बैंक

  २०७८ भदौ ११ गते १६:१४     विकासन्युज

काठमाडौं । नबिल बैंकले काभ्रे जिल्लाको पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ । पनौती नगरपालिकामा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नगरपालिकाको...

  २०७८ भदौ ११ गते १५:५५     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कोष प्रबद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत संचालित पहिलोे बन्दमुखी योजना ‘आरविवि म्युचुअल फण्ड १’ नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । उक्त फण्ड सूचीकरणको लागि नेप्से र...

  २०७८ भदौ ११ गते १५:४१     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले दोस्रो कार्यकालको लागी ह्याण्डलिङ्ग बैंकको विशिष्ठिकृत सेवा प्रदान गर्ने भएको छ । जसको लागि बैंकले लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र/केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो । केन्द्रले...

  २०७८ भदौ ११ गते १२:५५     विकासन्युज

स्थापनाको डेढ दशक नपुग्दै ग्लोबल आईएमई बैंकले नेपालका पुराना र स्थापित बैंकलाई पछाडि पार्दै आफू अगाडि बढेको छ । सेयर पुँजी, निक्षेप, कर्जा, नेटवर्क, नाफा लगायत अधिकांश परिसूचकमा यो बैंक अग्रस्थानमा छ । प्रमुख...

  २०७८ भदौ ११ गते ११:५१     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिकाे कर्जा उल्लेख्य रुपमा बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७७/७८ मा मार्जिन प्रकृतिको कर्जा...

  २०७८ भदौ १० गते १९:०४     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले बुढानिलकण्ठमा आफ्नो १०५ औं शाखा उद्घाटन गरेको छ । उक्त शाखाकाे उद्घाटन एभरेष्ट बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिका वडा न.३ का वडाध्यक्ष बाल कृष्ण...

  २०७८ भदौ १० गते १७:३५     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले सिप्रदी ट्रेडिङ्गका ग्राहकहरुलाई टाटा गाडीको खरिदमा  हायर पर्चेज कर्जा दिने भएको छ । बैंक र सिप्रदीबीच बिहिबार उक्त सम्झौता भएको हो । उक्त सम्झौता बैंकका रिटेल तथा एसएमई प्रमूख...

  २०७८ भदौ १० गते १७:२४     विकासन्युज

काठमाडाैं । गरिमा विकास बैंकले तीजकाे अवसरमा ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्न भएकाे छ । यस टिकटक प्रतियोगितामा नेपालभित्र रहने सबै नेपाली दिदीबहिनीहरुले भाग लिन सक्नेछन् । यस प्रतियोगितामा प्रतियोगीहरुले तीजको मर्मलाई...

  २०७८ भदौ १० गते १७:०१     विकासन्युज

काठमाडाैं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले सो अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि वार्डहरु मर्मत–सम्हार गरी उचित सेवा प्रदान गर्न...

  २०७८ भदौ १० गते १६:२७     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्षको असार मासन्तसम्म कुल २२९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म २२९ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा...

  २०७८ भदौ १० गते १६:१७     विकासन्युज

काठमाडाैं । सानिमा बैंकले कक्षा ११ र १२ अध्यनकाे लागि फेरी छात्रवृति खुला गरेकाे छ । बैंकले खुला गरेकाे उक्त छात्रवृतिमा भदाै २१ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका प्रत्येक...

  २०७८ भदौ १० गते १४:०५     विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताहरुका लागि विकास बैंकहरु प्रमुख क्षेत्रका रुपमा देखिएका छन् । केही सातादेखि विकास बैंकहरुकाे सेयरकाे माग बढ्दाे छ । गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार राष्ट्रिय स्तरका ८...

  २०७८ भदौ १० गते १२:५७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर खरिदका लागि लिइने कर्जा (मार्जिन प्रकृतिको कर्जा) मा नयाँ व्यवस्था गरेको छ । नयाँ व्यवस्थाले सेयर बजारलाई नकारात्मक असर पार्ने लगानीकर्ताहरुले बताइरहेका छन् । राष्ट्र बैंकले चालु आर्थिक...

  २०७८ भदौ ९ गते १७:५७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत एक जना ग्राहकले बैंक तथा वित्तीय संस्थाहरुबाट मार्जिन प्रकृतिको कर्जा १२ करोड रुपैयाँभन्दा बढी लिन नपाइने व्यवस्था गर्यो । यस्तै, एक जना ग्राहकले एउटै...

  २०७८ भदौ ९ गते १७:१३     विकासन्युज

काठमाडौं । एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी हुने लघुवित्तहरुले खुद्रा कारोबारको अनुमति पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको लागि परिपत्र जारी गर्दै सो व्यवस्था गरेको...

  २०७८ भदौ ९ गते १२:५८     विकासन्युज

काठमाडौं । राष्ट्रियस्तरका ८ विकास बैंकहरुको कडा प्रतिस्पर्धा देखिएको छ । गत आर्थिक वर्ष २०७७/७८ चौथो त्रैमासको वित्तीय विवरणका अनुसार ८ वटै विकास बैंकहरुको प्रतिस्पर्धा बढी देखिएको हो । ८ वटै विकास बैंकहरुको औसत...

  २०७८ भदौ ८ गते १९:०२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सीसीडी रेसियो खारेज गरेर सीडी कायम गरेकोछ । राष्ट्र बैंकले मंगलबार चालु आवको मौद्रिक नीति कार्यान्वयनका लागि जारी गरेको परिपत्रका अनुसार सीडी रेसियो ९० प्रतिशत कायम गरेर सीसीडी खारेज...

  २०७८ भदौ ८ गते १८:५३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयसरधितो कर्जामा कडाई गरेको छ । राष्ट्र बैकले मंगलबार चालु आवको मौद्रिक नीति कार्यान्वयनका लागि जारी गरेको परिपत्रले मार्जिन प्रकृतिको सेयर धितोको कर्जाको सिमा एक बर्ष भित्र १२ करोडमा...

  २०७८ भदौ ८ गते १८:३९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा पुनरतालिकीकरण गर्ने समय पुस महिनासम्म कायम गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार चालु आबको मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी गर्दै कर्जा पुनरतालिकीकरण तथा पनरसंरचना गर्ने समय...

  २०७८ भदौ ८ गते १८:२५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक आपसमा मर्जर तथा प्राप्तिमा जाने वाणिज्य बैंकहरुलाई विभिनन सुविधाहरु दिने भएको छ । मंगलबार चालु आवका मौद्रिक नीति कार्यान्वयन सम्बन्धि परिपत्र सार्वजनिक गर्दै बैंकले विभिन्न सुविधाहरु दिने व्यवस्था...