सिनर्जी पावरको ५० प्रतिशत हकप्रद सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सिनर्जी पावर डेभलपमेन्टको हकप्रद सूचीकृत भएको छ । आइतबार संस्थाको ५० प्रतिशत अर्थात ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सूचीकृत भएको हो । यससँगै उक्त सेयर दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सिनर्जी पावर डेभलपमेन्टको हकप्रद सूचीकृत भएको छ । आइतबार संस्थाको ५० प्रतिशत अर्थात ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सूचीकृत भएको हो ।

यससँगै उक्त सेयर दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

Share News