नेपाल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

  २०८० मंसिर २७ गते १६:४९     विकासन्युज

काठमाडौं । नेपाल इन्स्यारेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७९५.४५ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ८७५ रुपैयाँ थियो ।

यससँगै अबको बजारमा कम्पनीके पहिलो कारोबार प्रतिकित्ता ७९५.४५ रुपैयाँलाई आधार मानेर हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.