२६ प्रतिशत बोनसपछि स्वरोजगार लघुवित्तको सेयर मूल्य समायोजन
२०७६ मंसिर १५ गते १२:१९ विकासन्युज
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । २६.७५ प्रतिशत बोनस सेयरपछि संस्थाको मूल्य समायोजन भएको हो ।
समायोजनपछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ४८१.२५ रुपैयाँ रहेको छ ।