सुनको मूल्य बढ्दा चाँदीको घट्यो

<p>काठमाडौं । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो । सोमबार प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य [&hellip;]</p>

काठमाडौं । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँनिर्धारण गरिएको छ ।

Share News