टाटा एस ईभी १०० युनिटभन्दा बढी बिक्री

<p>काठमाडौं । नेपालमा टाटा एस ईभी १०० युनिटभन्दा धेरै बिक्री भएको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले कमर्ससियल ईभी १०० युनिटभन्दा धेरै बिक्री भएको जानकारी दिएको हो । यसै अवसरमा सिप्रद्रीले विशेष समारोहको समेत आयोजना गरेको थियो । सिप्रदीका अनुसार गत असोजको पहिलो साता नेपालमा सार्वजनिक भएको टाटा एस ईभी विभिन्न सहरका [&hellip;]</p>

काठमाडौं । नेपालमा टाटा एस ईभी १०० युनिटभन्दा धेरै बिक्री भएको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले कमर्ससियल ईभी १०० युनिटभन्दा धेरै बिक्री भएको जानकारी दिएको हो ।

यसै अवसरमा सिप्रद्रीले विशेष समारोहको समेत आयोजना गरेको थियो ।

सिप्रदीका अनुसार गत असोजको पहिलो साता नेपालमा सार्वजनिक भएको टाटा एस ईभी विभिन्न सहरका व्यवसायीले निकै रुचाएका छन् ।

Share News