माछापुच्छ्रे बैंकका ग्राहकलाई गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्टमा १० प्रतिशत छुट

  २०७७ पुष २३ गते १०:०६     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकहरुले गोकर्ण फरेस्ट र पार्क भिलेज रिर्सोटमा छुट पाउने भएका छन् । बुधबार बैंक र दुई रिर्सोटबीच छुट सम्झौता भएकाे हाे ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा र पेय पदार्थमा १०% सम्म छुट पाउनेछन् । त्यसैगरी पार्क भिलेज रिसोर्टको सम्पुर्ण सुविधाहरुमा बैंकका ग्राहकहरुले १० % सम्म छुट पाउनेछन् ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्युआर काेड प्रयाेग गरी बिल भुक्तानी प्रदान गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.