बैंक

  २०७८ साउन ३१ गते १२:३१     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले आइतबार ५ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाटमा, रौतहट जिल्लाको चन्द्रपुर...

  २०७८ साउन ३१ गते १२:०८     विकासन्युज

काठमाडौं । बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले चालु आर्थिक वर्षको मौद्रिक नीति सकारात्मक भएको भन्दै स्वागत गरेका छन् । कोभिड महामारीको कारण थला परेको अर्थतन्त्रलाई गति दिन मौद्रिक नीतिले सक्दो प्रयास गरेको उनीहरुको धारणा...

  २०७८ साउन ३१ गते ११:५२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/८९ को सबैभन्दा धेरै असर एनआईसी एशिया बैंकलाई पर्ने भएको छ । नयाँ नीतिले एनआईसी एशियाको नाफा घटाउने सम्भावना अधिक देखिएको छ । राष्ट्र बैंकले आधार दर गणनाको विद्यमान...

  २०७८ साउन ३१ गते ११:००     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ल्याइएको बुँदा नम्बर १०१ को व्यवस्थाले बैंकिङ्ग क्षेत्रबाट ३ खर्ब रुपैयाँ तरलता गायब पार्ने देखिएको छ । सो बुँदामा गरिएको व्यवस्था कार्यान्वयन हुँदा अहिले उपलब्ध तरलता पनि...

  २०७८ साउन ३१ गते १०:३२     विकासन्युज

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७७/७८ चौथो त्रैमाससम्म खूद नाफामा उल्लेख्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले खूद नाफा ११८.१८ प्रतिशतले बढाउँदै उल्लेख्य सुधार गरेको हो ।...

  २०७८ साउन ३० गते ९:३४     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंककाे खुद मुनाफा घटेकाे छ । बैंकले आर्थिक वर्ष २०७७/७८ मा  ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गरेकाे छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद मुनाफा ४ अर्ब...

  २०७८ साउन ३० गते ८:०४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब २५ करोड खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको भन्दा करिव ५ प्रतिशत बढी हो । बैंकले वार्षिक प्रतिशेयर...

  २०७८ साउन २९ गते १८:३०     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले ‘बेष्ट कर्पोरेट बैंकिङ्ग सोलुसन नेपाल अवार्ड २०२१’ पाएको छ । लण्डनस्थित क्यापिटल फाइनान्स इन्टरनेशनल (सीएफआई सीओ)ले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो । उक्त सम्मान सीएफआई सीओद्वारा कार्यसम्पादन उत्कृष्टताको...

  २०७८ साउन २९ गते १८:२५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड महामारीका कारण थला परेको अर्थतन्त्रलाई गति दिन बम्पर राहत प्याकेज ल्याएको छ । गत आर्थिक वर्षको मौद्रिक नीतिबाट राहतको सुरुआत गरेको राष्ट्र बैंकले त्यस्तो राहत र सहुलियतलाई निरन्तरता...

  २०७८ साउन २९ गते १८:०३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । जसको लागि बैंकले अंकुर नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी...

  २०७८ साउन २९ गते १७:४२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीलाई प्रशस्त सुविधा दिएको छ । ऋणीलाई सुविधा दिदै गर्दा बैंक तथा वित्तीय संस्थालाई सहज व्यवस्थापनको लागि पनि मौद्रिक नीति लचिलो बनाएइको छ...

  २०७८ साउन २९ गते १७:१६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विपन्न कर्जा सुविधालाई समुन्नत बनाएको छ । राष्ट्र बैंकले स्वरोजगार मुलुक व्यवसायमा जाने २५ लाख रुपैयाँसम्मको कर्जालाई विपन्न कर्जामा राखेको छ । गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७८/७९ को...

  २०७८ साउन २९ गते १६:५६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कर्जाको...

  २०७८ साउन २९ गते १३:४६     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले गत असार मसान्तसम्ममा २ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशत बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को...

  २०७८ साउन २९ गते १३:२०     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत असार मसान्तसम्ममा ३ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन एक वर्षको तुलनामा ५०.६९ प्रतिशत बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को...

  २०७८ साउन २९ गते १३:१९     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लि र ई–सेवा मनी ट्रान्सफरबीच मनी ट्रान्सफर सुविधा दिन सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ई–सेवा मनी ट्रान्सफर प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र बैंकको तर्फबाट...

  २०७८ साउन २९ गते १२:५३     विकासन्युज

काठमाडौं । नबिल बैंकको ३६ लाख ४२ हजार ९२१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपछि बैंकको सो मात्राको सेयर साउन २९ गते नेप्सेमा सूचीकृत भएको हो । यससँगै अब...

  २०७८ साउन २९ गते १२:०८     विकासन्युज

काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षमा ३१.४० प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आवमा २ अर्ब ३३ करोड रुपैयाँ मात्रै खुद नाफा कमाएको बैंकले गत आवमा ३ अर्ब ६ करोड रुपैयाँ आर्जन गरेको...

  २०७८ साउन २९ गते ११:५३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंक संचालक समितिले चालु आर्थिक वर्षको मौद्रिक नीति पारित गरेपछि सबा ४ बजे सार्वजनिक गर्ने कार्यक्रम तय...

  २०७८ साउन २८ गते १७:५३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले कर्णाली प्रदेशका कृषकलाई ब्याज अनुदानमा कर्जा उपलब्ध गराउने भएको छ । सो सम्बन्धी बैंक र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतबीच समझदारी भएकाे हाे । बैंकले उक्त...