शिक्षा क्षेत्रका लागि २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन

<p>काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै अर्थमन्त्री वर्षमान पुनले २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन गरेको घोषणा गरे ।</p>