुगेको छ । बैंकले उक्त शाखारहित बैंकिङ्ग...

  २०७७ पुष २१ गते १६:१६     विकासन्युज

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले हिजो अर्थात पुस २० गते मात्रै बैंकलाई हकप्रद सेयर जारी गर्नको लागि अनुुमति पाएको हो । बोर्डको अनुमति...

  २०७७ पुष २१ गते १३:४२     विकासन्युज

काठमाडौं । कोभिड–१९ महामारीको कारण सरकारको आम्दानीमा प्रतिकुल असर पुगेको भन्दै सरकारी खर्च कटौति भइरहेको छ । सरकारले सकेसम्मका खर्च कम गर्न भन्दै ५ मंसिरमा सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड नै बनाएर...

  २०७७ पुष २१ गते १३:४१     विकासन्युज

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा बाबुराम थापा चयन भएका छन् । पुस २० गते सम्पन्न संस्थाको प्रथम वार्षिक साधारणसभाले अध्यक्ष पदमा थापालाई सर्वसम्मत रुपमा चयन गरेको हो । संस्थाको वार्षिक साधारण सभा...

  २०७७ पुष २१ गते १३:२४     विकासन्युज

काठमाडाैं । मेगा क्यापिटलले धादिङका उद्यमीहरुलाई कर्जा परामर्श दिने भएकाे छ । मेगा बै‌ंक नेपाल, मेगा क्यापिटल मार्केटस, ज्वालामुखी गाउँपालिका र धादिङ उद्याेग वाणिज्यबीच साेमबार साना तथा मझाैला उद्याेगीहरुलाई सहुलियतपुर्ण कर्जा तथा परामर्श सेवा उपल्ब्ध गराउने चाैपक्षिय सम्झाैता...

  २०७७ पुष २१ गते १२:०४     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ सबैले पाउने सेयर निश्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । क्यापिटलले बैंकको आईपीओमा आवेदन दिने सबै आवेदकले बैंककाे सेयर हात पार्ने बताएको हो । हाल...

  २०७७ पुष २० गते २२:४०     विकासन्युज

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चन्द्रनिगाहपूर सौर्य विद्युत आयोजनाकाे निर्माण कार्य शुरु गरेको छ । कम्पनीले इनर्जी मिक्सको सिद्धान्त अनुरुप कार्य गरी चौथो आयोजनाको रुपमा ग्रिडमा आवद्ध ४ मेगावाट क्षमताको चन्द्रनिगाहपूर सौर्य विद्युत आयोजना...