आगामी वर्ष दशैं र तिहारमा ११ दिन बिदा, यस्तो छ वर्षभरिको बिदाको सूची

<p>काठमाडौं । सरकारले ०८२ सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयको सूचनाअनुसार ०८२ वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षमा कुल ३० दिनको हाराहारीमा सार्वजनिक बिदा हुने उल्लेख छ । २०८२ मा दशैंमा ६ र तिहारका ५ दिनको बिदा छ । महिलाहरूको तीजसहित सम्बन्धित धर्म, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि हुने [&hellip;]</p>

काठमाडौं । सरकारले ०८२ सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयको सूचनाअनुसार ०८२ वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षमा कुल ३० दिनको हाराहारीमा सार्वजनिक बिदा हुने उल्लेख छ ।

२०८२ मा दशैंमा ६ र तिहारका ५ दिनको बिदा छ । महिलाहरूको तीजसहित सम्बन्धित धर्म, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि हुने सार्वजनिक बिदाको सूची छुट्टै रहेको छ ।

सार्वजनिक विदाको सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Share News