२०८० माघ १८ गते १७:२४ विकासन्युज
काठमाडौं । सरकारले राइड सेयरिङ सेवालाई पनि कानुनी रुपमा मान्यता दिँदै ऐनमा समेटेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सेयर राइडिङ सेवालाई औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६५ ले दिएको अधिकार प्रयोग गरी सो ऐनको अनुसूची ८ को क्रमसंख्या ६५ पछि क्रमसंख्या ६६ थपेर सो सेवालाई थपिएको जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.