नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन

  २०७७ पुष २२ गते १०:५२     विकासन्युज

काठमाडौं । बुधबार नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १३ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता ४७८ रुपैयाँ कायम भएको छ । यसअघि बैंकको सेयर प्रतिकित्ता ५४० रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.