बैंक

  २०७८ माघ २७ गते १३:४५     विकासन्युज

भर्च्युअल करेन्सीलाई विद्युतीय माध्यमबाट कारोबार गर्न सकिने, वास्तविक मुद्रा जस्तै कार्य गर्न सक्ने, निजी क्षेत्रबाट जारी गरिएको र लिगर टेन्डर स्ट्याटस् प्राप्त नगरेको तथा राज्यको जमानी (स्टेट ब्याकिङ) नभएको स्पेकुलेटिभ एसेस्टस्को रूपमा बुझ्न सकिन्छ...

  २०७८ माघ २७ गते ११:५४     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो १४१ औं शाखा काठमाडौं महानगरपालिका वडा न‌ं २९को डिल्लीबजारमा संचालनमा ल्याएको छ । डिल्लीबजारको कालिका मार्गमा रहेकोे यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल...

  २०७८ माघ २६ गते २०:०९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले थप ४७ वस्तुको आयातमा कडाई गरेको छ । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एक परिपत्र जारी गर्दै कुल ४७ वटा होर्मोनिक (एचएस) कोडबाट आयात हुने वस्तुको आयातमा...

  २०७८ माघ २६ गते १८:१७     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त साझेदारी पत्रमा सोमबार आयोजित एक कार्यक्रमकाबीच बैंकका...

  २०७८ माघ २६ गते १८:०७     विकासन्युज

काठमाडौं  । सनराइज बैंकले झापा जिल्लाको कमल गाउँपालिका वडा नं–७, बाह्रघरेमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ८६ पुगेको छ । बैंकले...

  २०७८ माघ २६ गते १७:५४     विकासन्युज

काठमाडाैं । ज्योति विकास बैंकले कोहलपुरकाे शम्सेरगंज स्वास्थ्य चौकीलाई डेलिभरी बेड र पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको कृयापुत्री भवनलाई ग्याँस गिजरहरू हस्तान्तरण गरेकाे छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत उक्त सामाग्रीहरु...

  २०७८ माघ २६ गते १६:५६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनामा कनेक्ट आइपिएसको कारोबारमा उल्लेख्य बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको (गत साउनदेखि पुससम्म) वर्तमान आर्थिक तथा...

  २०७८ माघ २६ गते १६:४०     विकासन्युज

काठमाडौं । समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा...

  २०७८ माघ २६ गते १६:३०     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा निर्यात ६.१ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा कुल वस्तु निर्यात ९५.५ प्रतिशतले वृद्धि भई ११८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ...

  २०७८ माघ २६ गते १३:१२     विकासन्युज

लुम्बिनी । विगत दुई दशकदेखि देशका विभिन्न उद्योग तथा व्यावसायिक प्रतिष्ठानबाट करोडाैँ ठगी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । ठगी मुद्दामा पक्राउ परेका ईश्वरीप्रसाद पोखरेलले २०५७ सालदेखि विभिन्न...

  २०७८ माघ २६ गते १३:०५     सन्तोष रोकाया

काठमाडौं । सिभिल बैंक र सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङले व्यवसायी अजयराज सुमार्गीलाइ ‘सिभिल लक्जरी रेसिडेन्सी’ बिक्री गर्दा बैंकिङ करोबार नभएको देखिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान टोलीले...

  २०७८ माघ २५ गते १८:०६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङमा कारोबार नगर्न आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलबार वित्तीय साक्षरता सम्बन्धी सूचना जारी गर्दै क्रिप्टोकरेन्सी, हाइपर फण्ड लगायत भर्चुअल करेन्सीको कारोबार नगर्न आग्रह गरेको...

  २०७८ माघ २५ गते १७:२३     विकासन्युज

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजीज (एससिटी) र कामना सेवा विकास बैंकबीच भुक्तानी सेवा र फर्स्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता भएको छ । सोमबार स्मार्टच्वाइसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र कामना सेवा...

  २०७८ माघ २५ गते १६:२०     विकासन्युज

काठमाडौं । पैसा नभएको बैंकको चेक काटेर दिने नुवाकोटकी अम्बिका बुढाथोकी पक्राउ परेकी छिन् । केन्द्रिय अनुसन्धान ब्युरोले बुढाथोकीलाई भैसिपाटीबाट पक्राउ गरेको हो । उनले सिद्धार्थ बैंकको पैसा नभएको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो...

  २०७८ माघ २५ गते ९:०१     विकासन्युज

काठमाडौं । निवर्तमान गभर्नर डा. चिरन्जीवी नेपालको कार्यकालमा आएको बैंक तथा वित्तीय संस्थाहरुको न्यूनतम चुक्ता पुँजी बढाउने सम्बन्धी नीति कार्यान्वयनमा राष्ट्र बैंक चुकेको आरोप लागेको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)...

  २०७८ माघ २४ गते २०:२४     विकासन्युज

कुमारी बैंकको सञ्चालक समितिको बैठकले बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाललाई नियुक्त गरेको छ । बैंकका हालका कामु सीईओ अनुजमणी तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत मनिष तिमल्सिनाले पदबाट राजीनामा दिएसँगै खनाल बैंकको...

  २०७८ माघ २४ गते १९:३९     विकासन्युज

काठमाडौं । कुमारी बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत मनिस तिमल्सिना बैंकबाट बाहिरिएका छन् । दुवै जनाले पदबाट राजीनामा दिएर बाहिरिएका हुन् । उनीहरुले स्वेच्छिक अवकास लिएर बैंकबाट...

  २०७८ माघ २४ गते १६:०७     विकासन्युज

काठमाडौं । माघमा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ । गत पुसमा कुल ४३ खर्ब २४ अर्ब निक्षेप संकलन गरेका बैंकहरुलेमाघको तेस्रो महिनामा ४३ खर्ब ११ अर्ब रुपैयाँ कायम भएको छ ।...

  २०७८ माघ २४ गते १५:५१     विकासन्युज

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलले ललितपुर जिल्लाको बाग्मती गाउँपालिकाकाे सुबानेमा शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । बैंकले उक्त सेवा संचालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेकाे छ । शाखारहित बैंकिङ्गको साथै...

  २०७८ माघ २३ गते १६:५४     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)ले नेपाल राष्ट्र बैंक अनावश्यक नीतिगत व्यवस्थाले पनि तरलताको समस्या देखिएको निश्कर्ष निकालेको छ । सिविफिनले गठन गरेको तरलता अभाव सम्बन्धी अध्ययन कार्यदलले यस्तो निश्कर्ष निकालेको हो...