बैंक

  २०७८ साउन ११ गते ११:१५     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको कम्पनी सचिवमा विश्वनाथ भट्टराई नियुक्त भएका छन् । साउन १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सचिव पदमा नियुक्त गरेको हो । नवनियुक्त सचिव भट्टराई...

  २०७८ साउन ११ गते ९:४४     विकासन्युज

काठमाडाैं । सनराइज बैंकले बारा जिल्लाको बारागढी गाउँपालिकामा शाखारहित बैंकिङ्ग सेवा र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा एटिएम सेवाको सुरुवात गरेको छ । याेसँगैं बैंककाे शाखारहित बैंकिङ्ग सेवाकाे संख्या ७९ पुगेकाे छ भने एटिएमकाे संख्या १६१...

  २०७८ साउन ११ गते ९:२३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आइपिओमा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ । यस बैंकमार्फत डिम्याट खाता खोलेका एवं यस बैंकमा बचत...

  २०७८ साउन १० गते १७:४७     विकासन्युज

काठमाडौं । नबिल बैंकले आज (साउन १० गते) देखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिबेञ्चर) निष्काशन गरेको छ । बैंकले ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नामक सो मात्राको ऋणपत्र आजदेखि बिक्रीमा...

  २०७८ साउन १० गते ११:३७     विकासन्युज

काठमाडाैं । नेपाल बंगलादेश बैंकले मोरङ जिल्लाकाे लेटाङ्ग नगरपालीकाको बुधबारे बजारमा आफ्नो ८ औ विस्तारित सेवा केन्द्रकाे औपचारीक शुभारम्भ गरेको छ । उक्त स्थान नजिकै रहेका पालिकाहरु बैंकिङ्ग पहुँचबाट टाढा रहेको अवस्थामा ग्रमिण भेगमा...

  २०७८ साउन १० गते १०:३३     सुशिल घिमिरे ‘त्रैलोक्य’

मलाई सम्झना छ– करिब दुई तीन वर्ष अगाडि, जतिखेर म बैंकमा नोकरी गर्दिनथें वा भनौं नोकरीको खोजिमा थिएँ, त्यतिखेर मेरो लागि घरमा विवाहको प्रस्ताव त्यति आउँदैनथ्यो । आईहाले पनि खासै राम्रो हुँदैनथ्यो । तर,...

  २०७८ साउन ९ गते १५:४४     विकासन्युज

काठमाडाैं । ज्योति विकास बैंकले श्रावण ९ गते शनिबारको दिन स्थापनाको १३ औं वार्षिकोत्सव मनाएको छ । हालको कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु र कर्मचारीको उपस्थितिमा कमलपोखरीस्थित कार्यालय...

  २०७८ साउन ८ गते १६:०४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकमा कार्यरत कर्मचारीहरुले वर्षमा कम्तिमा सात दिन आन्तरिक भ्रमण गर्न पाउने भएका छन् । बैंकले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नको लागि कर्मचारीले वार्षिक तलबीे बिदा लिँदा कम्तिमा सात दिन आन्तरिक भ्रमण...

  २०७८ साउन ८ गते १५:३४     विकासन्युज

काठमाडौं । एनएमबि बैंकका ग्राहकले बिगमार्टमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका ग्राहक तथा कर्मचारीले ईएनएमबी मोबाईल बैंकिङ्गबाट भुक्तानी गरी बिगमार्टबाट समान खरीद गर्दा सो मात्रा अर्थात ३०० रुपैयाँसम्मको छुट पाउने भएका हुन्...

  २०७८ साउन ८ गते १५:२३     विकासन्युज

फाइल फाेटाे जाजरकोट । जुनिचाँदे गाउँपालिका-४ की रुपा दमाईं पहिलो पटक सदरमुकाम खलङ्गामा पुगिन । घुम्ती सेवाबाट गाउँमै नागरिकता बनाएकी दमाईं पहिलो पटक सदरमुकाम पुगेकी हुन् । आर्थिक वर्ष २०७७/७८ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत...

  २०७८ साउन ८ गते १२:२२     विकासन्युज

काठमाडौं । ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निमार्णको लागि लगानी जुटेको छ । उक्त आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा विभिन्न ७ बैंकहरुले ७ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गर्ने भएका हुन् ।...

  २०७८ साउन ७ गते १७:३४     विकासन्युज

काठमाडौं । ह्याकरको एक समुहले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख देवकुमार ढकाल र सहप्रवक्ता नारायण प्रसाद पोखरेललाई म्यासेज गरी नेपाल राष्ट्र बैंकसहित १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरेको...

  २०७८ साउन ७ गते १६:४७     विकासन्युज

काठमाडाैं । एशियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद...

  २०७८ साउन ७ गते १३:५०     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड ११ वर्ष पूरा गरी १२ वर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सवका अवसरमा आगामी ५ वर्षका लागि पाँच वर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले...

  २०७८ साउन ७ गते १३:०१     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउने प्रयोजनार्थ सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ग्लोबल आइएमई बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत...

  २०७८ साउन ७ गते ११:३०     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक २४औं वर्षमा प्रवेश गरेको छ । २०५४ साल साउन ७ गते स्थापना भई कारोबार शुरु गरेको यो बैंक आजबाट २४ वर्षमा प्रवेश गरेको हो । २४ वर्षसम्मको अवधिमा बैंकले...

  २०७८ साउन ७ गते १०:२८     विकासन्युज

काठमाडौं । आफूलाई ह्याकर बताउने एक समुहले नेपाल राष्ट्र बैंकसहित १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज पठाएको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार...

  २०७८ साउन ७ गते ८:०३     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकको एक अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ । बैंकले आज (साउन ७ गते)देखि ७ वर्षे ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र’ नामक ऋणपत्रको बिक्री खुला...

  २०७८ साउन ६ गते ११:२४     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले एक वर्षको अवधिमा राम्रो प्रगति गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७१.०२ प्रतिशतले बढी खुद नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको...

  २०७८ साउन ५ गते १९:५७     विकासन्युज

काठमाडाैं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्न सक्ने व्यवस्था गर्न सरकालाई अनुरोध गरेको छ । मंगलबार सिविफिनका पदाधिकारीहरुले अर्थमन्त्री जनार्दन शर्मालाई भेट्दै  संस्थापक सेयरलाई साधारण सेयरमा परिणत...